Bagmati Samachar Logo
एमालेले मीनबहादुरले दान गरेकाे जग्गा लिने विषयमा आवाज उठाएका रावल, पाण्डे र तिमिल्सिनासँग  सोध्यो स्पष्टीकरण

काठमाडौं । भाटभटेनी सुपरमार्केटका मालिक मीनबहादुर गुरुङले एमालेको पार्टी कार्यालयका लागि १० रोपनी जग्गा दिएको विषयमा असन्तुष्टि जनाएका नेताहरूसँग नेकपा एमालेले स्पष्टीकरण सोधेको छ । आइतबार बसेको एमाले सचिवालयको बैठकले

सरकार ढाल्ने प्रयास हुँदैछ, सजग रहनुस् : प्रधानमन्त्री ओली

काठमाडौं । प्रधानमन्त्री समेत रहेका नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले सरकार ढाल्ने प्रयास भइरहेको दाबी गरेका छन् । आइतबार साँझ पार्टी कार्यालय ललितपुरको च्यासलमा बसेको एमाले सचिवालय बैठकमा ओलीले

प्रधानमन्त्री साना दललाई टुक्रयाउने र आफ्नो दलमा जोड्ने खेलमा छन् : कोइराला

काठमाडौँ । नेपाली कांग्रेस नेता शेखर कोइरालाले सरकारले दलसम्बन्धी विधेयक ल्याउने प्रयास मुलुकको लोकतन्त्रका लागि राम्रो नभएको बताएका छन् । सरकारको नेतृत्व गरीरहेका एमाले अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीले

पार्टी कार्यालय बनाउन जग्गा दान लिनु अनुचित होइन : शंकर पोखरेल

काठमाडौँ । नेकपा एमालेले पार्टी कार्यालय निर्माणका लागि व्यवसायी मिनवहादुर गुरुङले दान दिएको कीर्तिपुरको जग्गा स्वीकार गर्नु अनुचित नभएको बताएको छ । आइतबार बसेको एमाले केन्द्रीय सचिवालय बैठकले दानमा दिएको

रवि लामिछानेलाई ६ दिन हिरासतमा राख्न अदालतको अनुमति

काठमाडौँ । सहकारी ठगी प्रकरणमा पक्राउ परेका पूर्वगृहमन्त्री तथा रास्वपाका सभापति रवि लामिछानेलाई ६ दिन हिरासतमा राख्न अदालतले अनुमति दिएको छ । कास्की जिल्ला अदालतले उनलाई ६ दिन हिरासतमा राखेर

केपी ओली सरकार रहिरहने हो भने देशले धेरै दुःख पाउँछ : रवि लामिछाने

काठमाडौँ । सहकारी ठगी प्रकरणमा पक्राउ परेर अनुसन्धानका लागि कास्की प्रहरी हिरासतमा रहेका राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले एमाले अध्यक्ष तथा प्रधानमन्त्री केपी ओलीको कडा आलोचना गरेका छन्

रवि पक्राउको विरोधमा पोखरामा रास्वपाको प्रदर्शन, प्रशासनले लगायो निषेधाज्ञा

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीले आफ्ना सभापति पक्राउको विरोधमा पोखरामा प्रद्धर्शन गरिरहेको छ । उसको प्रदर्शनका कारण आवागमन तथा सठक अवरुद्ध भएको छ । रास्वपाको प्रद्धर्शनका सुरक्षाकर्मीको बाक्लो परिचालन गरिएको

रवि पक्राउको विरोधमा पोखरामा प्रदर्शन (फोटो फिचर)

रवि पक्राउको विरोधमा पोखरामा प्रदर्शन (फोटो फिचर)

रबि लामिछाने पक्राउको विरोध गर्दै समर्थक तथा कार्यकता (फोटो फिचर)

मुग्लिनमा समर्थक तथा नेता कार्यकर्ताहरु  

पक्राउ परेका रवि लामिछानेलाई पोखरा लगिदैका तस्विरहरु

पक्राउ परेका रवि लामिछानेलाई पोखरा लगिदैका तस्विरहरु: धादिगंको गल्छी राजमार्गका मुख्य बजारमा सुरक्षाकर्मीको उपस्थिति बाक्लो रहेको छ । रवि लामिछानेको गिरफ्तारीपछि मुग्लिनमा भेला भई पोखरा हिंडेका भरतपुर र आसपासका व्यक्ति