Bagmati Samachar Logo
बालेनलाई कसैले धम्की नदिए हुन्छः वाइसीएल अध्यक्ष शेर्पाली

काठमाडौं । नेकपा (माओवादी केन्द्र)को सहायक संगठन योङ कम्युनिस्ट लिग (वाइसीएल)का अध्यक्ष सुबोध शेर्पालीले काठमाडौं महानगरपालिकामाा बनेका अनधिकृत संरचना हटाउने महानगरका मेयर बालेन साहको काम स्वागतयोग्य रहेको बताएका छन् ।

कम्युनिष्ट पार्टीहरू एक ठाउँमा उभिनु आजको सबैभन्दा ठूलो कार्यभार हो : भुसाल

काठमाडौं । नेकपा एमालेका नेता घनश्याम भुसालले नेकपा विभाजनका कारण १५० सिट गुमाउनुपरेको बताएका छन् । पार्टी स्थायी कमिटी बैठकमा फरक मत राख्दै नेता भुसालले यस्तो हिसाव राखेका हुन् ।

नेकपा एकीकृत समाजवादीको एक वर्ष : सत्तादेखि गुटबन्दीसम्म

काठमाडौं । नेकपा एकीकृत समाजवादीले काठमाडौंमा पार्टी स्थापना दिवस मनाउने तयारी गरीरहदा सुदुरपश्चिम प्रदेश कमिटीका अध्यक्ष विक्रम शाहीले पार्टी परित्याग गरेका छन् । सामाजिक सञ्जालमा लामो स्टाटस लेख्दै शाहिले आजकै

ओलीले मदन भण्डारी फाउण्डेसन बनाएदेखि एमालेमा गुटबन्दी सुरु भयो : नेपाल

काठमाडौं । नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले पार्टी पुर्नगठन गर्नुको कारण एमालेमा भएको गुटबन्दी समयमा नै चिन्न नसक्दा विभाजन सम्म पुगेको बताए । पार्टी पुर्नगठनको स्थापना दिवस कार्यक्रममा बोल्दै

एमाले केन्द्रीय कमिटी बैठकका एजेन्डा निर्धारण

काठमाडौं । नेकपा एमालेको बिहीबार बसेको पोलिटब्युरो बैठकले केन्द्रीय कमिटी बैठकका लागि ११ एजेण्डा तयार पारेको छ । बैठकले केन्द्रयि कमिटी बैठकका लागि ११ एजेण्डा तय गरेको पार्टी प्रचार विभाग

नागरिकता विधेयकले शीतलनिवासमा हलचल, सैनिक अधिकारीसँग राष्ट्रपतिको छलफल

काठमाडौं । प्रतिनिधिसभाले नागरिकता विधेयक संशोधन बिना हुबहु पास गरेपछि राष्ट्रपतिले छलफल सुरु गरेको छ । राष्ट्रियसभाबाट पारित हुन बाँकी भएको यो विधेयक आउने निश्चित भएपछि राष्ट्रपतिले छलफल सुरु गरेको

नागरिकता विधेयक राष्ट्रघाती भन्नु बेइमानी हो : प्रचण्ड

काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले नागरिकता विधेयक राष्ट्रघाती भन्नु बेइमानी भएको बताए। नागरिकता विधेयक राष्ट्रघाती भन्नु बेइमानी र अनैतिक हो, चितवनको भरतपुर विमानस्थलमा आज बिहान पत्रकारहरूसँग

एकीकृत समाजवादीद्वारा काठमाडौं ७ मा वसन्त र प्रदेशमा फुर्वा उम्मेदवार सिफारिस

काठमाडौं । नेकपा एकीकृत समाजवादी पार्टीले काठमाडौं निर्वाचन क्षेत्र नं ७ बाट प्रतिनिधि र प्रदेशसभा सांसदका उम्मेदवारको सिफारिस गरेको छ । मंसिर ४ गते हुने प्रतिनिधि र प्रदेशसभा सदस्य निर्वाचनका

नेकपा (एकीकृत समाजवादी) ले बिहीबार पार्टी पुनर्गठन दिवस मनाउने

काठमाडौ. । नेकपा (एकीकृत समाजवादी) ले बिहीबार पार्टी पुनर्गठन दिवस मनाउने भएको छ । एकीकृत समाजवादीले निर्वाचन आयोगबाट पार्टी दर्ता प्रमाणपत्र पाएको दिन भदौ ९ गतेलाई पार्टी पुनर्गठन दिवसको रुपमा

एमालेसँग गठबन्धन गर्न चाहनेहरुका लागि ढोका खुला छ : गुरुङ

काठमाडौं । नेकपा (एमाले) ले आगामी प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचनमा गठबन्धनका लागि ढोका खुला राखेको बताएको छ । स्थायी कमिटी बैठक एमाले उपमहासचिव तथा प्रचार विभाग प्रमुख पृथ्वीसुब्बा