Bagmati Samachar Logo
डोटीको पूर्वीचौकी ६ मा कांग्रेसका मोहन थापा विजयी

काठमाडौं । डोटीको पूर्वीचौकी गाउँपालिका वडा नं ६ मा नेपाली कांग्रेस विजयी भएको छ। वडाध्यक्षमा कांग्रेसका मोहन थापा ४६८ मत प्राप्त गर्दै वजयी भएका हुन्। एमालेका देबबहादुर थापाले ३०१ प्राप्त

ओखलढुंगाको मोलुङ ५ मा एमालेका गंगाबहादुर विजयी

काठमाडौं । ओखलढुंगाको मोलुङ गाउँपालिका ५ को वडाध्यक्षमा एमाले उम्मेदवार विजयी भएका छन्। एमाले उम्मेदवार गंगाबहादुर तामाङले ३९९ मत ल्याएर विजयी भएका हुन्। कांग्रेसका घनश्याम दाहालले १७७ मत पाए। यस्तै

हेटौंडा– १२ को मतगणना सुरु

मकवानपुर । हेटौंडा उपमहानगरपालिकाको वडा नम्बर १२ मा आइतबार भएको वडाअध्यक्षको मतगणना कार्य सुरु भएको छ । हेटौडा २ स्थित सिद्धार्थ माध्यमिक विद्यालयको सभाहलमा मतगणना कार्य सुरु गरिएको हो ।

दार्चुलाको दुहुँ गाउँपालिका ५ मा कांग्रेस विजयी

काठमाडौं । दार्चुलाको दुहुँ गाउँपालिका–५ को वडा अध्यक्षमा नेपाली कांग्रेसका धनसिंह कुँवर विजयी भएका छन्। मुख्य निर्वाचन अधिकृतको कार्यालयका अनुसार कुँवर ३ सय ७६ मतका साथ अध्यक्षमा निर्वाचित भएका छन्।

माओवादी बर्चस्व भएको रुकुम पश्चिको सानीभेरीको वडाध्यक्ष कांग्रेस विजयी

काठमाडौं । आइतबार सम्पन्न स्थानीय तह उपचुनावअन्तर्गत रुकुम पश्चिको सानीभेरी गाउँपालिका वडा नम्बर ५ मा नेपाली कांग्रेस विजयी भएको छ। कांग्रेसका मोतीराम खत्री ५९० मत ल्याएर विजयी भएको निर्वाचन कार्यालय

रोल्पाको रुन्टीगढी गाउँपालिका–४ मा कांग्रेसका पुन विजयी

काठमाडौं । रोल्पाको रुन्टीगढी गाउँपालिका वडा नं. ४ मा नेपाली कांग्रेसका उम्मेदवार भुपमणी पुन मगर विजयी भएका छन् । आइतबार भएको स्थानीय तह उपनिर्वाचनको सार्वजनिक मतपरिणाम अनुसार उनले ६४३ मत

आज उपनिर्वाचन, ढुक्क भएर मतदान गर्न आयोगको आग्रह

काठमाडौं । स्थानीय तहको उपनिर्वाचन सुरु भएको छ । ४१ पदका लागि बिहान ७ः०० देखि अपराह्न ५ः०० बजेसम्म मतदान हुँदैछ । सबै मतदान केन्द्रहरुमा शान्तिपुर्ण तरिकाले मतदान भइरहेको छ ।

काँग्रेस-एमाले र हाम्रो बाटो फरक भयोः पुन

रोल्पा । नेकपा माओवादी केन्द्रका उपमहासचिव वर्षमान पुन अनन्तले काँग्रेस र एमालेसँग आफूहरुको बाटो फरक भएको बताएका छन् । पार्टीको तेश्रो रोल्पा नगर अधिवेशनलाई शनिबार सम्बोधन गर्दै पुनले ०६२ ०६३

नेपालले ऋण लिन नसक्ने कुरा चीनलाई जानकारी गराएकी छु

काठमाडौं । परराष्ट्रमन्त्री डा. आरजु राणा देउवाले अहिलेको अवस्थामा नेपालले ऋण लिन सक्ने अवस्था नरहेको जानकारी गराएको बताएकी छिन् । बेल्ट एण्ड रोड इनिसिएटिभ बीआरआई अन्तर्गतका योजनाहरु अनुदानका रुपमा मात्रै

रबिको काठमाडौं बयान सुरु

काठमाडौं । रास्वपाका सभापति रबि लामिछानेको बयान सरकारी वकिलको कार्यालयले सुरु गरेको छ । हिजो पाृेखराबाट काठाडमौं ल्याइएका लामिछानेको शुक्रबार विहानैदेखि बयान सुरु भएको हो । काठमाडौँको स्वर्णलक्ष्मी सहकारी ठगीमा