Bagmati Samachar Logo
प्रतिनिधिसभाबाट पारित भयो एमसीसी

काठमाडौं । बहचर्चित एमसीसी सम्झौता प्रतिनिधिसभाबाट पारित भएको छ । आज बसेको प्रतिनिधिसभाको दोस्रो बैठकले ‘व्याख्यात्मक घोषणा’ सहित एमसीसी सम्झौता बहुमतले अनुमोदन गरेको हो । अर्थमन्त्री जनार्दन शर्माले पेश गरेको

संसद्को आजको बैठकमा एमसिसीमाथि छलफल हुने

काठमाडौं । प्रतिनिधिसभाको आज दिउँसो १ बजे नयाँ बानेश्वरस्थित संसद् भवनमा बस्ने बैठकमा अमेरिकी सहयोग परियोजना (एमसिसी) सम्झौतामाथि छलफल हुनेछ । संसद् सचिवालयले सार्वजनिक गरेको सम्भावित कार्यसूचीमा अर्थमन्त्री जनार्दन शर्माले

संसद बैठक अघि माओवादी स्थायी कमिटी बैठक जारी

काठमाडौं । नेकपा माओवादी केन्द्रको पूर्वस्थायी कमिटीका नेताहरुको बैठक अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको निवास खुमलटारमा जारी छ । बैठकमा एमसीसीका कारण सत्ता गठबन्धनमा उत्पन्न विवादका कारण सरकारबाट बाहिरीने कि कसरी

एमसीसी विरोधमा बानेश्वरमा आन्दोलनकारीको चर्को नाराबाजी (फोटोफिचर)

काडमाडौं । बिहीबार बिहानदेखि नै काठमाडौंको नयाँ बानेश्वर क्षेत्रमा एमसीसीको विरोध गर्दै प्रदर्शन सुरु भएको छ । सत्तारुढ दल नेकपा माओवादी केन्द्रका जनवर्गीय संगठनका नेता कार्यकर्ताहरू माइतीघरबाट र्‍याली नाराबाजीसहित प्रदर्शन

एमसीसीको विपक्षमा मतदान गर्न ह्वीप लाउँछौं : खनाल

काठमाडौं । नेकपा एकीकृत समाजवादीका वरिष्ठ नेता झलनाथ खनालले एमसीसीको विपक्षमा मतदान गर्न ह्वीप लगाउने बताएका छन् । सत्तारुढ दल नेकपा (माओवादी केन्द्र) र नेकपा (एकीकृत समाजवादी) र जनता समाजावादी

एमसीसीबारे जसपामा दुई पक्ष, सांसदहरुले आफ्नो विवेक प्रयोग गर्ने

काठमाडौं । बिहिबारदेखि प्रतिनिधिसभामा एमसीसीको बारेमा छलफल सुरु हुँदैछ । सत्तारुढ दल जनता समाजवादी पार्टी (जसपा) नेपालमा भने दुई पक्ष देखिएको छ । उसले एमसीसीका बारेमा के गर्ने भनेर प्रष्ट

एमसीसीमा सहयोग नगरे गठबन्धन टुट्न पनि सक्छः वरिष्ठ नेता पौडेल

तनहुँ । नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले एमसिसीमा पुष्पकमल दाहाल (प्रचण्ड) र माधवकुमार नेपालले सहयोग नगरे वर्तमान गठबन्धन टुट्न पनि सक्ने बताएका छन्। प्रेस युनियन तनहुँले आज दमौलीमा आयोजना

तीन दलको बैठक सकेर प्रधानमन्त्री भेट्न बालुवाटार पुगे प्रचण्ड

काठमाडौं । सत्ता गठबन्धनका तीन दलहरुका शिर्ष नेताहरुको छलफल पछि माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड प्रधानमन्त्री भेट्न बालुुवाटार पुगेका छन् । एमसीसीबारे सत्तारुढ तीन दलका शीर्ष नेताहरु माओवादी केन्द्र,

स्थानीय तहको निर्वाचन रोक्ने रिटमा अन्तरिम आदेश दिन अस्वीकार

काठमाडौं । सर्वोच्च अदालतले वैशाख ३० गते निर्धारित स्थानीय तहको निर्वाचन रोक्न माग गर्दै परेको रिटमा अन्तरिम आदेश दिन अश्वीकार गरेको छ । न्यायाधीश विश्वम्भर प्रसाद श्रेष्ठको एकल इजलासले चुनाव

मोहन वैद्यसंग प्रचण्डले भने : एमसीसीको विपक्षमा मतदान गर्छौं

काठमाडौं । माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले एमसीसीका विपक्षमा मतदान गर्ने बताएका छन् । मंगलबार नेपाल कम्युनिष्ट पार्टी (क्रान्तिकारी माओवाद) का महासचिव मोहन वैद्य ‘किरण’ संग भएको भेटवार्तामा उक्त