
रुपन्देही । प्रधानमन्त्री केपी शर्मा ओलीले सरकार विद्यालय शिक्षा ऐन चाँडै ल्याउन तत्पर रहेकाले शिक्षकहरु आन्दोलनमा बसिरहनुु नपर्ने बताएका छन् । नेकपा (एमाले) रुपन्देही जिल्ला कमिटीले आज बुटवलमा आयोजना गरेको

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) को बागमती प्रदेशको आयोजनामा काठमाडौंको बल्खुमा मंगलबार भएको खबरदारी सभामा अध्यक्ष राजेन्द्र लिङ्देनले १५ गते तीनकुनेमा भएको अराजकताको जिम्मेवार दुर्गा प्रसाईं भएको जिकिर गरेका

काठमाडौँ । नेकपा माओवादी केन्द्रले प्रदेश सह–इन्चार्जहरू हटाएको छ । माओवादीको भरखरै बसेको पदाधिकारी बैठकले हालका लागि प्रदेशमा सह–इन्चार्जहरूको पद नराख्ने निर्णय गरेको हो । माघमा सिनियर नेताहरुलाई पाखा लगाएर

काठमाडौँ । नेकपा माओवादी केन्द्रले पूर्वउपराष्ट्रपति नन्दबहादुर पुन ‘पासाङ’लाई उपाध्यक्षमा मनोनीत गरेको छ । यहि चैत १८ र १९ गते बसेको पदाधिकारी बैठकले उनलाई केन्द्रीय सदस्य र स्थायी समिति सदस्यमा

काठमाडौँ । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले शान्ति प्रक्रियापछि आफूहरू काठमाडौँमा सरकार बनाउने र ढाल्ने खेलमा लागेको स्वीकार गरेका छन् । अनेमसंघ (क्रान्तिकारी) लुम्बिनी प्रदेशको सम्मेलनलाई बुधबार सम्बोधन

काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले मण्डलेहरूलाई आवश्यक परे सडकबाटै जवाफ दिने बताएका छन् । शुक्रबार काठमाडौंको भृकुटीमण्डपमा समाजवादी मोर्चाले आयोजना गरेको सभालाई सम्बोधन गर्दै अध्यक्ष प्रचण्डले

काठमाण्डौँ । कुलमानलाई सरकारले पदबाट हटाएपछि देशभर आन्दोलन चर्किएको छ। खासगरी प्रमुख प्रतिपक्षी नेकपा माओवादी केन्द्रले देशका विभिन्न स्थानमा कुलमानको पक्षमा नाराबाजीसहित पुनर्वहालीको माग गर्दै आन्दोलन गरिरहेका छन् । काठमाडौँको

पर्सा । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले आफू हाल प्रधानमन्त्रीको दौडमा नरहेको स्पष्ट पारेका छन् । नेकपा माओवादी केन्द्रद्वारा सञ्चालित तराई–मधेस जागरण अभियानमा सहभागी हुन वीरगञ्ज आएका

हेटौंडा । नेकपा (माओवादी केन्द्र)का केन्द्रीय सदस्य एवं मकवानपुर जिल्ला ईन्चार्ज विजय गौतमले मुलुकमा सुशासन, सम्बृद्धिको महाबहस हुनुपर्ने बेलामा केहीथान राजाबादीहरुको रहरमा औचित्य सिद्धिएको राजतन्त्रको जबरजस्त बहस गर्न खोजिएको बताउॅदै

काठमाडौं । माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले बिहीबार त्रिभुवन विश्वविद्यालयअन्तर्गतका क्याम्पसहरूमा भएको स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) को चुनावले आफूहरूको पक्षमा लहर देखाएको टिप्पणी गरेका छन् । उनले भनेका छन्,