Bagmati Samachar Logo
एमाले पोलिटव्यूरो बैठक बस्दै

काठमाडौं । सत्तारुढ दल नेकपा एमालेको पोलिटव्यूरो बैठक आज पनि बस्दैछ । पार्टी मुख्यालय च्यासलमा बस्ने बैठकमा महासचिव शंकर पोखरेलले पेस गरेको प्रस्तावमाथि छलफल हुँने छ । हिजो (मंगलबार) देखि

साना कामबाट पनि जनतालाई खुसी दिन सकिन्छ तर हामी गर्दैनौ 

काठमाडौं । नेपाली कांग्रेसका सांसद डाक्टर चन्द्र भण्डारीले साना साना काम पनि सरकारले गर्न नसकेकोमा दुःख प्रकट गरेका छन् । प्रतिनिधिसभा संसदमा बोल्दै सांसद भण्डारीले काम गर्ने भन्दा पनि कुरा

जिब्रो थुत्ने मन्त्री

काठमाडौं । सत्तारुढ दलकै सांसदले सञ्चारमन्त्री पृथ्वीसुब्बा गुरुगंको भनाईप्रति आपत्ती जनाएका छन् । सांसद रामहरि खतिवडाले मन्त्री गुरुगंले केहीदिन अघि बोलेको अभिव्यक्ति आपत्तीजनक भएको भन्दै विरोध जनाएका हुन् । सञ्चारमन्त्री

मन्त्रीको पद बेच्न खोज्नेको जवाफ कसले दिने हो ?

काठमाडौं । नेपाली कांग्रेसका सांसदले मन्त्री पद बेच्न खोज्नेलाई कारवाहीको माग गरेका छन् । मन्त्री पद बिक्रीमा भनेर गण्डकी प्रदेशमा चर्चा छाएको भन्दै खतिवडाले यसबारे संसदमा जवाफ दिनुपर्ने माग गरेका

मौलिक हकलाई कार्यान्वयन गर्दै ‘समृद्ध नेपाल, सुखी नेपाली’को राष्ट्रिय आकाङ्क्षा पूरा गरिनेछ: प्रधानमन्त्री

काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओलीले संविधानका मौलिक हक, मानवअधिकारसम्बन्धी राष्ट्रिय र अन्तर्राष्ट्रिय प्रतिबद्धतालाई आत्मसात् गर्दै ‘समृद्ध नेपाल, सुखी नेपाली’को राष्ट्रिय आकाङ्क्षा पूरा गरिने बताएका छन् । राष्ट्रिय मानव अधिकार आयोगद्वारा

नेपाल प्रहरीका ५८७ जना इन्स्पेक्टरको सरुवा, को कहाँ (सूची)

काठमाडौं । एकै पटक ठूलो संख्यामा नेपाल प्रहरीका प्रहरी निरीक्षकहरू (इन्सपेक्टर) को सरुवा भएको छ । प्रहरी महानिरीक्षकको १७ भदौको निर्णयअनुसार ५८७ जना इन्सपेक्टरको सरुवा गरिएको हो । उनिहरूको काज

टान निर्वाचन : अध्यक्षमा माओवादी निकट सागर पाण्डे निर्वाचित

काठमाडौँ । ट्रेकिङ एजेन्सिज एसोसिएसन अफ नेपाल (टान) को अध्यक्षमा सागर पाण्डे विजयी भएका छन् । कांग्रेस एमाले गठबन्धनका साझा उम्मेदवार राजेन्द्र सापकोटालाई पराजित गर्दै पाण्डे अध्यक्षमा विजयी भएका हुन्।

आज बिहानै सिन्धुपाल्चोकमा भूकम्प

काठमाडौँ । सिन्धुपाल्चोक जिल्लाको शिखरपुर आसपास केन्द्रबिन्दु भएर भूकम्प गएको छ । राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्र लैनचौरका अनुसार आज बिहान ६:११ बजे सिन्धुपाल्चोकको शिखरपुर आसपास केन्द्रबिन्दु भएर चार

बाल मन्दिरका जग्गा जमिनको पूर्ण संरक्षण गर्न प्रधानमन्त्रीको निर्देशन

काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले नेपाल बाल सङ्गठन (बाल मन्दिर)का देशभर छरिएका भौतिक सम्पतिको पूर्ण संरक्षण र उपयोग गराउन निर्देशन दिए । सो सङ्गठनका पदाधिकारसँग आज प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को

दसैँ तिहारमा खाद्यवस्तुको सहज आपूर्ति होस् : प्रधानमन्त्री ओली

काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले दसैँ तिहारलगायत महत्वपूर्ण चाडका समयमा खाद्य वस्तुको सहज आपूूर्ति हुने गरी काम गर्न उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालय र मातहतका निकायलाई निर्देशन दिए ।