Bagmati Samachar Logo
जसको विचार बलियो हुन्छ, उसैले माओवादीको नेतृत्व गर्छ : हरिबोल गजुरेल

काठमाडौं । नेकपा (माओवादी केन्द्र) का नेता हरिबोल गजुरेलले आगामी महाधिवेशनपछि बलियो विचार हुनेले पार्टीको नेतृत्व गर्ने बताएका छन् । हालै सम्पन्न पार्टीको केन्द्रीय समिति बैठकले महाधिवेशन गर्ने निर्णय गरेको

राष्ट्रपतिसँग वार्ता गर्ने टोलीको सूचीमा आफ्नो नाम आएपछि रक्षाले भनिन्– त्यहाँ मेराे हस्ताक्षर नै छैन

काठमाडौं । जेन–जी प्रर्दशनकी अभियन्ता रक्षा बमले आफूलाई राष्ट्रपतिसँग वार्ता गर्ने टोलीमा एकतर्फी ढंगले नाम राखेको भन्दै आपत्ति जनाएकी छिन् । उनले आइतबार सामाजिक सञ्जालमार्फत विज्ञप्ति जारी गर्दै ८–९ सेप्टेम्बरमा

आफ्नो हातमा केही नरहेको थाहा पाएपछि राजीनामा दिएको हुँ : ओली

काठमाडौँ । नेकपा एमालेका अध्यक्ष एवम् पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले जेन जी प्रर्दशन र त्यसपछि आफ्नो हातमा केही नरहेको थाहा पाएर राजीनामा दिएको बताए । शनिबार भक्तपुरको गुन्डुमा एमाले निकट

बहुमतको दम्भ नदेखाउन चेतावनी दिँदै नारायणकाजीले भने– हाम्रो अवस्था पनि ओलीको जस्तै नहोस्

काठमाडौं । नेकपा (माओवादी केन्द्र)का नेता नारायणकाजी श्रेष्ठले पार्टीमा बहुमतको दम्भले राम्रो ठाउँमा नपुर्‍याउने बताएका छन् । माओवादीको केन्द्रीय समितिको सातौँ पूर्ण बैठकको समापमा बोल्दै श्रेष्ठले भने, ‘बहुमतको कुरा मान्नुपर्छ

महाधिवेशनमा प्रचण्ड अध्यक्षको प्रतिस्पर्धामा आउनुहुन्न, अभिभावकको रुपमा बस्नुहुन्छ : वर्षमान पुन

काठमाडौं । नेकपा (माओवादी केन्द्र)का नेता वर्षमान पुनले आगामी मंसिरमा हुने विशेष महाधिवेशन पुष्पकमल दाहाल ‘प्रचण्ड’ अध्यक्षको प्रतिस्पर्धा नगर्ने बताएका छन् । आज पार्टी केन्द्रीय समितिको सातौँ पूर्ण बैठक सकेर

प्रचण्डले फेरि दोहराए माओवादीका सबै नेताको सम्पत्ति सार्वजनिक गर्ने घोषणा

काठमाडौँ । नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले सबै नेताहरुको सम्पत्ति छानबिन गर्न आयोग गठन गर्ने घोषणा गरेका छन् । जारी केन्द्रीय समितिको बैठक उठेका प्रश्नको जवाफ दिने

फेरि अध्यक्ष नै बस्न खोज्यो भन्ने आशंका नगरियोस् : प्रचण्ड

काठमाडौँ । नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले बाचुन्जेल जिम्मेवारीमा रहेन घोषणा गरेका छन् । काठमाडौंमा दुई देखिजारी केन्द्रीय समितिको बैठक समापन गर्दै प्रचण्डले बाचुन्जेल जिम्मेवारी, पार्टी, आन्दोलन,

लक्ष्मण पन्तले बैठकमा सोधे ? प्रचण्डको ६४ लाखको घडी र गंगाको २८ लाखको ब्याग कुन स्रोतबाट किनेको हो ?

काठमाडौँ । नेकपा (माओवादी केन्द्र) को जारी केन्द्रीय समिति बैठकमा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले लगाउने गरेको ६४ लाखको रोलेक्स घडी र छोरी गंगा दाहालले बोक्ने २८ लाखको लुई भिटन ब्यागको

माओवादी बैठक : राम कार्कीको फरक मत : विमारी एक ठाँउमा उपचार अर्को ठाउँमा गर्र्यौ

काठमाडाैं । नेकपा माओवादी केन्द्रका सचिव राम कार्कीले पार्टीमा विमारी एक तर्फ र उपचार अर्को तर्फ भएको बताएका छन् । उनले बैठकमा माओवादीको विमारी एक तर्फ उपचार अर्का तर्फ गर्दा

नारायाणकाजीले माओवादी बैठकमा अध्यक्ष माग्दा हलमा हाँसोको फोहरा

काठमाडौ । नेकपा माओवादी केन्द्रको केन्द्रीय समितिको बैठक काठमाडौँमा जारी छ । हिजो बिहिवारदेखि सुरु भएको बैठकमा अध्यक्ष प्रचण्डले पार्टी पुर्नगठन र नयाँ नेतृत्व बारे मंसिरमा विशेष महाधिवेशन गर्ने निर्णय