
काठमाडौँ । सरकारले नेपाल प्रहरीका ३ जना एआईजीहरुको सरुवा गरेको छ । प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरोमा कार्यरत एआईजी श्यामलाल ज्ञवालीलाई प्रहरी प्रधान कार्यालयस्थित प्रदेश समन्वय विभागमा सरुवा गरिएको छ ।

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले परम्परागत रुपमा मनाइँदै आएको भोटो अवलोकन गरेका छन् । उनले ललितपुरको जावलाखेलमा आइतबार अपराह्नमा ४ बजे आयोजित कार्यक्रममा भोटो अवलोकन गरेका हुन् । राष्ट्रपतिसँगै उपराष्ट्रपति

काठमाडौैं । मानवशास्त्री सुरेश ढकालको पुस्तक ‘इतिहास अघिको इतिहास’ शुक्रबार विमोचन भएको छ । काठमाडौंमा एक समारोहकाबीच मोचन गरिएको छ । अध्येताहरू अनुभव अजीत, कैलाश राई, सञ्जय शर्मा, सविन निङलेखु

काठमाडौं । काठमाडौं महानगरपालिका–९ सिनामंगलको एक गेस्ट हाउसमा एक महिला र एक पुरुष मृत अवस्थामा फेला परेका छन् । मृत भेटिनेमा बाजुराको त्रिवेणी नगरपालिका–४ का २३ वर्षीय भरतबहादुर सार्की र

काठमाण्डौ । साताको पहिलो दिनको सेयर बजारमा उछाल आएको छ । आज नेप्से खुलेदेखि नै बढ्दो क्रममा रह्यो । बजार खुलेको २ मिनेट मै पहिलो सर्किटमा बजार २० मिनेटका लागि

हेटौंडा । सरकारले बुधबार बिहान त्रिभुवन विमानस्थलमा साैर्य एयरकाे विमान दुर्घटनाबारे छानबिन गर्न जाँचबुझ आयोग गठन गरेको छ । मन्त्रिपरिषद्को आकस्मिक बैठकले रतिशचन्द्र लाल सुमनको नेतृत्वमा पाँच सदस्यीय आयोग गठन

काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा भएको सौर्य एयरलाइन्सको जहाज दुर्घटनामा परेका पाइलट मनिष शाक्यको अहिले काठमाडौँ मेडिकल कलेज (केएमसी) मा उपचार भइरहेको छ । काठमाडौँ उपत्यका प्रहरी कार्यालयका प्रवक्ता एसएसपी

काठमाडौं । काठमाडौंमा जहाज दुर्घटना हुँदा १५ जनाको मृत्यु भएको छ । पोखराको लागि उडेको सौर्य एयरलायन्सको जहाज बुधबार विहान ११ बजे दुर्घटनामा परेको हो । १९ जना सवार मध्य

काठमाडौं । काठमाडौंको त्रिभुवन विमानस्थलमा सौर्य एयरलान्सको जहाज दुर्घटना भएको छ । विमानस्थल प्रहरीका अनुसार धावनमार्गबाट जहाज चिप्लिएको थियो । अहिले जहाजबाट धुवाँको मुस्लो निस्किरहेको छ । अग्नि नियन्त्रक र

काठमाडौं । नेकपा एमाले र नेपाली कांग्रेसबीच बागमती प्रदेशमा आलोपालो सरकार चलाउने सहमति भएको छ । दुवै दलले आधा आधा मुख्यमन्त्रीको नेतृत्व गर्ने सहमति भएको हो । सुरुको सरकार नेपाली