Bagmati Samachar Logo

बालुवाटारमा प्रधानमन्त्री देउवा र उपसभापति गुरुङबीच भेटवार्ता , कोइराला पक्षको असन्तुष्टि सम्बोधन गर्नेबारे के के भयो छलफल काठमाडौं । प्रधानमन्त्री तथा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले नेता शेखर कोइराला पक्षको

धनकुटामा माओवादीमा चुनावको मुखैमा विद्रोह

काठमाडौं । नेकपा माओवादी केन्द्रका १ नं. प्रदेशमा पोलिट्व्यूरो, केन्द्रीय सदस्य, प्रदेश पदाधिकारी र प्रदेश सदस्यहरुले सामुहिक राजीनामा दिएका छन् । धनकुटा जिल्लाबाट पोलिटव्यूरो सदस्य हेमराज भण्डारी, केन्द्रीय सदस्य धनमाया

आगामी चुनाव देश बनाउने अवसर : ओली

काठमाडौं । नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले आगामी मंसिर ४ गते हुने आम निर्वाचनलाई नेपाली जनताले आफ्नो भाग्य र देशको भविष्य बनाउने अवसरका रूपमा लिनुपर्ने बताएका छन् ।

नेपालमा डेंगुबाट २९ जनाको मृत्यु, २४ हजार बढी संक्रमित

काठमाडौं । नेपालमा डेंगुबाट २९ जनाको मृत्यु भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार डेंगु संक्रमणबाट हालसम्म २९ जनाको मृत्यु भएको हो । यस्तै नेपालमा साढे २४ हजार जनामा

शेखर कोइराला पक्षद्वारा पार्टीमा विद्रोहको चेतावनी, देउवालाई असोज १६ को डेडलाइन

काठमाडौं । पार्टी संस्थापन पक्षले प्रदेशसभा र प्रतिनिधिसभा निर्वाचनको समानुपातिकतर्फको उम्मेदवारी चयनमा एकलौटी गरेको भन्दै नेता शेखर कोइराला पक्षले आपत्ति जनाएको छ । शनिबार काठमाडौंमा खबरदारी सभाको आयोजना गरी कोइराला

बाबुरामजी र म मिलेर समाजवादका लागि नयाँ ‘जनयुद्ध’ गर्छौं : प्रचण्ड

काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले नेपाल समाजवादी पार्टीका अध्यक्ष डा.बाबुराम भट्टराईसँग मिलेर नेपालमा समाजवाद स्थापनाका लागि नयाँ जनयुद्ध गर्ने सङ्कल्प गरेको जानकारी दिएका छन् ।

सत्ता गठबन्धनलाई कानुन व्यवसायीले दिएका यी हुन् आठ विकल्प

काठमाडौं । राष्ट्रपतिले नागरिकता विधेयक प्रमाणीकरण नगरेर संविधानको उल्लंघन गरेपछि विधेयकलाई सुरक्षित तवरले बचाउने कानुनी बाटोको खोजीमा सत्तारुढ दल लागेका छन् । जसका लागि बुधबार प्रधानमन्त्री निवास बालुवाटारमा सत्ता गठबन्धनका

देश फेरि प्रतिगमनतिर जान सक्छ स् पूर्वराष्ट्रपति यादव

काठमाडौं । पूर्वराष्ट्रपति डा. रामवरण यादवले देश फेरि प्रतिगमनतिर जान सक्ने बताएका छन् । उनले त्यहि भएर सबै जनतालाई सचेत रहन आग्रह गरेका छन् । बुधबार जनकपुरधामस्थित सरस्वती नमुना माध्यमिक

बाबुरामले समानुपातिक सूचीमा राखेका आफ्नो भाइबुहारी

काठमाडौं । राजनीतिक दलहरुले मंसिर ४ गतेको चुनावका लागि समानुपातिक तर्फका उम्मेदवारहरुको बन्दसूची निर्वाचन आयोगमा पेश गरेका छन् । बन्द सूची पेश गर्दा प्रायः दलहरुले ११० सांसदहरुको सूची निर्वाचन आयोगमा

राष्ट्रपतिमाथि उपराष्ट्रपतिले उठाए प्रश्न, भने संविधानको दायराभन्दा बाहिर जाने छुट छैन

काठमाडौं । उपराष्ट्रपति नन्दबहादुर पनुले राष्ट्रपति विद्यादेवी भण्डारीमाथि प्रश्न उठाएका छन् । सत्ता गठबन्धनले नागरिकता विधेयक प्रमाणीकरण नगरेर राष्ट्रपति भण्डारीले संविधान उल्लंघन गरेको आरोप लगाइरहेका बेला उपराष्ट्रपति पुनले पनि प्रश्न