Bagmati Samachar Logo
प्रशिक्षक उत्पादन गर्दै माओवादी केन्द्र

काठमाडौं । सत्तारुढ नेकपा (माओवादी केन्द्र) ले पार्टीभित्र प्रशिक्षक उत्पादनका लागि प्रशिक्षण कार्यक्रम चलाइरहेको छ । माओवादीको केन्द्रीय स्कुल विभागको आयोजनामा केन्द्रीय कार्यालय पेरिसडाँडाँमा ७ चैतदेखि सुरु भएको ‘ केन्द्रीय

बागमती प्रदेशसभा बैठक १० गतेका लागि सारियो

मकवानपुर । बागमती प्रदेशसभाको बैठक चैत १० गते बस्ने भएको छ । बुधबार दिउँसो ३ बजेका लागि बोलाइएको बैठक कांग्रेस सांसद अनुपस्थित नहुदा १० गतेलाई सारिएको छ । अब प्रदेशसभाको

सभामुख घिमिरेले मागे माफी, भने–शब्द चयन मिलेन

काठमाडौँ । प्रतिनिधि सभाका सभामुख देवराज घिमिरेले पत्रकार विक्रीमा छन् भन्ने आफ्नो अभिव्यक्तिमा शब्द चयनमा गल्ती भएको स्विकार्दै घुमाउरो तरिकाले माफी मागेका छन् । सोमबार साँझ नेपाल पत्रकार महासंघका पदाधिकारीसँग

प्रचण्डले पाए दोस्रो पटक विश्वासको मत

काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले प्रतिनिधिसभाबाट दोस्रो पटक विश्वासको मत पाएका छन् । सोमबार सभामुख देवराज घिमिरेले प्रधानमन्त्रीको विश्वासको मतसम्बन्धी प्रस्ताव निर्णयार्थ प्रस्तुत गरेपछि भएको मत विभाजनमा प्रधानमन्त्रीलाई विश्वासको

माधव नेपालको दावी : यो गठबन्धन ५ वर्षसम्म टिक्छ

काठमाडौँ । नेकपा एकीकृत समाजावादीका अध्यक्ष माधवकुमार नेपालले यो गठबन्धन पाँचै वर्षसम्म टिक्ने बताएका छन् । सोमबार प्रतिनिधिसभा बैठकमा विश्वासको मतमाथिको प्रस्तावमाथि छलफलमा भाग लिँदै नेता नेपालले वर्तमान सत्ता गठबन्धन

प्रधानमन्त्री प्रचण्डलाई एमालेको प्रश्न ः के कारणले पुरानै गठबन्धनमा फर्किनुपर्‍यो ?

काठमाडौं । नेकपा एमालेले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई १० पुसको सहमतिबाट के कारणले पछि फर्किनुपर्‍यो भन्ने प्रश्न गरेको छ । सोमबार संसद बैठकमा प्रधानमन्त्री प्रचण्डले मागेको विश्वासको मतमाथिको प्रस्तावको छलफलमा

संसदमा देउवाको १० बुँदे सम्बोधनमा के छ ? (पूर्णपाठ)

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले संसदमा राखेको विश्वासको मतको प्रस्तावको पक्षमा कांग्रेसले मतदान गर्ने भएको छ । प्रचण्डले राखेको प्रस्तावमाथि छलफलमा भाग लिँदै कांग्रेस सभापति तथा संसदीय दलका नेता

‍ओलीलाई प्रचण्डको जवाफ : सर्वोच्चले दुईपटक असंवैधानिक भनेको संसद विघटन गर्वको विषय होइन

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले दुई–दुई पटक संसद विघटन गर्नु गर्वको विषय नभएको बताएका छन् । सोमबार संसद बैठकमा दोस्रोपटक विश्वासको मत माग्दै प्रधानमन्त्री प्रचण्डले उक्त कुरा बताएका हुन्

केपी ओलीको आरोप : प्रचण्डले प्रधानमन्त्री बनाएको भोलिपल्टै इमान छोडे

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले प्रधानमन्त्री भएको भोलिपल्टै इमान छोडेर अरुसँग टाँसिएको आरोप लगाएका छन् । सोमबार संसदीय दलको बैठकलाई सम्बोधन

मदन भण्डारी स्वास्थ्य विज्ञान प्रतिष्ठानको रेक्टरमा शेरचन नियुक्त

हेटौंडा। मदन भण्डारी स्वास्थ्य विज्ञान प्रतिष्ठानको रेक्टरमा डा. सुरेन्द्र शेरचन नियुक्त भएका छन् । उनलाई आज प्रतिष्ठानका उपकुलपति डा. विश्वराज जोशीले पद तथा गोपनीयताको सपथ खुवाएका छन् । मुख्यमन्त्री तथा