
काठमाडौं । सर्वोच्च अदालतले कोशी प्रदेश सरकारका मुख्यमन्त्री उद्धव थापाको नियुक्ति बदर गरेको छ । न्यायाधीश ईश्वरप्रसाद खतिवडा, आनन्दमोहन भट्टराई र तिलप्रसाद श्रेष्ठको पूर्ण इजलासले उनको नियुक्त बदर गरेको हो

काठमाडौं । सांसद छिरिङ ल्हामु लामा तामाङले जुम्लामा नुनको अभावको हल्ला चलाएर अपमान तरिकाले चर्चा गराएको भन्दै संसदमा आपत्ति जनाएकी छन् । जुम्लामा नुन वितरण गर्दा केहि समस्या आएको तर

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति एवं सांसद रवि लामिछानेले केहि दिन पहिला बरामद भएको सुनको अनुसन्धान राम्रो सँग हुनु पर्ने माग गरेका छन् । बुधबार बसेको प्रतिनिधिसभाको बैठकमा आफ्नो

काठमाडौं । नेपाली कांग्रेसका सभाति शेरबहादुर देउवाले जारी केन्द्रीय समिति बैठकमा आफ्नो कम आलोचना भएको बताएका छन् । देउवाले बैठकमा कम आलोचना गरेको भन्दै नेताहरूलाई धन्यवाद पनि दिएका छन् ।

काठमाडौँ । नेकपा एमालेले प्रतिनिधिसभाको बैठक अवरोध गरेपछि प्रतिनिधि सभा बैठक स्थगित भएको छ । त्रिभुवन विमानस्थलबाट भएको सुन तस्करीबारे अनुसन्धान गर्न उच्चस्तरीय छानविन समिति बनाउन माग गर्दै एमालेले संसद

काठमाडौं । उपप्रधानमन्त्री एवं गृहमन्त्री नारायणकाजी श्रेष्ठले भ्रष्टचारको मुद्दामा मुछिएका दोषी तथा अपराधीहरूलाई कुनै पनि हालतमा नछोडिने बताएका छन् । पुष्पलालको ४६ औँ स्मृति दिवसका अवसरमा पुष्पलाल मित्रता केन्द्रले आज

काठमाडौँ । नेपाली कांग्रेसका सांसद डा. सुनिलकुमार शर्माले गृहमन्त्री र अर्थमन्त्रीले राजीनामा दिनु पर्ने बताएका छन् । उनले त्यसको लागि तत्काल कांग्रेस संसदीय दलको बैठक बोलाउन पनि माग राखेका छन्

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ इटालीको रोम पुगेका छन् । संयुक्त राष्ट्र सङ्घीय खाद्य तथा कृषि सङ्गठनको मुख्यालय इटालीको रोममा आयोजना गरिएको ‘युनाइटेड नेशन्स फुड सिस्टमस्–२०२३ स्टकिङ मोमेन्ट’मा भाग

काठमाडौँ । १७ वर्ष पछि गौर हत्या काण्डको फाइल खोल्न माग गदै आन्दोलनको घोषणा गरेका छन् । आज भन्दा १७ वर्ष अघि रौतहट जिल्लाको गौरमा माओवादी कार्यकर्ताहरुको सामुहिक हत्या भएको

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड की पत्नी सीता दाहालको निधनपछि सामाजिक सञ्जालमा असंवेदनशील कुरा लेखेको आरोपमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ। नेपाल प्रहरी साइबर ब्युरोले आइतबार बुटवल देवीनगरबाट