Bagmati Samachar Logo
पूर्वसहयात्रीलाई हराउँदै रोल्पाबाट बर्षमान पुन विजयी

काठमाडौं । रोल्पा जिल्लाबाट प्रतिनिधिसभा सदस्यका बर्षमान पुन विजयी भएका छन् । पुन माओवादी केन्द्रका उपमहासचिव हन् । उनले कूल ४१ हजार ७ सय १४ मत ल्याएर विजयी भएका छन्।

जुम्ला प्रतिनिधिसभामा ज्ञानबहादुर शाही (ज्ञानेन्द्र) बिजयी

जुम्ला । एकमात्रै निर्वाचन  क्षेत्र  भएको जुम्ला प्रतिनिधिसभामा ज्ञानबहादुर शाही (ज्ञानेन्द्र शाही )फराकिलो मतले बिजयी भएका छन् । मुख्य निर्वाचन अधिकृतका अनुसार राप्रपाका ज्ञानबहादुर शाहीले २२८१९ मत ल्याएर बिजयी भएका

माओवादी केन्द्रका महासचिव गुरुङलाई पराजित गर्दै एमाले उपमहासचिव गुरुङ निर्वाचित

काठमाडौं । लमजुङबाट प्रतिनिधिसभा सदस्यमा नेकपा एमालेका उपमहासचिव पृथ्वीसुब्बा गुरुङ निर्वाचित भएका छन्। निर्वाचित गुरुङले ३४ हजार ९६९ मत ल्याएर विजयी भएका छन् । नेकपा माओवादी केन्द्रका महासचिव देवप्रसाद गुरुङले

गोरखा–२ बाट माओवादी अध्यक्ष प्रचण्ड निर्वाचित

काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड गोरखा क्षेत्र नम्बर २ बाट विजयी भएका छन्। अन्तिम मतपरिणाम अनुसार प्रचण्ड २६ हजार १ सय १ मतसहित विजयी भएका हुन्।

समानुपातिकमा एमाले अहिलेसम्म पहिलो , माओवादी चौथो

काठमाडौं । समानुपातिक तर्फ नेकपा एमाले अहिलेसम्म पहिलो भएको छ । उसले अहिलेसम्म तीन लाख मत कटाएको छ । मंगलबार राति ९ बजेसम्म एमालेले तीन लाख ८ हजार ३७५ मत

रोल्पामा कांग्रेस प्रदेश सभापति पराजित, माओवादीका बागी पुन विजयी

काठमाडौं । रोल्पाको प्रदेशसभा १ मा स्वतन्त्र उम्मेदवार दीपेन्द्रकुमार पुन निर्वाचित भएका छन् । दीपेन्द्रले १४ हजार ९२७ मत ल्याएर विजयी भएका हुन । उनले नेपाली कांग्रेसका प्रदेश सभापति समेत

मकवानपुरबाट प्रदेशसभामा एमालेका एकलाल श्रेष्ठ निर्वाचित

हेटौंडा । मकवानपुर १ (२) बाट प्रदेशसभामा नेकपा एमालेका उम्मेद्वार एकालाल श्रेष्ठ निर्वाचित भएका छन् । उनले १४ हजार २२५ मत पाएर जितेका हुन् । श्रेष्ठ एमाले मकवानपुरका अध्यक्ष समेत

दिलेन्द्र बडू दार्चुलाबाट निर्वाचित

काठमाडौं । कांग्रेस नेता तथा आपूर्तिमन्त्री दिलेन्द्रप्रसाद बडू दार्चुलाबाट प्रतिनिधिसभा सदस्यमा निर्वाचित भएका छन् । उनले एमालेका गणेश ठगुन्नालाई पराजित गरेका हुन् । बडू २०७४ मा समानुपातिक सांसद भएका थिए

ताप्लेजुङबाट एमालेका सचिव योगेश भट्टराई दोस्रोपटक विजयी

काठमाडौं । ताप्लेजुङबाट प्रतिनिधिसभा सदस्यमा नेकपा एमालेका सचिव योगेश भट्टराई निर्वाचित भएका छन् । भट्टराई २१ हजार ९ सय ४६ मतका साथ विजयी हुँदा बुढाथोकीले २१ हजार ७ सय ३८

बागलुङ २ बाट माओवादी केन्द्रका देवेन्द्र पौडेल निर्वाचित

काठमाडौं । बागलुङ निर्वाचन क्षेत्र नम्बर २ बाट माओवादी केन्द्रका देवेन्द्र पौडेल निर्वाचित भएका हुन् । उनले नेकपा एमालेकी मञ्जु शर्मालाई पछि पार्दै निर्वाचित भएका हुन् । पौडेलले शर्मालाई ४