Bagmati Samachar Logo
संसदमा गृहमन्त्रीले डिरेल नगरौँ प्लिज भन्दै आग्रह गर्दा पनि मानेन एमाले

काठमाडौंं । उपप्रधाा तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठले सुनकाण्डको अनुसन्धान सीआईबीले गरिरहेकाले ३५ दिन पर्खन प्रतिपक्ष दल एमालेलाई अनुरोध गरे । तर एमालेले उनको अनुरोधको व्यवस्था गदै संसद अवरोध गरे ।

संसदमा सुन तस्करी प्रकरणबारे गृहमन्त्री श्रेष्ठले जवाफ दिए तर एमालेको अवरोध कायमै, बैठक स्थगित

काठमाडौं । सुन तस्करी प्रकरणबारे उपप्रधानमन्त्री तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठले जवाफ दिएका छन् । तर गृहमन्त्रीको जवाफ चित्तबुझ्दो नभएको भन्दै प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले संसदमा अवरोध कायम राखेको छ

तथ्य प्रमाणले दोषी भेटिएमा माओवादी वा अन्य पार्टीका कोहि पनि बच्दैनन् : गृहमन्त्री श्रेष्ठ

काठमाडौँ । उपप्रधान तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठले नक्कली भुटानी शरणार्थी, ललित निवास वा सुन तस्करी प्रकरणमा तथ्य प्रमाणले दोषी भेटीएका कसैलाई पनि नछोड्न बताएका छन् । मंगलबार प्रतिनिधिसभाको बैठकमा सांसदहरुले

माओवादी बैठक : दोस्रो तहका नेता हाबी हुदा विप्लवसंगको पार्टी एकताबारे प्रसंग नै उठेन

राजनीतिक ब्युरो काठमाडौं । नेकपा माओवादीको केन्द्रीय समिति बैठक पाँच दिनसम्म चल्यो । बैठकमा पूर्वमाओवादीबीच एकताको कुनै चर्चा सम्म भएन । जब कि माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले दिन दिनै

पाँच दिन नेताहरु पढेर बैठक सकाए प्रचण्डले

काठमाडौं । शान्ति प्रक्रियामा आएपछि प्रचण्डले मोहन वैद्य र बाबुराम भट्टराई किताब पढ्ने र आफू ती दुई जनालाई पढ्ने गरेको जवाफ कांग्रेस सभापति गिरीजा प्रसाद कोइरालाल दिएका भनेर खुबै चर्चा

माओवादी पार्टी र नेतृत्व घेराबन्दीमा रहेको प्रचण्डको टिप्पणी

काठमाडौं । नेकपा माओवादी केन्द्र केन्द्रीय कमिटी बैठक आइतबार सकिएको छ । पाँच दिनसम्म काठमाडौंमा चलेको बैठकमा माओवादी र त्यसको नेतृत्व घेराबन्दीमा परेको निस्कर्ष निकालेको छ । माओवादीले तीनमहिने जनतासँग

माओवादीमा पदाधिकारीको जिम्मेवारी हेरफेर

काठमाडौं । नेकपा माओवादी केन्द्रले बैठकबाट पदाधिकारीहरूको जिम्मेवारी हेरफेर गरिएको छ । आइतबार बैठकमा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले पदाधिकारीहरूको जिम्मेवारी हेरफेर गरेको जानकारी गराएका हुन् । अध्यक्ष प्रचण्डले उपमहासचिव जनार्दन

ललितानिवास प्रकरणमा पूर्वप्रधानमन्त्रीद्धय नेपाल र बाबुराममाथि पनि अनुसन्धान गर्न सर्वोच्चको आदेश

काठमाडौं । सर्वोच्च अदालतले ललितानिवासको सरकारी जग्गा हिनामिना प्रकरणमा तत्कालीन प्रधानमन्त्रीद्धय माधवकुमार नेपाल र बाबुराम भट्टराईमाथि पनि अनुसन्धान गर्न आदेश दिएको छ । सर्वोच्चका न्यायाधीश अनिलकुमार सिन्हा र डा. कुमार

यी हुन माओवादी केन्द्रको केन्द्रीय समितिमा थपिएका २२ महिला

काठमाडौं । नेकपा माओवादी केन्द्रको केन्द्रीय समितिमा २२ जना महिला थपिएका छन् । योसँगै शुक्रबारदेखि माओवादी केन्द्रको केन्द्रीय समिति ४०७ सदस्यीय भएको छ । बुधबार माओवादी केन्द्रीय समितिको बैठकमा राजनीतिक

माओवादी बैठक : युवा नेताहरुले गरे प्रचण्डको बचाउ

काठमाडौं । नेकपा माओवादी केन्द्रको जारी केन्द्रीय कमिटी बैठकमा युवा नेताहरुले अध्यक्ष पुष्पकमल दाहालको बचाउ गरेका छन् । जारी बैठकको तेस्रो दिन पार्टीका युवा नेताहरुले अध्यक्ष प्रचण्डको बचाउ गरेका छन्