
काठमाडौं । देशभरी तीन क्षेत्रमा आउदो वैशाख १०मा उपनिर्वाचन हुदै छ । जसमा बारा क्षेत्र नम्बर २ मा पनि उपनिर्वाचन हुदै छ । यहि निर्वाचन क्षेत्रमा हुने प्रतिस्पर्धामा तीन जना

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने विरुद्ध नागरिकता दुरुपयोगसम्बन्धी मुद्दा चलाउन माग गर्दै सर्वोच्च अदालतमा दायर भएको रिटमा आज प्रारम्भिक सुनुवाइ हुँदैछ । युवराज पौडेलले सोमबार

“सम्भव छैन” भन्ने निराशावादी निष्क्रियतालाई सरकारमा कुनै ठाउँ नहोस् काठमाडौं । सर्वप्रथम म सबै माननीय मन्त्रीज्यूहरुलाई यो बैठकमा हार्दिक स्वागत गर्दछु। बधाई अहिले म भनिहाल्दिनँ किनकि त्यसका लागि पहिले हामीले

काठमाडौँ । सरकारले गृह मन्त्रालय मातहतमा जासुसी परिचालन गर्ने कार्यविधि खारेज गरेको छ । सोमबार सिंहदरबारमा बसेको मन्त्रिपरिषद् बैठकले जासुसी परिचालन गर्ने कार्यविधि खारेज गर्ने निर्णय गरेको सरकारका प्रवक्ता रेखा

काठमाडौँ । सरकारले मिटरब्याजी पीडितको समस्या समाधान गर्न छानबिन समिति गठन गरेको छ । सोमबार बसेको मन्त्रिपरिषद् बैठकले पूर्वन्यायाधीश गौरी बहादुर कार्कीको नेतृत्वमा तीन सदस्यीय छानबिन समिति गठन गरेको हो

काठमाडौँ । तीन वटा निर्वाचन क्षेत्रमा आगामी वैशाख १० गते हुने प्रतिनिधिसभा सदस्यको उपनिर्वाचनका लागि ६९ जनाले उम्मेदवारी दर्ता गराएका छन् । निर्वाचन आयोगका अनुसार मनोनयन दर्ता गराउनेमा ३३ जना

काठमाडौँ । पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको सरकारले १०० दिनमा गरेको कामकारबाहीको फेहरिस्त सार्वजनिक भएको छ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले सय दिनमा सम्पादन गरेका महत्वपूर्ण कार्य र हासिल भएका प्रमुख

काठमाडौँ । नेकपा माओवादी केन्द्रले तीनवटै क्षेत्रका उपनिर्वाचनमा उम्मेदवार नउठाउने भएको छ । विभिन्न कारणले आउदो वैशाख १० गते हुने उपनिर्वाचनमा माओवादी केन्द्रले चितवन २ र बारा २ र तनहुँ

काठमाडौँ । नेकपा माओवादी केन्द्रका तनहुँबाट प्रतिनिधित्व गर्ने जिल्लाका नेताहरूले आफ्नै पार्टीको उम्मेदवार बनाउनु पर्ने माग अध्यक्ष तथा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डसँग राखेका छन् । आइतबार तनहुँबाट आएका नेताहरुले प्रधानमन्त्री

काठमाडौँ । आइतबार बसेको प्रतिनिधि सभाको बैठकले प्रतिनिधि सभा नियमावली २०७९ बहुमतले पारित गरेको छ । निर्वाचनपछि प्रतिनिधि सभाको बैठक बसेको ४ महिना वितिसक्दा पनि नियमावली पारित नभएका कारण संसदीय