
काठमाडाैं । कपिलवस्तुमा यात्रुबाहक बस दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । शिवपुरी यातायात प्रा.लि.धनगढीको ना १ ख ५७०३ नं.को बस दुर्घटना हुँदा आज बहिान ८ं२० बजे लुम्बिनी सि.टि.अस्पताल

काठमाडौं । प्रधानमन्त्री सुशीला कार्कीले वर्षा र बाढीबाट जोखिममा पर्नसक्ने स्थानका बासिन्दालाई सुरक्षित स्थानमा सार्न सम्बन्धित निकायलाई निर्देशन दिएकी छन्। जोखिम क्षेत्रको पहिचान गरी गर्भवती महिला, बालबालिका, वृद्धवृद्धा, अपाङ्गता भएका

काठमाडौं । गृहमन्त्री ओमप्रकाश अर्यालले सम्भावित विपद् जोखिम व्यवस्थापन र न्यूनीकरणका लागि तयारी अवस्थामा रहन सुरक्षा निकायलाई निर्देशन दिएका छन् । आज नेपाल प्रहरी विपद् व्यवस्थापन कार्यालय सामाखुसीको निरीक्षण पछि

काठमाडौँ । जिल्ला प्रशासन कार्यालय काठमाडौँले असोज १७ गतेदेखि २० गतेसम्म भारी वर्षा हुने र सो बाट जोखिमयुक्त स्थानमा बाढी, पहिरो, भू–क्षयजस्ता विपदजन्य घटनाहरू हुन सक्ने भएकाले सतर्कता र सावधानी

काठमाडौं । नेपालमा गत भदौ २३ र २४ गते भएको जेन–जी प्रर्दशनका घटनाबारे अनुसन्धान गर्न सरकारले गठन गरेको जाँचबुझ आयोग नै विवादमा परेको छ । सरकारले जेन–जी आन्दोलनमा भएको दमन

काठमाडौं । सरकारले गृहसचिव गाकर्णमणि दवाडीलाई हटाएर रामेश्वर दंगाललाई जिम्मेवारी दिएको छ । जेन–जीको प्रर्दशनको क्रममा दमन भएको र त्यसमा दवाडीको पनि भूमिका खेलेको आरोप लागिरहेका छ । उता दंगाललाई

काठमाडौँ । नेकपा एकीकृत समाजवादीका सम्मानित नेता झलनाथ खनाल पत्नी रविलक्ष्मी चित्रकारलाई थप उपचारको लागि भारत लगिएको छन् । २४ भदाैमा भएकाे जेनजी प्रर्दशनको क्रममा उनको घरमा आगजनी गरेपछि जलेर

काठमाडौँ । नवनियुक्त शिक्षा विज्ञान तथा प्रविधिमन्त्री महावीर पुनले विज्ञहरूको सल्लाह सुझावअनुसार काम गर्ने बताएका छन् । राष्ट्रपति भवन शितल निवासमा मन्त्रीको शपथग्रहण गरेपछि सञ्चारकर्मीहरूसँग कुरा गर्दै उनले यस्तो बताएका

काठमाडौं । सरकारले नेपाल विद्युत प्राधिकरणको कार्यकारी निर्देशकबाट हितेन्द्र शाक्यलाई हटाएको छ । आज बसेको मन्त्रिपरिषद बैठकले शाक्यलाई हटाएर मनोज सिलवाललाई प्राधिकरणको कार्यकारी निर्देशक नियुक्त गर्ने निर्णय गरेको हो ।

काठमाडौँ । राष्ट्रिय अनुसन्धान विभागको मुख्य अनुसन्धान निर्देशकमा टेकेन्द्र कार्की नियुक्त भएका छन् । आइतबार बसेको मन्त्रिपरिषद् बैठकले अतिरिक्त मुख्य अनुसन्धान निर्देशक कार्कीलाई गुप्तचर प्रमुखमा नियुक्त गरेको हो । जुम्ला