Bagmati Samachar Logo
एमाले महाधिवेशनमा १५३६ प्रतिनिधि सहभागी हुने, तेस्रो धार असन्तुष्ट

काठमाडौं । नेकपा एमालेको आगामी मङ्सिरमा हुने दसौँ राष्ट्रिय महाधिवेशनमा १ हजार ५ सय ३६ जना प्रतिनिधिहरू सहभागी हुने भएका छन् । बिहीबार ललितपुरमा बसेको स्थायी कमिटी बैठकले १ हजार

घनश्याम भुसाल निकट नेताहरु पालिका अधिवेशनमा पराजित

काठमाडौं । एमालेको रूपन्देहीको सिद्वार्थ नगरपालिकाको नगर कमिटीको अध्यक्षमा उपमहासचिव घनश्याम भुसाल निकट थानेश्वर पौडेल पराजित भएका छन् । अर्का उपमहासचिव विष्णु पौडेल निकट मानिएका चक्रबहादुर थापा अध्यक्षमा विजयी भएका

बागमती प्रदेशका मुख्यमन्त्री पाण्डेले लिए शपथ

काठमाडौं । बागमती प्रदेशका नवनियुक्त मुख्यमन्त्री राजेन्द्र पाण्डेले पद तथा गोपनीयताको शपथग्रहरण गरेका छन् । बिहीबार प्रदेश प्रमुख यादवचन्द्र शर्मा समक्ष मुख्यमन्त्री पाण्डेले पद तथा गोपनीयताको शपथ लिएका हुन् ।

मुख्यमन्त्रीमा पाण्डेसँगै तीन मन्त्रीले पनि शपथ लिने तयारी

काठमाडौं । बागमती प्रदेशको मुख्यमन्त्रीमा नेकपा एकीकृत समाजवादी संसदीय दलका नेता राजेन्द्र पाण्डे बिहीबार शपथ लिदै छन् । मुख्यमन्त्री पाण्डेसंगै तीन मन्त्रीले पनि शपथ लिने तयारी भएको छ । गठबन्धनमा

बागमति प्रदेशकी मुख्यमन्त्री शाक्यले दिइन राजीनामा

काठमाडौं । बागमती प्रदेशकी मुख्यमन्त्री अष्टलक्ष्मी शाक्यले राजीनामा दिएकी छन् । प्रदेश सभामा अल्पमतमा परेपछि शाक्यले बुधबार प्रदेश सभा बैठकलाई सम्बोधन गदै राजीनामा दिएको घोषणा गरेकी हुन । प्रदेशसभामा विश्वासको

अष्टलक्ष्मी शाक्यले मुख्यमन्त्रीबाट राजीनामा दिँदै

काठमाडौं । बागमती प्रदेशकी मुख्यमन्त्री अष्टलक्ष्मी शाक्यले राजीनामा दिने भएकी छन् । प्रदेश सभामा अल्पमतमा परेपछि शाक्यले बुधबार प्रदेश सभा बैठकलाई सम्बोधन गरेर राजीनामा दिने भएकी छन् । ुबुधबार शाक्यले

चितवनमा प्रचण्ड शहिद परिवारसंग भेटघाटमा(फोटो फिचर)

काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड गृह जिल्ला चितवनमा जनयुद्धका सहिद परिवार तथा जनताको घरदैलोमा कार्यक्रममामा जुटेका छन् । मंगलबार गृह जिल्ला पुगेर प्रचण्डले चितवनबाट नै निर्वाचन

लैङ्गिक हिंसा म गर्दिन र गर्न दिन्नः मुख्यमन्त्री शाक्य

हेटौंडा । बागमती प्रदेशका मुख्यमन्त्री अष्टलक्ष्मी शाक्यले आफू लैङ्गीक हिंसा नगर्ने र गर्न पनि नदिने प्रतिबद्धता जनाएकी छिन् । मंगलबार हेटौडामा लैङ्गिीक हिंसा म गर्दिन र गर्न दिन्न भन्दै हस्ताक्षर

प्रचण्डको घोषणा : `म चितवनबाटै चुनाव लड्छु´

चितवन । नेकपा माओवादी केन्द्रका अध्यक्ष तथा पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले आगामी निर्वाचनमा चितवनबाट उम्मेदवारी दिने घोषणा गरेका छन्। अध्यक्ष प्रचण्डले घुमाउरो पारामा आफू चितवन जिल्ला नछोड्ने र आगामी निर्वाचनमा

सर्वोच्च विवादबार ओलीले भने, परमादेश दिने पाँचै न्यायाधीशले राजीनामा दिनुपर्छ

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले परमादेश दिने सर्वोच्च अदालतका पाँचै जना न्यायाधीशहरूले राजीनामा दिनुपर्ने बताएका छन्। एमालेका देशभरीका पालिकाको अधिवेशन उद्घाटन गदै उक्त कुरा बताएका हुन् ।