Bagmati Samachar Logo
माओवादीसँग गठबन्धन गर्ने कुनै योजना छैन : कांग्रेस

काठमाडौँ । नेपाली कांग्रेसले अहिलेको सत्तारुढ गठबन्धन परिवर्तन नगर्ने बताएको छ । संसद भवन नयाँ बानेश्वरमा शनिबार बसेको पार्टीको संसदीय दलको बैठकपछि सञ्चारकर्मीहरूसँग कुराकानी गर्दै प्रमुख सचेतक श्याम घिमिरेले माओवादीसँग

सुशासन र विकासको बाटोमा मुलुकलाई तीव्र गतिमा लैजान एमालेको बहुमत चाहियो : ओली

काठमाडौं । प्रधानमन्त्री एवं नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले सुशासन र विकासको बाटोमा मुलुकलाई तीव्र गतिमा अघि बढाउन एमालेको बहुमतको सरकार चाहिने बताएका छन् । राष्ट्रिय युवा सङ्घ

देउवाले डडेलधुरा पुगेका प्रचण्डलाई फोन गरे, जनार्दनले घरमै गएर भेटे

काठमाडौं । कांग्रेसका सभापति शेरबहादुर देउवालाई माओवादी केन्द्रका उपमहासचिव जनार्दन शर्माले भेटेका छन् । देउवा निवास बुढानिलकण्ठ पुगेर शर्माले देवासँग भेटवार्ता गरेका हुन् । हिजो मध्य पहाडि लोकमार्गको अभियानको सुरुवात

भारत–पाकिस्तानबिचको तनावबारे हात हालाहाल अवस्थामा पुगेको : प्रधानमन्त्री ओली

काठमाडौँ । सोमबार बुद्ध जयन्तीका अवसरमा लुम्बिनीमा आयोजित कार्यक्रमलाई सम्बोधन गदै प्रधानमन्त्री केपी शर्मा ओलीले भारत–पाकिस्तानबिचको तनावमा हात हालाहालको स्थिति अघि बढ्न हुँदैन भनेर आफूले भनेको दाबी गरेका छने ।

एसनिकट युवा संघमा विवाद, झलनाथ समूहले दियो निर्णय फिर्ता लिन अल्टीमेट

काठमाडौं । नेकपा एकीकृत समाजवादीनिकट युवा संघमा फेरि विवाद सुरु भएको छ । युवा संघका इन्चार्ज लक्ष्मण केसीले एकाएक युवा संघको संयोजकमा रोशन थापालाई चयन गरेपछि उक्त निर्णय एकलौटी रूपमा

नेकपा एस निकट युवा संघको संयोजक रोशन थापा

काठमाडौं । नेकपा एकीकृत समाजवादीले युवा संघ नेपालको संयोजक रोशन थापालाई तोकेको छ । पार्टीले शनिबार जारी गरेको विज्ञप्ती बमोजिम नुवाकोटका थापालाई संयोजक तोकेको जानकारी युवा संघ इन्चार्ज तथा पोलिटव्युरो

एमाले बैठकमा केपी ओली र अष्टलक्ष्मी शाक्यबीच सवालजवाफ

काठमाडौं । नेकपा एकालेको पदाधिकारी बैठकमा प्रधानमन्त्री तथा पार्टी अध्यक्ष केपी शर्मा ओली र उपाध्यक्ष अष्टलक्ष्मी शाक्यबीच सवालजवाफ भएको छ । केहि दिन पहिला शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रीबाट विद्या

ओली प्रचण्डबीच भएकाे छलफल सकारात्मक भयाे : वर्षमान

काठमाडौँ । प्रमुख प्रतिपक्षी दलका नेता माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई प्रधानमन्त्री केपी ओलीले आज उनको कार्यालय सिंहदरवारमा बोलाएर भेट गरे । सिंहदरवारमा आइतबार साँझ ओली प्रचण्डका साथै माओवादीका

नीति तथा कार्यक्रममा सत्ता र प्रतिपक्षको टिप्पणी : टोले गुन्डाको चन्दादेखि बासी कार्यक्रमसम्म

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले शुक्रबार संघीय संसद्को दुवै सदनको संयुक्त बैठकमा प्रस्तुत आगामी आर्थिक वर्ष २०८२–८३ को नीति तथा कार्यक्रमबारे सांसदहरूले मिश्रित प्रतिक्रिया दिएका छन् । नीति तथा कार्यक्रमबारे

नयाँ आर्थिक वर्षदेखि आन्तरिक रोजगारी दशक घोषणा गरिने

काठमाडौं । सरकारले आर्थिक वर्ष २०८२८३ देखिको दशकलाई आन्तरिक रोजगारी दशक घोषणा गरेको छ । शुक्रबार संघीय संसदमा सरकारको तर्फबाट आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम पेस गर्दै राष्ट्रपति रामचन्द्र