Bagmati Samachar Logo
जसपा र लोसपाबीच पार्टी एकता : १२ बुँदे सम्झौतामा महन्थ संरक्षक, उपेन्द्र अध्यक्ष

काठमाडौं । जनता समाजवादी पार्टी नेपाल र लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) नेपालबीच पार्टी एकता भएको छ । आइतबार पार्टी एकता गर्न दुई पार्टीबीच १२ बुँदे सम्झौता भएको छ । सम्झौता

विशेष महाधिवेशनले नेताको होइन, नीतिको कांग्रेस बनाउँछ : अर्जुननरसिंह केसी

काठमाडौं । नेपाली कांग्रेसका नेता अर्जुननरसिंह केसीले कांग्रेसलाई नेताको होइन, नीतिको पार्टी बनाउने बेला आएको बताएका छन् । विशेष महाधिवेशनको उद्घाटन कार्यक्रमलाई सम्बोधन गर्दै उनले कांग्रेस अब पराक्रम गर्नेको पार्टी

पदमाथि पद दिएर मुलुक अगाडि बढ्दैन : चन्द्र भण्डारी

काठमाडौं । नेपाली कांग्रेसका नेता चन्द्र भण्डारीले पदमाथि पद दिएर मुलुक अगाडि नबढ्ने बताएका छन् । विशेष महाधिवेशनसभालाई सम्बोधन गर्दै उनले व्यक्ति अवसरले नभई विचारले चल्ने तर्क गरे । ‘सही

विशेषको मागलाई निष्क्रिय बनाउन खोज्ने दम्भविरुद्ध हामी एकजुट भयौँ : प्रदीप पौडेल

काठमाडौं । नेपाली कांग्रेसका नेता प्रदीप पौडेलले विधानबमोजिमको मागलाई पार्टीले पेल्न खोजेपछि विशेष महाधिवेशन अहपरिहार्य भएको बताएका छन् । विशेष महाधिवेशन उद्घाटन समारोहमा बोल्दै पौडेलले पार्टी नेतृत्वको दम्भविरुद्ध एकजुट भएको

गगन–विश्वलाई विनोद चौधरीले भने – यो यात्रालाई अधुरो नछोड्नुहोस्

काठमाडौं । नेपाली कांग्रेसका नेता एवं व्यवसायी विनोद चौधरीले महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्मालाई यो यात्रालाई अधुरो नछोड्न आग्रह गरेका छन् । आइतबार कांग्रेसको विशेष महाधिवेशन उद्घाटन समारोहलाई सम्बोधन

कांग्रेस विशेष महाधिवेशन : ४९ प्रतिशत महाधिवेशन प्रतिनिधिले गरे हस्ताक्षर

काठमाडौं । नेपाली कांग्रेसको विशेष महाधिवेशनको पक्षमा अहिलेसम्म ४९ प्रतिशत भन्दा बढी महाधिवेशन प्रतिनिधिले हस्ताक्षर गरेका छन् । विशेष महाधिवेशनको उद्घाटन सत्रका सञ्चालकले ४९ दशमलब ३४ प्रतिशतले महाधिवेशन प्रतिनिधिले रजिस्ट्रेन

देउवा निकट १० नेता गगन–विश्वको पक्षमा खुले

काठमाडौं । नेपाली कांग्रेसमा लामो समय सभापति शेरबहादुर देउवाको पक्षमा रहेका १० जना नेताहरु विशेष महाधिवेशनको पक्षमा खुलेका छन् । देउवाको पक्षमा निरन्तर रहेका नेताहरु अन्तः विशेष महाधिवेशन स्थल भृकुटीमण्डप

कुलमानसँगको एकता भङ्गपछि रास्वपाद्वारा समानुपातिक सूची अद्यावधिक

काठमाडौं । कुलमान घिसिङसँगको पार्टी एकता भङ्ग भएपछि राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले समनुपातिकको सूची अद्यावधिक गराएको छ । शनिबार घिसिङले रास्वपासँगको एकता भत्काएर उज्यालो नेपाल पार्टीलाइ नै निरन्तरता दिएका छन्

राष्ट्रियसभा सदस्यका उम्मेदवार चयनमा संस्थापनले एकलौटी गरेको भन्दै गगनको फरक मत, विश्वप्रकाशको बहिष्कार

काठमाडौं । नेपाली कांग्रेसले राष्ट्रियसभा सदस्यको निर्वाचन उम्मेदवार चयनको विषयमा विवाद भएको छछ । संस्थापन पक्षले एकलौटी उम्मेदवारको नाम चयन गरेको भन्दै महामन्त्रीद्धय गगन कुमार थापा र विश्वप्रकाश शर्माले असन्तुष्टि

राष्ट्रिय सभा निर्वाचन : नेकपाले एक्लै लड्ने , यी हुन उम्मेदवारहरु

काठमाडाैं । नेपाली कम्युनिस्ट पार्टीले राष्ट्रियसभा निर्वाचनको लागि एकल लड्ने निर्णय गरेसँगै उम्मेदवारको टुङ्‍गो लगाएको छ । नेकपाको कांग्रेस र एमालेसँग चुनावी गठबन्धनमा भागबण्डा नमिलेपछि एक्लै लड्न उम्मेदवारको नाम टुङ्गो