Bagmati Samachar Logo
हेटौँडामा करेन्ट लागेर २ बालिकाको मृत्यु

मकवानपुर । मकवानपुरको हेटौँडामा करेन्ट लागेर २ बालिकाको मृत्यु भएको छ । हेटौँडा उपमहानगरपालिका वडा नम्बर १६ मा हिँडिरहेको अवस्थामा करेन्ट लागेर २ बालिकाको मृत्यु भएको हो । मृत्यु हुनेमा

सल्यानमा गाडी दुर्घटना हुँदा १६ जना घाइते, ४ को अवस्था गम्भीर

काठमाडौं । बिहीबार बिहान नेपालगन्जबाट रुकुम पश्चि जाँदै गरेको गाडी सल्यानमा दुर्घटना भएको छ । गाडिमा सवार २० जना मध्य चार जनाको अवस्था गम्भीर रहेको बताइएको छ । नेपालगन्जबाट यात्रु

भारतीय उद्योगपति रतन टाटाको निधन

काठमाडौं । भारतका प्रसिद्ध उद्योगपति रतन टाटाको बुधबार राति मुम्बईको एक अस्पतालमा निधन भएको छ । टाटा सन्सका अध्यक्ष एन। चन्द्रशेखरनले टाटा समूहको तर्फबाट एक विज्ञप्ति जारी गर्दै रतन टाटाको

महानगर र मारवाडी सेवा समिति बिचको वार्ता निष्कर्षविहीन

काठमाडौँ । काठमाडौं महानगर र मारवाडी सेवा समितिबीचको वार्ता निष्कर्षविहीन भएको छ । मारवाडी सेवा समाजले गौशाला धर्मशाला नछाड्ने अडान लिएपछि वार्ता असफल भएको छ । काठमाडौँ महानगरपालिकाले धर्मशाला खाली

विभिन्न राजमार्गका पाँच सडक खण्ड पूर्ण अवरुद्ध, आठ सडक खण्डमा एकतर्फी खुले

काठमाडौं । यही असोज १० देखि १२ सम्मको भारी वर्षाका कारण आएको बाढीपहिरोले अवरुद्ध पारेका विभिन्न राजमार्गका पाँच खण्ड अझै खुल्न सकेका छैनन् । बाढीपहिरोले अवरुद्ध पारेका चार दर्जनभन्दा बढी

हेटौंडामा बन्यो सुविधासम्पन्न तरकारी बजार

मकवानपुर । बागमती प्रदेश सरकारको महत्त्वपूर्ण आयोजनाको रूपमा रहेको प्रादेशिक कृषि थोक बजार निर्माण अन्तिम चरणमा पुगेको छ । प्रदेश सरकार र हेटौंडा उपमहानगरपालिकाको सहकार्यमा प्रादेशिक कृषि थोकबजार निर्माण सुरु

नेपाली र अमेरिकी समलिङ्गी पुरुषबिच पहिलो पटक विवाह दर्ता

काठमाडौँ । नेपाली समलिङ्गी पुरुष र अमेरिकी समलिङ्गी पुरुषबिच विवाह दर्ता भएको छ । नेपाली समलिङ्गी पुरुषले नेपालमा अमेरिकी समलिङ्गी पुरुषसँग विवाह दर्ता गरेको सम्भवतः यो पहिलो घटना हो ।

बाढीपहिरोमा परी मृत्यु हुनेको संख्या २४६ पुग्यो

काठमाडौं । यहि ११ र १२ गते परेको अविरल वर्षापछिको बाढीपहिरोमा परी देशभर मृत्यु हुनेको संख्या २४६ पुगेको छ । गृह मन्त्रालयले सोमबार साँझसम्म देशभर १८ जना बेपत्ता रहेको जनाएको

काभ्रेमा सडक अवरुद्ध भएपछि बस्तीमा ड्रोनमार्फत खाद्यान्न पठाइँदै

काठमाडौँ । ११ र १२ गते आएका अविरल वर्षाका कारण आएको बाढी पहिरोले सडक अवरुद्ध भएपछि काभ्रेको पनौती नगरपालिका १२ को एक गाउँमा स्थानीयलाई खाद्यान्नलगायत सामग्री पठाउन ड्रोनको प्रयोग गरिएको

सार्वजनिक यातायात तथा हवाई टिकट पाउन मुस्किल

काठमाडौं । दशैँ मनाउन काठमाडौं उपत्यका छाड्नेको सङ्ख्या दिनहुँ बढ्दै गइरहेको छ। अहिले लामो दूरीका सार्वजनिक यातायात तथा हवाई टिकट पाउन मुस्किल हुन थालेको छ । दसैँ मनाउन यही असोज