Bagmati Samachar Logo
सुदूरपश्चिमका मुख्यमन्त्री सोडारीले लिए शपथ, एमाले सरकारमा नजाने

काठमाडौं । सुदूरपश्चिम प्रदेशका नवनियुक्त मुख्यमन्त्री दीर्घ सोडारीले पद तथा गोपनीयताको शपथ लिएका छन् । प्रदेश प्रमुख नजिर मियाँले सोडारीलाई शपथ ग्रहण गराएका हुन् । नेकपा एमाले, माओवादी केन्द्र र

सुदूरपश्चिममा सोडारीलाई मुख्यमन्त्री बनाएर सत्ता गठबन्धनको संकट टारिदै

काठमाडौं । सत्ता गठबन्धनमा संकट आएपछि सुदूरपश्चिम प्रदेशको मुख्यमन्त्री नेकपा एकीकृत समाजवादीलाई दिने तयारी सुरु भएको छ । नेताहरू अहिले पनि कसरी समस्या समाधान गर्ने भनेर छलफलमा रहेका प्रधानमन्त्रीका सञ्चारविज्ञ

बुटवलमा आफू विरुद्ध नारा लागेपछि रविले आक्रोश पोख्दै भने : जीबी राईका सारा बदमासीको ठेक्का मैले लिनुपर्ने हो ?

काठमाडौं । मंगलबार बिहान बुटवल राजमार्ग चौराहामा सुप्रिम सहकारीको कार्यालय अगाडि सुप्रिम सहकारीपीडितहरूले नाराबाजी गरे । उनीहरूले नाराबाजी गर्दै भनेका थिए–जीबी राई कहाँ छ ? रवि दाइलाई थाहा छ, रवि

विपक्षी दलको बहिस्कारपछि मधेशका मुख्यमन्त्रीले लिए विश्वासको मत

काठमाडौं । मधेस प्रदेसका मुख्यमन्त्री सरोज कुमार यादवले विश्वासको मत पाएका छन्। मंगलबार बसेको प्रदेश सभा बैठकमा उनले विश्वासको मत पाएका छन् । सत्तागठबन्धनमा परिवर्तनपछि मधेस प्रदेशमा नेपाली कांग्रेसले सरकारलाई

प्रधानमन्त्रीको लिखित सहमति मागेका माधव नेपाल गठबन्धनका लागि तगारो

काठमाडौं । वर्तमान सत्ता गठबन्धनमा नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले पावर सेयरीङमा आफूलाई प्रधानमन्त्रीको लागि लिखिति सहमति मागेको खुलेको छ । नयाँ गठबन्धन बनेपछि प्रधानमन्त्री पुष्पकमल दाहाल र एमाले

समाजवादको आधार तयार पार्न समाजवादी संस्कृतिको दिशाबोध आधारभूत शर्त हो : प्रधानमन्त्री

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले समाजवादको आधार तयार पार्नका लागि सांस्कृतिक रुपान्तरण र समाजवादी संस्कृतिको दिशाबोध आधारभूत शर्त भएको बताएका छन् । शनिबार दिउँसो सांस्कृतिक संस्थान (राष्ट्रिय नाचघर) ले

राजनीतिमा केन्द्रदेखि प्रदेशसम्म गठबन्धन परिवर्तन भएको वर्ष

काठमाडाैं । राजनीतिक घटना क्रमका दृष्टिकोणले २०८० साल उथलपुथलको वर्ष रह्यो । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले उथलपुथल गरीराख्छु भने जस्तै गर्नु भयो । प्रधानमन्त्री प्रचण्डका कारण केन्द्र सरकार ,प्रदेश सरकार

गृहमन्त्रीमाथि छानबिनको अडानमा टसमस भएन कांग्रेस, सभामुखले डाकेको बैठक निष्कर्षविहीन

काठमाडौं । संसदको अवरोध हटाउने विषयमा सभामुख देवराज घिमिरेले प्रधानमन्त्रीसहित प्रमुख चार दलका शीर्ष नेतासँग गरेको छलफलबाट निष्कर्ष निस्कन सकने । उक्त बैठकमा प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसले गृहमन्त्री रवि लामिछानेमाथि

सहकारी ठगीमा अडान कायम छ, मन्त्री बोल्नुको तुक छै : कांग्रेस

काठमाडौँ । प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसले सहकारी ठगीमा जोडिएका उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेमाथि संसदीय छानबिन समिति गठनको अडान कायम राखेको छ । पार्टी सभापति शेरबहादुर देउवाको निवास बुढानीलकण्ठमा बसेको

मुख्यमन्त्री महराको पहिलो निर्णय– भष्ट्राचारविरुद्ध कार्यदल गठन

काठमाडौं । लुम्बिनी प्रदेशका मुख्यमन्त्री जोखबहादुर महराको पहिलो निर्णय भष्ट्राचारविरुद्धको रणनीति तथा कार्ययोजना निर्माण गर्न कार्यदल गठन गर्ने भएका छन् । शपथ ग्रहणपश्चात् मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय राप्ती उपत्यका देउखुरीमा