Bagmati Samachar Logo
यी हुन मनोनित एमाले महाधिवेशन प्रतिनिधि

काठमाडौं । नेकपा एमालेले १०औं महाधिवेशनका लागि १०६ जनालाई प्रतिनिधिमा मनोनित गरेको छ। मंगलबार बसेको स्थायी कमिटी बैठकले १०६ जनालाई मनोनीत गरेको हो । एमालेको विधानमा महाधिवेशन प्रतिनिधिमा ५ प्रतिशत

न्याय क्षेत्रमा क्यानसर भएको छ, गठवन्धन झाँक्री लगाए अण्डा मन्सन खोज्दैछः ओली

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी ओलीले नेपालको न्याय क्षेत्रमा अहिले क्यानसर भईसकेको बताएका छन् । न्यायालयको समस्या समाधानका लागि ५ दलीय गठवन्धन र सरकार असफल भएको र यसले लिएको

पार्टी लामो समयपछि एकलय, एकतालमाः केपी शर्माा ओली

सम्पादक साथीहरु ! पत्रकार अन्य सञ्चारकर्मी साथीहरु ! काठमाडौं । नेकपा (एमाले) को दशौं राष्ट्रिय महाधिवेशनको तयारीको प्रसङ्गमा योगेश भट्टराईजीले राखिसक्नु भएको छ । कुनकुन क्षेत्रमा तयारी कसरी अगाडि बढ्दैछ

म प्रधानमन्त्री छैन तर प्रधानमन्त्रीभन्दा कम पनि छैनः प्रचण्ड

काठमाडौं । नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले आफू अहिले प्रधानमन्त्री नभएपनि त्यहि सर भएको बताएका छन् । उनले आज सुदुरपश्चिम प्रदेशको कैलालीमा उक्त कुरा बताएका हुन । जनतासँग

सचिवमा उम्मेदवारी दिन्छुः योगेश भट्टराई

काठमाडौं । नेकपा एमालेका सचिव योगेश भट्टराईले आफू पुनः सचिवकै उम्मेदवार हुने घोषणा गरेका छन् । बुधबार १०औं महाधिवेशन हुने चितवनमा पुगेर उक्त घोषणा गरेका हुन । भरतपुर विमानस्थलमा पत्रकारहरुसँग

एमाले महाधिवेशनः चितवनमा सार्वजनिक गाडी चल्न रोक, उद्घाटन स्थान पुग्न दुई देखि चार किमि हिड्नु पर्ने

काठमाडौं । चितवनमा हुने नेकपा एमालेको १० औँ महाधिवेशन उद्घाटनमा दिनभरी पूर्वपश्चिम लगायत सबै यातायात बन्द हुने भएको छ । महाधिवेशन हुने स्थानमा मानिसहरुको चहलपहल हुने कुरा स्वभाविक हो ।

एमाले महाधिवेशनका लागि ११ सदस्यीय अध्यक्ष मण्डल, ७ सदस्यीय माइन्युट मण्डल गठन

काठमाडौँ । नेकपा एमालेले १० औं महाधिवेशनको लागि ११ सदस्यीय अध्यक्ष मण्डल गठन गरेको छ । मंगलबार बसेको स्थायी कमिटीको बैठकले अध्यक्ष मण्डल गठन गरेको हो । स्थायी कमिटी बैठकले

सर्वोच्चमा जारी आन्दोलनप्रति ओलीको कटाक्ष, कुखुराको अण्डा मन्साएर क्यान्सर निको हुन्छ ?

काठमाडौं । नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीले प्रधानन्यायधीशको राजीनामा मागरे जारी आन्दोलनलाई कुखुराको अण्डा मन्साएर क्यान्सर रोग निको पार्न खोजेको संज्ञा दिएका छन् । प्रधानन्यायाधीशको राजीनामा माग्दै आन्दोलन गरीरहेको

ओलीमय एमाले महाधिवेशन, नेतृत्व दाबी गर्नपनि डराउछन् नेता

काठमाडौं । यतिबेला ७७ जिल्लाका नेता कार्यकर्ताको जमघटको थलो बनेको छ एमाले पार्टी कार्यलय थापाथलि । शनिबार दिनभरी एमाले पार्टी कार्यलय नेताकार्यकर्ताले भरीभराउ थियो । एमालेका केन्द्रीय सदस्य निरज आचार्य

दक्षिणपन्थी अवसरवादलाई परास्त गरौँः रामबहादुर थापा

काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (एमाले) स्थायी कमिटी सदस्य रामबहादुर थापाले दक्षिणपन्थी अवसरवाद र सांगठनिक अराजकतावादलाई परास्त गरेर मात्रै समृद्ध नेपाल निर्माण गर्न सकिने बताए । नेपाल बुद्धिजीवी परिषद्ले सोमबार