
काठमाडौं । नेकपा एमालेको दसौं राष्ट्रिय महाधिवेशनअन्तर्गत नेतृत्व चयनको लागि सोमबारबाट चुनावी प्रक्रियामा सुरु भएको छ । एमाले साविक अध्यक्ष केपी शर्मा ओलीले पनि अध्यक्षमा उम्मेदवारी दर्ता गराएका छन् ।

काठमाडौं । नेकपा एमालेको अध्यक्ष पदमा उपाध्यक्ष भीम रावलले उम्मेदवारी दर्ता गराएका छन् । सोमबार निर्वाचन आयोगमा आफ्नो उम्मेदवारी दर्ता गराएका हुन् । ओलीले सर्वसम्मत अध्यक्ष हुने भनेपनि रावलले उम्मेदवारी

काठमाडौं । एमाले महाधिवेशनको बन्दसत्रमा केपी ओलीले अनुशासन आयोगको अध्यक्षमा केशव बडाल र लेखा आयोगको अध्यक्षमा पुष्प कँडेलको नाम प्रस्ताव गरेका छन्। आज बिहान साढे ३ बजे ओलीले महाधिवेशनको बन्दसत्रमा

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले सोमबार मध्यरातमा १९ जना पदाधिकारीको नाम बन्दसत्र हलमा पेश गरेका छन् । ओलीले ‘सहमतिका लागि’ भन्दै पदाधिकारीका नाम पेश गरेका छन् ।

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले आफूले तयार गरेको ३०१ जना केन्द्रीय सदस्यहरुको नाम बन्द सत्रमा पेस गरेका छन् । महाधिवेशनका बन्दसत्रमा ओलीले ३०१ जना केन्द्रीय सदस्यको नाम

चितवन । नेकपा एमालेको दशौं राष्ट्रिय महाधिवेशनको बन्दसत्रको दोस्रो अन्त मध्यरातमा निर्वाचन प्रक्रियामा जान मतदाता नामावली प्रकाशन गर्ने भएको छ । महाधिवेशनका भाग लिएका प्रतिनिधिहरुको नाम बन्दसत्र भएको स्थानमा टाँस्ने

हेटौंडा । नेकपा माओवादी केन्द्रले मकवानपुरगढी गाउँपालीकामा आईतबार मोटरसाईकल र्याली गरेको छ । मकवानपुर गढी ४ रुद्रबाटिका बाट सुरु भएको मोटर साईकल र्याली मकवानपुर गढी गाउँपालीकाको मक्रान्चुली, सिखरकटेरी डुम्रेकुना ,आमभञ्ज्याङ

काठमाडौं । नेकपा एमालेको महाधिवेशन अध्यक्ष मण्डलको बैठक सुरु भएको छ । दोस्रो दिनको बन्दसत्र सुरु भएपछि अध्यक्ष मण्डलको बैठक सुरु भएको हो । महाधिवेशनबाट नेतृत्व चयन सर्वसम्म गर्ने भनेर

काठमाडौं । नेकपा एमाले को दसौँ महाधिवेशन अन्तर्गत दोस्रो दिनको बन्दसत्र सुरु भएको छ। शनिबारबाट सुरु बन्दसत्र आज दिन भरी नेतृत्वमा सहमति गर्ने प्रयासका कारण समयमा सुरु हुन सकेन ।

काठमाडौं । नेकपा एमालेको महाधिवेशनको दोस्रो दिनको बन्दसत्र सरेको सर्यै भएको छ । बिहान १० बजेबाट सुरु हुने भनिएको बन्दसत्र अझै सुरु हुन सकेको छैन । केहि समय पहिला एमालेले