Bagmati Samachar Logo
विश्वराज पोखरेल एआइजीमा सिफारिस

काठमाडौं । १५ मंसिर । प्रहरी नायब महानिरीक्षक ९डिआइजी० विश्वराज पोखरेल प्रहरी अतिरिक्त महानिरीक्षक (एआइजी) पदमा बढुवाका लागि सिफारिस भएका छन्। बढुवा समितिको सोमबार बसेको बैठकले डिआइजी पोखरेललाई एआइजी बढुवाको

विज्ञापन बोर्ड गठन, पाँच सदस्य नियुक्त

काठमाडौँ । १५ मंसिर । नेपालको सञ्चार क्षेत्रमा समग्र विज्ञापन नीतिनिर्माण गर्ने र नियमन गर्ने उद्देश्यले सरकारले पहिलो पटक विज्ञापन बोर्ड गठन गरेको छ । सञ्चार तथा सूचना प्रविधि मन्त्रालयले

एकैदिन ३ सय ९६ स्थानीय तहमा अस्पताल भवन शिलान्यास

काठमाडौं । १५ मंसिर । सरकारले देशका ३ सय ९६ स्थानीय तहमा आधारभूत अस्पताल निर्माणका अस्पताल भवनको शिलान्यास गरेको छ। स्थानीय तहसम्म आधारभूत स्वास्थ्य सेवा पुर्‍याउने उद्देश्यले सरकारले आज एकैसाथ

बहसले पार्टी विभाजन होइन एकता हुन्छः मन्त्री पुन

काठमाडौं । १५ मंसिर । उर्जा जलस्रोत एवं सिचाइ मन्त्री बर्षमान पुनले नेकपा भित्रको बहसले पार्टी विभाजन होइन एकता हुने बताएका छन् । रोल्पाको खुमेलको लाकुरीमा रहेको विद्युत सवस्टेशनको उद्घाटन

सरकारले भन्यो– ट्रान्सपरेन्सीको प्रतिवेदन पूर्णतः राजनीतिक पूर्वाग्रहबाट प्रेरित

काठमाडौं । १४ मंसिर । सरकारले ट्रान्सपरेन्सी इन्टरनेसनलले सार्वजनिक गरेको प्रतिवेदन सरकारलाई बदनाम गर्नेगरी आएको भन्दै यसलाई अस्वीकार गरेको छ । मन्त्रिपरिषद्का निर्णय सार्वजनिक गर्न आइतवार आयोजित नियमित पत्रकार सम्मेलनमा

छिट्टै विकासशील राष्ट्रमा उक्लिँदैछौँः प्रधानमन्त्री ओली

काठमाडौं । ११ मंसिर । प्रधानमन्त्री केपी शर्मा ओलीले सङ्घीय, प्रदेश र स्थानीय तहका सरकार सबैको संयोजन, सहभागिता र सहकार्यबाट सामाजिक सुरक्षा कार्यक्रमलाई अगाडि बढाउनु पर्ने बताएका छन् । तेस्रो

सगरमाथाको नयाँ उचाई घोषणा गर्न मन्त्रीपरिषदबाट स्वीकृती प्रदान

काठमाडौं । १० मंसिर । सगरमाथाको नयाँ उचाई घोषणा गर्न मन्त्रीपरिषद्ले स्वीकृती प्रदान गरेको छ । आज ९बुधबार० बसेको मन्त्रीपरिषद्को बैठकले सगरमाथाको नयाँ उचाई घोषणा गर्नका निम्ती भूमी व्यवस्था, सहकारी

तीनजना सचिवमा बढुवा, भारत, बङ्गलादेशको उडान खोल्ने सरकारको निर्णय

काठमाडौं । १० मंसिर । बुधबार बसेको मन्त्रिपरिषद् बैठकले तीनजना सचिव बढुवा गरेको छ । मन्त्रिपरिषद् बैठकले गोकर्ण दवाडी, योगेन्द्र कार्की र सुरेश आचार्यलाई सचिवमा बढुवा गरेको एकमन्त्रीले जानकारी दिए

नेपाल इन्जिनियरिङ कलेजका पूर्वअध्यक्ष लम्बोदर न्यौपाने ठगी आरोपमा पक्राउ

काठमाडौं । १० मंसिर । नेपाल इन्जिनियरिङ कलेजका पूर्वअध्यक्ष लम्बोदर न्यौपाने पक्राउ परेका छन्। बुधबार प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) ले ठगी आरोपमा पूर्वअध्यक्ष न्यौपानेलाई काठमाडौँको चण्डोलबाट पक्राउ गरेको हो।

सार्वजनिक खर्चमा कटौती, बैठक भत्ता, विदेश भ्रमणदेखि हेलिकप्टरको बिलसम्ममा कडाई

काठमाडौं । ९ मंसिर । सरकारले सार्वजनिक निकायको खर्चमा व्यापक कटौती गदै नयाँ मापदण्ड ल्याएको छ । अर्थ मन्त्रालयको प्रस्तावमा मन्त्रिपरिषद्ले उक्त मापदण्ड स्वीकृत गरी कार्यान्वयनमा ल्याएको हो । सोमबार