
काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ सँग विश्व बैंकका वरिष्ठ प्रबन्ध निर्देशक एक्सेल भान ट्रोस्टसेन्बर्गले शिष्टाचार भेट गरेका छन् । बालुवाटारमा सोमबार साँझ भएको भेटमा उनीहरूबीच नेपालको विकास र विश्व

काठमाडौं । काठमाडौं उपत्यकामा आइतबार पेट्रोलियम पदार्थको अभाव देखिएको छ। अधिकांश पेट्रोल पम्पहरू बन्द भएपछि सवारी साधनमा पेट्रोल भर्न नपाएको गुनासो सर्वसाधारणले गरेका छन्। नेपाल आयल निगमका अनुसार शनिबारदेखि ट्यांकर

काठमाडौं । संवैधानिक परिषद्को बैठकले कृष्णमान प्रधानलाई निर्वाचन आयुक्तमा नियुक्तिका लागि सिफारिस गरेको छ । आइतबार साँझ बसेको परिषद्को बैठकले प्रधानलाई निर्वाचन आयुक्तमा सिफारिस गरेको हो । प्रधानले संविधान निर्माणमा

काठमाडौं । नक्कली सवारी लाइसेन्स प्रकरणमा पाँच जना पक्राउ परेका छन् । नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो सीआईबीले एक जना उपसचिवसहित ५ जनालाई पक्राउ गरेको सीआईबीका प्रवक्ता होबिन्द्र बोगटीले बताए

काठमाडौँ । नेपाल आयल निगमले पेट्रोल, डिजेल र मट्टितेलको मूल्य घटाएको छ । इन्डियन आय कर्पोरेसनबाट प्राप्त नयाँ खरिदमूल्य अनुसार शनिबार बसेको निगम सञ्चालक समितिको बैठकले आइतबार बिहान १ बजेदेखि

काठमाडौं । कोशी प्रदेशबाट यो वर्षको मनसुन सुरु भएको छ । मनसुन सुरु भएसँगै कोशी प्रदेशका पूर्वी पहाडी जिल्ला संखुवासभा र ताप्लेजुङ प्रभावित भएका छन् । ती जिल्लाहरू वर्षाका कारण

काठमाडौं । औषधीय र औद्योगिक प्रयोजनका लागि नियमावली बनाएर गाँजा खेती गर्न दिने पक्षमा सरकार रहेको छ । अर्कोतिर प्रतिनिधि सभा अन्तर्गत रहेको कृषि, सहकारी र प्राकृतिक स्रोत समितिले पनि

काठमाडाैं । हरिनन्द (पौडेल) गिरी वंशावली समाजले निःशुल्क स्वास्थ्य जाँच शिविर, औषधि, झुल तथा शैक्षिक सामग्री वितरण गरेको छ । रामेछाप जिल्लाको मन्थली नगरपालिका वडा नं. ९ पुराना गाँउमा रहेको

काठमाडौं । गृहमन्त्री रवि लामिछानेको मादक पदार्थ सेवन गरेर सवारी चलाउने र ट्राफिक नियम उल्लंघन गरेका सवारी चालकहरूलाई ट्राफिक स्वयंसेवकका रूपमा सडकमा खटाउने निर्णय कार्यान्वयनमा सर्वोच्च अदालतले रोक लगाएको छ।

हेटौंडा । काठमाडौंबाट हेटौंडा जाँदै गरेको कार दुर्घटना हुँदा तीन जनाको मृत्यु भएको छ। बुधबार अपराह्न साढे चार बजे मकवानपुरको भिमफेदी गाउँपालिका, जुरीखेतस्थित भिमफेदी कुलेखानी सडक खण्डमा कार दुर्घटनामा परेको