Bagmati Samachar Logo
साझा र विवेकशीलबीच बुधबार एकता घोषणा हुँदै

काठमाडौं । २२ मंसिर । साझा र विवेकशील पार्टीबीच पुन एकता हुदै छ । झण्डै दुई वर्षअघि फुटेर बनेका यी दुई पार्टीलाई पुनः एकीकरण हुने भएको छ । दुई पाटीबीच

नेकपा स्थायी कमिटीः ओलीले पार्टीलाई अपमान गरेको प्रचण्डको आरोप

काठमाडौं । २१ मंसिर । सत्तारूढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले अर्का अध्यक्ष केपी शर्मा ओलीले पार्टीको अपमान गरेको बताएका छन् । आइतबार पार्टी केन्द्रीय

‘पार्टीलाई विभाजनको डिलमा पुर्याएको आरोप–पत्रबारे छलफलमा म सहभागी हुन सक्दिनँः ओली

काठमाडौँ । २१ मंसिर । प्रधानमन्त्री तथा नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का अध्यक्ष केपी शर्मा ओली पार्टीको स्थायी कमिटी बैठकमा उपस्थित भएनन् । उनले आफ्नो सन्देश लेखित रुपम बैठमा पठाएका

सचिवालय बैठकः वामदेवले भने कार्यदलको नेतृत्व गदैन

काठमाडौं । २० मंसिर । सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी(नेकपा)का उपाध्यक्ष वामदेव गौतमले पार्टीको विवाद समाधान गर्न कार्यदलको नेतृत्व गर्न अस्विकार गरेका छन् । आज बलुवाटारमा बसेको सचिवालय बैठकमा पार्टी

नेकपा विवादः ओलीले भने दुबै पद छोड्दै

काठमाडौं । २० मंसिर । सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीले आफुले दुबै पद नछोड्ने बताएका छन् । आज बालुवाटारमा बसेको सचिवालय बैठकमा ओलीले

काँग्रेसले मंसिर २९ गते सरकारविरुद्ध देशव्यापी प्रदर्शन गर्ने

काठमाडौं । १९ मंसिर । प्रमुख प्रतिपक्षी दल नेपाली काँग्रेसले सरकारविरुद्ध मंसिर २९ गते देशव्यापी विरोध प्रर्दशन गर्ने भएको छ। शुक्रबार सभापति शेरबहादुर देउवा निवास बूढानीलकण्ठमा बसेको पदाधिकारी तथा पूर्वपदाधिकारीको

प्रचण्ड फकाउँदै ओली, पोखरेल पुगे खुमल्टार

काठमाडौं । १९ मंसिर । सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष केपी शर्मा ओली अर्का अध्यक्ष प्रचण्ड फकाउन थालेका छन् । हिजोमात्र राष्ट्रपति विद्यादेवी भण्डारीले ओलीलाई भेटेपछि प्रचण्डलाई

केपी ओली जेल बसेको लोकतन्त्रका लागि होइन, ज्यान मुद्दामा होः रामचन्द्र पौडेल

काठमाडौं । १७ मंसिर । नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले प्रधानमन्त्री केपी ओली लोकतन्त्रका लागि नभइ ज्यान मुद्दामा १४ वर्ष जेल बसेको बताएका छन् । बिहीबार ब्यास नगरपालिकामा पर्ने

प्रहरी नियन्त्रणबाट बाहिर आएपछि पौडेलले भनेः लोकतन्त्र अपमानित भएको छ

काठमाडौं । १७ मंसिर । प्रहरी नियन्त्रणमा रहेका कांग्रेस नेता रामचन्द्र पौडेल रिहा भएका छन् । तनहुँमा आज दिउँसो नियन्त्रणमा लिइएका नेता पौडेललाई रिहा गरिएको हो । रिहा भएपछि नेता

किन भाग्छन् बैठकबाट ओली

काठमाडौं । १७ मंसिर । सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को सचिवालय बैठक गत कात्तिक २८ बाट असहजताका साथ चलिरहेको छ । सचिवालयमा अध्यक्षद्वय केपी ओली र पुष्पकमल दाहालले लिखित