
काठमाडौं । काठमाडौं महानगरका प्रमुख बालेन्द्र शाहले पालिका मार्फत ९ सय ११ रोजगारी दिएको बताएका छन् । महानगरको पहलमा ९ सय ११ जनाले रोजगारी पाएको प्रमुख शाहको भनाइ छ ।

काठमाडौं । अघिल्लो सरकार जाने हल्लासँगै बढ्न थालेको बजार आज भने घटेको छ । प्रचण्ड नेतृत्वको सरकार विरुद्ध वैकल्पिक सरकार बन्ने चर्चासँगै बजारमा उच्च अंकको वृद्धि हुँदै आएको थियो ।

काठमाडौं । सिमलतालमा पहिरोले बगाएका दुई वटा बसमा सवार मध्ये १३ वटा शव फेला परेका छन्। ती मध्ये अहिलेसम्म जम्मा ८ वटा शबको मात्र सनाखत हुन सकेको छ । बाँकीको

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले शपथ लिएसँगै मन्त्रिपरिषद गठन गरेका छन् । प्रधानमन्त्री केपी शर्मा ओलीले २२ सदस्यीय मन्त्रिपरिषद् गठन गरेका हुन् । राष्ट्रपति कार्यालयमा दुई उपप्रधान र १९

नवनियुक्त प्रधानमन्त्री केपी शर्मा ओलीले शपथ लिदैछन् । ओलीले पद तथा गोपनीयताको शपथ लिन लागेका हुन् । प्रधानमन्त्री ओलीको शपथ कार्यक्रम अहिले विहान ११ बजेको लागि तय भएको छ

काठमाडौं । त्रिशूलीमा बेपत्ता भएका दुईवटा बसका यात्रुमध्ये पाँच जनाको शव फेला परेको छ । शनिबार र आइतबार नदिमा पाँच जनाको शव भेटिएका छन् । पाँच जनाको शवमध्ये तीन जनाको

काठमाडौं । नारायणगढ–मुग्लिन सडक अन्तर्गत सिमलतालमामा पहिरोमा परेर त्रिशुली नदिमा खसेका दुई बस खोज्न वाटर ड्रोन र सोनार क्यामेरा प्रयोग गरेका छन् । चितवनको भरतपुर महानगरपालिका–२९ सिमलतालस्थित झोलुंगे पुलनजिक हिजो

काठमाडौं । अविरल वर्षाले पहिरो जाँदा कास्कीमा एकै परिवारका ७ जनाको मृत्यु भएको छ । पोखरा महानगरपालिका १९ पुरनचौरमा एकै परिवारका ७ जनाको मृत्यु भएको हो । स्थानीय ४७ वर्षीय

काठमाडौं । नारायणगढ मुग्लिन सडकको सिमलतालमा आज बिहान पहिरोमा परेर दुईवटा यात्रुवाहक बस बगेको चितवन जिल्ला प्रहरी कार्यालयले जानकारी दिएको छ । सिमलतालमा दुईवटा बस पहिरोमा परेर बगेको भन्ने जानकारी

काठमाडौं । शनिबार बिहान ५ बजेतिर स्याङजाको विरुवा गाउँपालिका ६, लामाखेतमा पहिरो आउदा माधवप्रसाद शर्माको घर पु¥यो। माधवप्रसाद र उनकी श्रीमती गुह्यश्वरी शर्मा जसोतसो उम्किए। पक्की घर नै पुरिए पनि