Bagmati Samachar Logo
बेलायतको नयाँ प्रधानमन्त्रीमा ४७ वर्षीया लिज ट्रस

काठमाडौं । बेलायतमा नयाँ प्रधानमन्त्री लिज ट्रस भएकी छन् । विदेशमन्त्री लिज ट्रस सत्तारुढ कन्जरभेटिभ पार्टी नेता चुनिएसँगै उनी बेलायतको प्रधानमन्त्री हुने निश्चित भएको हो । ४७ वर्षीया ट्रसलाई बेलायतकी

कर्मचारी सरुवा, बढुवा र नियुक्तिमा आयोगले लगायो रोक

काठमाडौं । सरकारले आज (सोमबार)देखि कर्मचारीहरूको नियुक्ति, सरुवा, बढुवा कुनै पनि काम गर्न नपाउने भएको छ । निर्वाचन आयोगले गत भदौ २ गते दिएको निर्देशन अनुसार सरकारले आजबाट कुनै पनि

निर्वाचनका लागि देशभर १० हजार ८८८ मतदान स्थल कायम

काठमाडौ । निर्वाचन आयोगले मंसिर ४ मा हुने निर्वाचनका लागि देशभर १० हजार ८८८ मतदान स्थल कायम गरेको छ । सोमबार आयोगका सहायक प्रवक्ता सूर्यप्रसाद अर्याल विज्ञप्ति जारी गरी मङ्सिर

चुनावपछि प्रणाली बदल्न सडकमा जान्छु : प्रचण्ड

काठमाडौं । नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले आउदो मंसिर ४ गते हुने निर्वाचन लगत्तै आफू सडक संघर्षमा जाने घोषणा गरेका छन् । निर्वाचन प्रणाली र शासकीय प्रणाली बदल्दै

चुनावअघि वाममोर्चा नबन्नु दुर्भाग्य, तीन चार वर्षभित्रै ठूलो उथलपुथल हुन्छ : भुसाल

काठमाडौं । नेकपा एमालेका स्थायी कमिटी सदस्य घनश्याम भुसालले चुनावअघि नै वाममोर्चा नबन्नु मुलुकको लागि ठूलो दुर्भाग्य भएको टिप्पणी गरेका छन् । मार्क्सवादी ज्ञान केन्द्रको कार्यक्रममा बोल्दै नेता भुसालले एकपटक

चितवन–३ बाट प्रचण्डको नाम सर्वसम्मत सिफारिस

काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड चितवन निर्वाचन क्षेत्र नम्बर–३ बाट प्रतिनिधिसभा सदस्य उम्मेदवार सिफारिस भएका छन् । आइतबार बसेको पार्टीको ३ नम्बर क्षेत्रीय निर्वाचन परिचालन समिति

जेलमा रहेका मोहम्मद अफताव आलम कांग्रेसबाट उम्मेदवार सिफारिस

काठमाडौं । नेपाली कांग्रेस रौतहटले क्षेत्र नम्बर २ बाट जेलमा रहेका मोहम्मद अफताव आलमलाई उम्मेदवार सिफारिस गरेको छ। उनीमाथि २०६४ चैत २७ मा राजपुरमा भएको बम बिस्फोटका घटनामा संलग्न रहेको

टीआरसी विधेयकमा माओवादीको संशोधन : पीडितलाई निःशुल्क शिक्षा र स्वास्थ्य

काठमाडौं । वेपत्ता पारिएको व्यक्तिको छानबिन, सत्य निरुण तथा मेमलिाप आयोगसम्बन्धी विधेयकमा सत्तारुढ नेकपा माओवादी केन्द्रका सांसदहरुले पनि संशोधन हालेका छन् । अमृता थापा, यशोदा सुवेदी गुरुङ, दुर्गाकुमारी विश्वकर्मा लगायतका

नागरिकता विधेयकमा राष्ट्रपतिले उठाएका विषय सम्बोधन गर्न संविधान संशोधन गर्नुपर्छः पुन

काठमाण्डौं । नेकपा माओवादी केन्द्रका उपमहासचिव वर्षमान पुन अनन्तले नागरिकता विधेयकमा राष्ट्रपतिले उठाएको विषय सम्बोधन गर्न संविधान संशोधन गर्नुपर्ने बताएका छन् । राष्ट्रपतिसँग बुधबार शीतलनिवासमा भएको भेटमा अध्यक्ष पुष्पकमल दाहाल

माओवादीसँग राष्ट्रपतिले भनिन्ः नागरिकता विधेयकमा राष्ट्रिय सहमति गर्नुहोस्

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ सहित शीर्ष नेतासँगको भेटमा नागरिकता विधेयकमा राष्ट्रिय सहमति गरेर जान सुझाएकी छन् । राष्ट्रपति निवास पुगेका माओवादी अध्यक्ष