Bagmati Samachar Logo
माओवादी केन्द्रले देशभरी वडा सम्मेलन गदै

काठमाडौं । नेकपा (माओवादी केन्द्र) ले आज शनिबार देशभरी पार्टीको वडा अधिवेशन गर्दैछ । माओवादीका अनुसार पार्टी अध्यक्ष अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले भर्चुअल माध्यमबाट वडा अधिवेशनको उद्घाटन गर्नेछन् ।

प्रेस सेन्टर मकवानपुरको अध्यक्षमा अन्जली थापा सर्वसम्मत चयन

हेटौंडा । प्रेस सेन्टर नेपाल मकवानपुरको समन्वय समितिको अध्यक्षमा अन्जली थापा सर्वसम्मत चयन भएकी छन् । प्रेस सेन्टर नेपाल मकवानपुरको पाचौं जिल्ला सम्मेलनबाट अध्यक्षमा थापा, उपाध्यक्षहरु राजकुमार केसी, शुभलक्ष्मी विक,

मुख्यमन्त्री राईले पाए विश्वासको मत

काठमाडौं । प्रदेश नं.१ का मुख्यमन्त्री राजेन्द्र राईले विश्वासको मत पाएका छन् । सोमबार प्रदेशसभामा विश्वासको मत मागेका थिए । उनले राखेको विश्वासको प्रस्तावको पक्षमा ‍‍‍‍५० र विपक्षमा २९ मत

एमालेका १०नेता प्रति नेपालको व्यङग्यः आँट नभएकाहरु रोएर बसिरहेका छन्

काठमाडौं । नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले आँट नभएकाहरु अहिलेपनि ढोकामा बसेर रुइरहेका बताएका छन् । नेपालले १० जना नेताहरुप्रति व्यग्य गदै उक्त कुरा बताएका हुन् । एमालेमा अन्तरपार्टी

पूर्व न्यायाधीश फोरमले भन्यो– न्यायपालिका जोगाउन जबराको राजीनामा

काठमाडाै‌ । पूर्वन्यायाधीश फोरम नेपालले प्रधानन्यायधीश चोलेन्द्र शमशेर जबरालाई बर्खास्ती हुनुपर्ने बताएको छ । उनीहरूले जबरालाई महाभियोग लगाएर भएपछि हटाउनुपर्ने बताएका छन् । फोरमले आज एक विज्ञप्ती जारी गर्दै जबराले

एमाले महाधिवेशन प्रतिनिधिमा ओलीको एकलौटी, यस्तो छ सूची  

काठमाडौं । नेकपा एमालेले देशभरीबाट १०औं महाधिवेशनको लागि प्रतिनिधि छनौट गरीरहेको छ । मंसिर १०देखि १२ गतेसम्म नेतृत्व चयनको लागि चितवनमा १० औं महाधिवेशन गदै छ । त्यसको लागि देशभरीबाट

वाइसिएलको बागमतीमा पालिकास्तरीय प्रशिक्षण सम्पन्न

हेटौंडा । नेकपा (माओवादी केन्द्र)को भातृ संगठन योङ्ग कम्युनिस्ट लिग नेपाल बागमती गाउँपालिका कमिटीले अन्र्तक्रिया तथा प्रशिक्ष सम्पन्न गरेको छ । शानिबार पालिकास्तरीय अन्तरक्रिया तथा प्रशिक्षण कार्यक्रम बागमतिको झुरझुरेमा सम्मपन्न

माओवादी अध्यक्ष प्रचण्ड अस्पतालबाट डिस्चार्ज हुदैे

नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड आइतबार अस्पतालबाट डिस्चार्ज हुने भएका छन् । शनिबार स्वास्थ्यमा समस्या देखिएपछि प्रचण्ड ललितपुरको मेडिसिटी अस्पताल भर्ना भएका थिए । सचिवालयका अनुसार आइतबार दिउसोसम्म

प्रचण्डको सचिवालय फेरियो

काठमाडौँ । माओवादी केन्द्रले पार्टी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको सचिवालय फेरेको छ । कात्तिक २३ मा बसेको स्थायी कमिटी बैठकले सचिवालय फेरर्ने निर्णय गरेको एक स्थायी कमिटी सदस्यले जानकारी दिए

कम्युनिष्टको झण्डा गैंडाले समातेको एमाले महाधिवेशनको लोगो सार्वजनिक, सूर्यभित्रको हसियाँ हतौडा हटायो

काठमाडौं । नेकपा (एमाले)ले १०औं महाधिवेशनको लोगो सार्वजनिक गरेको छ । शुक्रबार महासचिव ईश्वर पोखरेलले च्यासलस्थित तुलसीलाल स्मृति प्रष्ठिानमा एक कार्यक्रम गरेर लोगो सार्वजनिक गरेको छ । १०औं महाधिवेशनको लोगोमा