Bagmati Samachar Logo
नागरिकता विधेयकमा राष्ट्रपतिले उठाएका विषय सम्बोधन गर्न संविधान संशोधन गर्नुपर्छः पुन

काठमाण्डौं । नेकपा माओवादी केन्द्रका उपमहासचिव वर्षमान पुन अनन्तले नागरिकता विधेयकमा राष्ट्रपतिले उठाएको विषय सम्बोधन गर्न संविधान संशोधन गर्नुपर्ने बताएका छन् । राष्ट्रपतिसँग बुधबार शीतलनिवासमा भएको भेटमा अध्यक्ष पुष्पकमल दाहाल

माओवादीसँग राष्ट्रपतिले भनिन्ः नागरिकता विधेयकमा राष्ट्रिय सहमति गर्नुहोस्

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ सहित शीर्ष नेतासँगको भेटमा नागरिकता विधेयकमा राष्ट्रिय सहमति गरेर जान सुझाएकी छन् । राष्ट्रपति निवास पुगेका माओवादी अध्यक्ष

सूदुरपश्चिममा एसका दुई सांसद एमाले फर्किए, फेरियो संसदीय अंकगणित

काठमाडौंं । नेकपा (एकीकृत समाजवादी) सुदूरपश्चिमका भौतिक पूूर्वाधार राज्यमन्त्री कुलवीर चौधरी लगायतका नेताहरू नेकपा एमालेमा प्रवेश गरेका छन् । सुदूरपश्चिम प्रदेश सरकारको मन्त्रीबाट चौधरी आजै हटाइएका हुन् । चुनावको मुखमा

देउवालाई कांग्रेस पदाधिकारीको सुझाव : गठबन्धनमा लचक हुनुस्, ९९ सिट घट्न नदिनुस्

काठमाडौं । सत्तारुढ दल नेपाली कांग्रेसको पदाधिकारी र पूर्वपदाधिकारीको बैठकले सिट बाँडफाँटका विषयमा लचकता अपनाउन प्रार्टी सभापति तथा प्रधानमन्त्री शेरबहाददुर देउवालाई आग्रह गरेको छ । यसअघिको पदाधिकारी र पूर्वपदाधिकारी बैठकले

 प्रदेशमा १२० र प्रतिनिधिसभामा ६० सिटभन्दा तल झर्ने कुरा हुन्न :  प्रचण्ड

काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले आफ्नो पार्टीले प्रत्यक्षतर्फ प्रतिनिधिसभामा ६० र प्रदेशसभा सदस्यमा १२० सिट दाबी गर्ने बताए । सोमबार काठमाडौंमा आयोजित माओवादी केन्द्रको उपत्यका विशेष

गठबन्धनले २५ भदौभित्र उम्मेदवारसमेत टुंगो लगाछ : प्रचण्ड

काठमाडौं । माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले गठबन्धनले २५ भदौभित्र उम्मेदवारको लगाउने बताएका छन् । उपत्यका विशेष कमिटीले आयोजना गरेको कार्यक्रम प्रचण्डले तीन चरणमा सहमतिको प्रयास भइरहेको बताएका हुन्

यही गठबन्धनकै आधारमा चुनावमा जान्छौँ, अर्को बन्न सम्भव छैन : प्रचण्डले

काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले अहिलेको गठबन्धन चुनावमा जाने स्पष्ट पारेका छन् । सोमबार काठमाडौंमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष प्रचण्डले अर्को गठबन्धन बन्न सम्भव नरहेकाले

हामी कुनै वाम गठबन्धनको पक्षमा छैनौँ : शंकर पोखरेल

काठमाडौं । नेकपा एमालेका महासचिव शंकर पोखरेलले नेकपा एमाले कुनै पनि प्रकारको वाम गठबन्धन गर्ने पक्षमा नरहेको बताएका छन् । सोमबार पत्रकारहरूसँगको अन्तरसम्बादमा महासचिव पोखरेलले एमाले आफ्नो नीतिका आधारमा चुनावमा

राष्ट्रपति भेट्न शीतल निवास पुगे प्रधानमन्त्री देउवा

काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवा राष्ट्रपति विद्यादेवी भण्डारीसँग भेट गर्नका लागि शीतल निवास पुगेका छन् । प्रधानमन्त्री देउवा पार्टीका पदाधिकारीहरूलाई साथमा लिएर शीतल निवास पुगेका हुन् । नागरिकता विधेयक राष्ट्रपतिले

बागमती प्रदेशले तयार गर्यो युवा नीति

हेटौँडा । बागमती प्रदेशले युवा नीतिको मस्यौदा तयार गरेको छ । प्रदेश युवा परिषदले ऐनमा व्यवस्था भए बमोजिमको प्रदेश युवा नीतिको अन्तिम मस्यौदा तयार पारेर प्रदेश सरकारलाई बुझाएको छ। परिषदले