Bagmati Samachar Logo
फेसबुकमा स्टाटस लेखेर सम्पर्कविहीन भएका डाक्टर रिसोर्टमा भेटिए

काठमाडौँ । । फेसबुकमा ‘अलबिदा’ लेखेर सम्पर्कविहीन भएका चिकित्सक डा. केशव श्रेष्ठ भेटिएका छन् । आज बिहान फेसबुकमा अलबिदा लेखेर सम्पर्क बिहिनी भएका श्रेष्ठ बालाजुस्थित एक रिसोर्टमा भेटिएका छन् ।

पेट्रोल १ रु, डिजेल र मट्टितेलमा २ रुमूल्य बढ्यो

काठमाडौं । पेट्रोल, डिजेल र मट्टितेलको मूल्य बढेको छ । नेपाल आयल निगमका अनुसार, पेट्रोलमा १ रुपैयाँ मूल्यवृद्धि भएको छ । त्यस्तै, डिजेल र मट्टितेलमा २ रुपैयाँले मूल्यवृद्धि भएको छ

पर्सामा रविसहित २९ जनाविरुद्ध मुद्दा दर्ता, १ अर्ब ३२ करोड ४६ लाख अपचलन भएको दाबी

काठमाडौं । पूर्वगृहमन्त्री एवं राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेसहित २९ जनाविरुद्ध पर्सा जिल्ला अदालतमा मुद्दा दर्ता भएको छ । वीरगन्जको सानो पाइला बचत तथा ऋण सहकारी संस्थाको

हेटौँडामा यात्रुबाहक बसले कार र ट्याङ्करलाई ठक्कर दियो, १० जना घाइते

मकवानपुर । हेटौँडा–वीरगञ्ज सडकखण्डको हेटौँडा उपमहानगरपालिका–१५ रातोमाटे चेकपोस्टनजिक डाइभरडाँडामा यात्रुबाहक बसले कार र ट्याङ्करलाई ठक्कर दिँदा १० जना घाइते भएका छन् । आज अपराह्न वीरगञ्जबाट हेटौँडा आउँदै गरेको ना ५

तीनकुने घटनास् दुर्गा प्रसाईंसहित ७ जनालाई पठाइयो डिल्लीबजार कारागार

काठमाडौं । गत वर्ष चैत १५ गते काठमाडौंको तीनकुनेमा भएको घटनामा जिल्ला अदालत काठमाडौंको आदेशअनुसार दुर्गा प्रसाईंसहित ७ जना पुर्पक्षको लागि थुनामा पठाइएका छन्। काठमाडौं जिल्ला अदालतका न्यायाधीश ध्रुवराज कार्कीको

अहमदाबाद विमान दुर्घटनामा बाँचेका यात्रुले यस्तो भने अस्पतालबाट

काठमाडौं । आज दिउसो भएको भारतको अहमदाबाद विमान दुर्घटनामा एक जना बेलायती नागरिक जीवित रहेको पुष्टि भएको छ । समाचार एजेन्सी एएनआईका अनुसार अहमदाबादका प्रहरी आयुक्त जीएस मलिकले बोइङ ७८७–८

जसपा सांसद सरोज सिंह कुशवाहा पक्राउ

काठमाडौं । जनता समाजवादी पार्टी (जसपा) नेपालका मधेश प्रदेश सांसद सरोजसिंह कुशवाहा पक्राउ परेका छन् । उनलाई अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलीले बिहीबार काठमाडौंको अनामनगरबाट पक्राउ गरेको हो । कुशवाहा

काठमाडौँ महानगरका पूर्व प्रमुख प्रशासकीय अधिकृत प्रदीप विरुद्ध भ्रष्टाचार मुद्दा दायर, ४ करोड ३१ बिगो माग लाख ७२ हजार

काठमाडौं । काठमाडौँ महानगरका पूर्व प्रमुख प्रशासकीय अधिकृत प्रदीप परियारविरुद्ध भ्रष्टाचार मुद्दा दायर भएको छ। अख्तियार दुरुपयोग अनुसन्धान आयोगले काठमाडौं महानगरपालिकाको सामाखुसी कोरिडोरअन्तर्गत बसुन्धरादेखि म्हेपीसम्मको ढल निर्माण कार्यको ठेक्कामा अनियमितता

टाँगियाबस्तीमा बिजुली पुगाउँदा युद्ध जितेजस्तो भयो : कुलमान घिसिङ

काठमाडौं । नेपाल विद्युत प्राधिकरणका निवर्तमान कार्यकारी निर्देशक कुलमान घिसिङले बाराको जीतपुरसिमरा उपमहानगरपालिका–१६ स्थित टाँगियाबस्तीमा विद्युत बाल्दा युद्ध जितेजस्तो अनुभव भएको बताएका छन् । लामो समयसम्म निजगढ अन्तर्राष्ट्रिय विमानस्थल निर्माण

काठमाडौंमा गोली प्रहार गरेर लागूऔषध कारोबारी पक्राउ

काठमाडौं । मंगलबार काठमाडौंको टोखामा गोली चलेको छ । टोखामा गोली प्रहार गरेर प्रहरीले दुई जना लागूऔषध कारोबारीलाई पक्राउ गरेको छ । गोली चल्दा दुई जना प्रहरी पनि घाइते भएका