Bagmati Samachar Logo
कुलिङ पिरियडमा विश्वासघात भयो, छानबिन होस् : कांग्रेस

काठमाडौँ । सत्तारुढ दल नेपाली कांग्रेसले कुलिङ पिरियडमा विश्वासघात भएको भन्दै छानबिन हुनुपर्ने बताएको छ । केन्द्रीय कार्य सम्पादन समितिको मंगलबारको बैठकका क्रममा पार्टी केन्द्रीय कार्यालय सानेपामा सञ्चारकर्मीहरूसँग कुरा गर्दै

कुलिङ पिरियडमा बदमासी गर्नेलाई कारबाही गर्नुपर्छ  : प्रचण्ड

काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी माओवादी केन्द्रका अध्यक्ष तथा पूर्व प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सङ्घीय निजामती सेवा विधेयक पारित गर्ने क्रममा गम्भीर षड्यन्त्र भएको बताएका छन् । योङ कम्युनिष्ट लिग,

कुलिङ पिरियड हेरफेरमा ममाथि पनि छानबिन होस् : रामहरि खतिवडा

काठमाडौं । राज्य व्यवस्था तथा सुशासन समितिका सभापति रामहरि खतिवडाले कुलिङ पिरियड हेरफेरबारे आफूमाथि पनि शंका छ भने छानबिन गर्न भनेका छन्। मंगलबार सभामुख देवराज घिमिरेको ध्यानकर्षण गरेर बाहिरिने क्रममा

माओवादीले ‘कुलिङ पिरियड’मा बाहेक शब्द घुसाएको भन्दै छानबिन गरी कारबाहीको माग

काठमाडौं । नेकपा माओवादी केन्द्रका उपमहासचिव जनार्दन शर्माले निजामती सेवा विधेयकमा कुलिङ पिरियडबारे गरिएको हेराफेरी गम्भिर अपराध भन्दै छानबिन गरी संलग्नलाई कारबाहीको माग गरेका छन् । सभामुखसमक्ष आफूले छानबिन गरी

निजामती विधेयकमा कुलिङ पिरियडमा ‘बाहेक’ शब्द परेपछि खैलाबैला

काठमाडौं । निजामती विधेयकमा सचिव र सहसचिवका लागि संवैधानिक निकाय र राजदूतसहित उच्च नियुक्ति खुला राख्ने व्यवस्था गरेर ‘कुलिङ अफ पिरियड’ को व्यवस्था गरेर विधेयक प्रतिनिधि सभाबाट पारित भएको छ

एमालेको राजनीतिमा फर्केको विद्या भण्डारीको घोषणा (पूर्णपाठ)

काठमाडौं । पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले नेकपा एमालेको राजनीतिमा पुनः सक्रिय भएको औपचारिक घोषणा गरेकी छन् । मदन भण्डारीको जन्म जयन्ती कार्यक्रममा भण्डारीले पार्टीको राजनीतिक यात्रालाई निरन्तरता दिने उद्देश्यका साथ एकाले

पार्टीभित्रको द्वन्द्व विधिसम्मत प्रकट हुन पाएन भने असन्तुष्टिले विस्फोटको रूप लिन्छ : ईश्वर पोखरेल

काठमाडौं । नेकपा एमालेका वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले पार्टीभित्रको द्वन्द्व विधिसम्मत रुपमा हल हुन पाएन भने असन्तुष्टिले विस्फोटको रूप लिने बताएका छन् । मदन जयन्ती समारोहलाई सम्बोधन गर्दै पोखरेलले उक्त

विधान महाधिवेशनको बेलामा पार्टीको लोकतान्त्रिकरणको बारे बोल्न पाउँदैनस् भन्न मिल्दैन : पोखरेल

काठमाडौं । नेकपा एमालेका वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले एमालेले आफ्नो विधानमा राखेको २ कार्यकाल अध्यक्ष र ७० वर्षे उमेर हद लहडको विषय नभएको बताएका छन् । मदन भण्डारी फाउन्डेशनले शनिबार

विद्या भण्डारीजीले बम पड्काउनुहुन्छ भन्ने सपना देखेका छन्, आश नगरे हुन्छ : ओली

काठमाडौं । प्रधानमन्त्री एवं नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीले विद्या भण्डारीले बम पडाउनु हुन्छ भनेर सपना देखेका बताएका छन् । उनीहरुले बम पड्के पछि नेकपा एमाले ध्वस्त हुने सपना

महाकाली सन्धि ठीक छ, चाँडै सरकारले कार्यान्वयनमा ल्याउँछ : प्रधानमन्त्री ओली

काठमाडौं । प्रधानमन्त्री तथा नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीले महाकाली सन्धि सही रहेको दाबी गर्दै सरकार कार्यान्वयनको पक्षमा रहेको बताएका छन् । ओलीले मदन भणडारी फाउण्डेसनले आयोजना गरेको भण्डारीको