Bagmati Samachar Logo
ओली–नेपाल टेलिफोन संवाद, नेपालले भने पहिला हस्ताक्षर होइन संसद विघटन फिर्ता लिनु

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र वरिष्ठ नेता माधव नेपालबीच टेलिफोन सवाद भएको छ। टेलिफोन संवादमा ओलीले संसद विघटन विरुद्ध र शेरबहादुर देउवालाई प्रधानमन्त्री बनाउन सर्वोच्चमा विचारधिन

एमाले ओली पक्षको बैठकले पारित गरेका सात प्रस्ताव

काठमाडौं । नेकपा एमालेको केपी शर्मा ओली पक्षको शुक्रबार बालुवाटारमा बसेको केन्द्रीय कमिटीको १३ औँ बैठकले सात वटा प्रस्तावहरू पारित गरेको छ । शुक्रबार बसेको बैठकले मुलुकमा कोभिड महामारीद्वारा सिर्जित

ओली पक्षको बैठकको निस्कर्ष: सोमबार साँझसम्म हस्ताक्षर फिर्ता नभए पार्टी एकता हुन्न

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले प्रतिनिधिसभा विघटनविरुद्ध सर्वोच्चमा विचाराधीन मुद्दामा हस्ताक्षर गरेका माधवकुमार नेपाल पक्षका सांसदले तीन दिनभित्र हस्ताक्षर फिर्ता नभए पार्टी एकता नगर्ने बताएका छन् ।

माधव नेपालले गल्ती गर्नु भएकै हो: वामदेव गौतम

काठमाडौं । नेकपा एमालेका उपाध्यक्ष वामदेव गौतमले माधव नेपालले देउवालाई प्रधानमन्त्री बनाउन हस्ताक्षर गरेर गल्ती गरेको बताएका छन् । ओली पक्षको केन्द्रीय कमिटी बैठकमा बोल्दै कांग्रेस सभापति शेरवहादुर देउवालाई प्रधानमन्त्री

राष्ट्रपतिमाथि निकृष्टरूपमा औला उठाइयो: ओली

काठमाडौं । नेकपा (एमाले) का अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीले राष्ट्रपतिमाथि निकृष्टरूपमा औला उठाएको भन्दै आक्रोस पोखेका छन् । शुक्रबार बालुवाटारमा आफू पक्षयी एमाले केन्द्रीय कमिटीको बैठकलाई सम्बोधन गर्दै

एमाले विवाद: ओलीले शुक्रबार बोलाएको केन्द्रीय कमिटी बैठक खनाल–नेपाल पक्षले बहिस्कार गर्ने

काठमाडौं । नेकपा (एमाले) ले १८ गते शुक्रबार बोलाएको बोलाएको केन्द्रीय कमिटी बैठकमा झलनाथ खनाल र माधवकुमार नेपाल पक्षले नजाने निर्णय गरेको छ। बिहीबार बुद्धनगरस्थित क्वालिटी ब्याङ्वेटमा बसेको खनाल–नेपाल पक्षीय

२ जेठ भनेर २८ फागुनमा फर्के ओली, खनाल–नेपाल पक्षलाई अमान्य

काठमाडौं । मंगलबार बालुवाटारमा बसेको केपी शर्मा ओली पक्षको स्थायी कमिटी बैठकले एमालेलाई २ जेठमा फर्काउने निर्णय गरेको थियो । तर त्या निर्णय एक दिनमा नै ओली पक्षले उल्टाएको छ

बादलसहित पूर्वमाओवादीका ४ नेता स्थायी कमिटीमा मनोनीत, तीन जना केन्द्रीय कमिटीबाट आउट

काठमाडौं । नेकपा एमालेको केपी शर्मा ओली पक्षले माओवादी केन्द्रबाट एमालेमा बसेका चार जना नेतालाई स्थायी कमिटीमा मनोनयन गरेको छ । प्रधानमन्त्री निवास बालुवाटारमा बसेको दसौं महाधिवेशन आयोजक कमिटीको बैठकले

ओलीले बोलाएको महाधिवेशन आयोजक कमिटी बैठक खनाल नेपाल पक्षबाट बहिस्कार

काठमाडौं । नेकपा एमालेको केपी शर्मा ओली पक्षलेले बोलाएको महाधिवेशन आयोजक कमिटीको बैठक वरिष्ठ नेता झलनाथ खनाल र माधव नेपाल पक्षले बहिस्कार गर्ने भएका छन् । जब कि बैठकमा ओली

ओलीले भनेःमाधव नेपाललाई प्रधानमन्त्री प्रस्ताव गर्न मलाई बहुला कुकुरले टोकेको छ र ?

काठमाडौं । एमाले अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीले पार्टीका वरिष्ठ नेता माधवकुमार नेपाललाई प्रधानमन्त्रीको प्रस्ताव गर्न आफूलाई बहुला कुकुरले नटोकेको बताए । केपि ओलीले आफूलाई प्रधानमन्त्रीको अफर गरेको भनेर