
काठमाडौं । गण्डकी प्रदेश सरकारबाट माओवादी केन्द्र बाहिरिने भएको छ । गण्डकी प्रदेश सरकारमा माओवादीका दुई मन्त्री सहभागी छन् । २३ फागुनमा सर्वोच्च अदालतले तत्कालीन एमाले र माओवादीलाई ब्युँताउने फैसला

काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले आफूलाइ गद्दार भन्नेलाई पनि गल्ती स्वीकारेकाले पद दिए तर अहिले आएर धोका दिएको बताएका छन् । हालै माओवादी केन्द्र छाडेर

काठमाडौं । नेकपा माओवादी केन्द्रका स्थायी कमिटी सदस्य जनार्दन शर्मा ‘प्रभाकर’ ले रुकुमबाट समाजवादको नर्सरी तयार गर्न थालेको बताएका छन्। ३२ औं जनआन्दोलन दिवसको सन्दर्भ पारेर नेकपा माओवादी केन्द्र पश्चिम

काठमाडौ । सरकार र थारू कल्याणकारी सभा संघर्ष समितिबीच आज भएको दोस्रो चरणको वार्ता पनि विना निष्कर्ष टुंगिएको छ । दुवै पक्ष आआफ्ना अडामा रहँदा टिकापुर घटनामा अदालतबाट दोषी ठहर

काठमाडौं । नेकपा एमालेमा झलनाथ खनाल –माधवकुमार नेपाल पक्षले काठमाडौँमा पार्टीको समानान्तर जिल्ला कमिटी घोषणा गरेका छन् । आइतबार काठमाडौँमा वसन्त मानन्धरको नेतृत्वमा समानान्तर समिति गठन गरेको हो। उनी बागमति

काठमाडौं । नेकपा एमालेका वरिष्ठ नेता झलनाथ खनालले एमालेमा जसको विचार उसको नेतृत्व नहुदा पार्टीमा समस्या आएको बताए । उनले काठमाडौं जिल्लाको समानान्तर कमिटीको घोषणा सभामा एकमालेको नवौँ महाधिवेशनबाट जसको

काठमाडौं । नेकपा एमालेका वरिष्ठ नेता माधवकुमार नेपालले ओलीसामू नझुक्ने बताएका छन् । । आफ्नो पक्षको काठमाडौं जिल्ला पार्टीको समानान्तर कमिटी घोषणा कार्यक्रममा ओली सामू नझुक्ने दृढताका साथ छाति खोलेर

काठमाडौँ । नेकपा एमालेभित्रको झलनाथ खनाल र माधवकुमार नेपाल समूहले पार्टी सुदृढीकरण अभियान चलाउने निर्णय गरेको छ। शनिबार काठमाडौंको कलंकीमा बसेको सो समूहको बैठकले दुई महिनाका लागि पार्टी सुदृढीकरण अभियान

काठमाडौं । नेपाली कांग्रेसले प्रधानमन्त्री केपी शर्मा ओलीको राजीनामा माग गर्ने निर्णय गरेको छ। शुक्रबार सानेपामा बसेको केन्द्रीय कार्यसमिति बैठकले यस्तो निर्णय गरेको प्रवक्ता विश्वप्रकाश शर्माले बताए । यसअघि नै

काठमाडौं । नेकपा एमालेको झलनाथ खनाल–माधवकुमार नेपाल पक्षले प्रधानमन्त्री तथा पार्टी अध्यक्ष केपी शर्मा ओलीले देश, जनता र पार्टीको हित विपरीतका क्रियाकलाप गरेको बताएका छन् । आज बसेको स्थायी कमिटी