Bagmati Samachar Logo
राष्ट्रपतिले संवैधानिक परिषद्सम्बन्धी विधेयक संविधान विपरित भन्दै संसद्‌मै पठाए फिर्ता

काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलले पाँच वटा आधार देखाएर संवैधानिक परिषद् (काम, कर्तब्य, अधिकार र कार्यविधि) सम्बन्धी ऐन २०६६ लाई संसोधन गर्न बनेको विधेयकलाई पुनर्विचारका लागि प्रतिनिधिसभामा फिर्ता पठाएका छन्

विद्यालाई राजनीतिमा आउनु हुँदैन भन्ने एमाले निर्णय प्रथम दृष्टिमै बदरयोग्य : महासचिव देव गुरुङ

काठमाडौं । नेकपा माओवादी केन्द्रका महासचिव देव गुरुङले पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीलाई एमालेको राजनीतिमा आउनु हुदैन मात्र होइन आउने बाटो नै बन्द गर्नु संविधान विरोधी बताएका छन् । एमालेले पूर्वराष्ट्रपति भण्डारी

केही साथीहरू ३६ वर्ष नेतृत्वमा बसेर के गरिस भन्दै सिँगौरी खेल्न खोज्दै हुनुहुन्छ : प्रचण्ड

काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले आफ्नै पार्टीका केही साथीहरूले सिँगौरी खेल्न थालेको बताएका छन् । उनले बुधबार काठमाडौंमा आयोजित पुष्पलालको ४७औँ स्मृतिसभालाई सम्बोधन गर्ने क्रममा माओवादी

एमाले बैठक : स्टालिन, खुश्चोभव र विद्याको चर्चा, ओलीले सोधे म स्टालिन हो ?

काठमाडौं । नेकपा एमाले केन्द्रीय कमिटी बैठकमा अध्यक्ष केपी शर्मा ओली र उपाध्यक्ष सुरेन्द्र पाण्डेबीच भनाभन भएको छ । ओली र पाण्डेबीच भना भन भएको पनि नेपालको , एमालेको विषयमा

विद्या भण्डारी एमालेमा फर्किने च्याप्टर क्लोज– पौडेल

काठमाडौं । नेकपा एमालेका उपाध्यक्ष एवं अर्थमन्त्री विष्णु पौडेलले पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीको एमालेमा फर्किने च्याप्टर क्लोज भएको बताएका छन् । भण्डारीलाई पार्टीले सक्रिय राजनीतिमा आउने ढोका बन्द गरेको दोस्रो दिन

कमरेड विद्या होइन पूर्व राष्ट्रपति विद्या नै रहनु पर्छ : केपी ओली

काठमाडौँ । नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीले पूर्व राष्ट्रपति विद्यादेवी भण्डारीलाई कमरेड विद्या बन्न नहुने बताएका छन् । केन्द्रीय कमिटीको बैठकलाई सम्बोधन गर्दै ओलीले पूर्व राष्ट्रपतिबाट कमरेड विद्या हुन

एमालेले विद्या भण्डारीको सक्रिय राजनीति गर्ने चाहानामा लगायो ‘ब्रेक’

काठमाडौँ । नेकपा एमालेले पूर्व राष्ट्रपति विद्या भण्डारीको सक्रिय राजनीति गर्ने घोषणामाथि ब्रेक लगाएको छ । एमालेले भण्डारीले असार १४ गते गरेको घोषणामाथि नै ब्रेक लगाएको छ । साथै भण्डारीले

ओली मरणोपरान्त अध्यक्ष बनिराख्न च्यासलमा आरती उतारिरहेका छन् : घनश्याम

काठमाडौँ । नेकपा एकीकृत समाजवादीका महासचिव घनश्याम भुसालले प्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी ओली मरणोपरान्त अध्यक्ष बन्न आरती उतारिरहेको आरोप लगाएका छन् । नेकपाका संस्थापक महासचिव पुष्पलालको ४७ औँ

कम्युनिस्ट आन्दोलन चौबाटोमा अलमलिइरहेको बटुवा जस्तो भएको छ : जनार्दन शर्मा

काठमाडौँ । नेकपा माओवादी केन्द्रका उपमहासचिव जनार्दन शर्माले पुँजीवादी क्रान्तिको चरण पार गरिसकेपछि नेपाली कम्युनिस्ट आन्दोलन चौबाटोमा अलमलिएको बताएका छन् । नेपाल कम्युनिस्ट पार्टीका संस्थापक महासचिव पुष्पलालको ४७ औँ जन्मजयन्तीको

ओली कम्युनिस्ट भएकाले नेपाल बिग्रिएको भन्ने प्रचार भइरहेको छ : विप्लव

काठमाडौँ । नेपाल कम्युनिस्ट पार्टी(नेकपा) का महासचिव नेत्रविक्रम चन्द विप्लवले केपी ओली कम्युनिस्ट भएर नेपाल बिग्रिएको प्रचार भइरहेको बताएका छन् । नेकपाका संस्थापक महासचिव पुष्पलाल श्रेष्ठको ४७ औँ स्मृति दिवसको