Bagmati Samachar Logo
प्रधानमन्त्रीसँगको प्रश्नोत्तर कार्यक्रम स्थगित

काठमाडौं । प्रतिनिधिसभामा आज हुने तय भएको प्रधानमन्त्रीसँगको प्रश्नोत्तर कार्यक्रम स्थगित भएको छ । नेकपा एमालेका मुख्य सचेतक महेशकुमार बर्तौलाले कार्यव्यवस्था परामर्श समितिको बैठकमा प्रधानमन्त्री अवस्थ भएकाले संसदमा हुने भनिएको

चीन र भारतबीच लिपुलेक हुँदै सीमा व्यापार गर्ने सहमति

काठमाडौं । चीन र भारतबीच नेपाली भूमि लिपुलेक हुँदै व्यापार गर्ने सहमति गरेका छन् । चिनियाँ विदेशमन्त्री वाङ यीको भारत भ्रमणका क्रममा दुई देशबीच लिपुलेक पास हुँदै सीमा व्यापार सुरु

गौर हत्याकाण्डमा सर्वोच्चको परमादेशसँगै उपेन्द्रमाथि हुन सक्छ छानबिन

काठमाडाैं । रौतहटको गौर हत्याकाण्डको अनुसन्धान अघि बढाउन सर्वोच्च अदालतले परमादेश दिएको छ । न्यायाधीशद्वय तिलप्रसाद श्रेष्ठ र नित्यानन्द पाण्डेयको संयुक्त इजलासले सोमबार जिल्ला प्रहरी कार्यालय रौतहटको नाममा परमादेश दिएको

उपेन्द्र जोडिएको गौर हत्याकाण्डको अनुसन्धान गर्न सर्वोच्चको परमादेश

काठमाडौं । रौतहटको गौर हत्याकाण्डको अनुसन्धान अघि बढाउन सर्वोच्च अदालतले परमादेश दिएको छ । न्यायाधीशद्वय तिलप्रसाद श्रेष्ठ र नित्यानन्द पाण्डेयको संयुक्त इजलासले सोमबार जिल्ला प्रहरी कार्यालय रौतहटको नाममा परमादेश दिएको

भारतले नेपाली सेनालाई ६ वटा स्ट्राइकिङ भेइकल र ५ सैनिक घोडा उपहार

काठमाडौं । भारतले नेपाली सेनालाई ६ वटा स्ट्राइकिङ भेइकल उपहार दिएको छ । दुईदिने नेपाल भ्रमाणमा आएका भारतीय विदेशसचिव विक्रम मिश्रीले नेपाली सेनालाई उक्त उपहार हस्तान्तरण गरेका हुन् । नेपाली

सरकारले बहुविवाहलाई मान्यता दिन लाग्यो भनेर हल्ला गर्दैछन्, प्रतिगामी कानुन आउँदैन: प्रधानमन्त्री

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले लोकतान्त्रिक गणतन्त्रमा कुनै पनि प्रतिगमनकारी कानुन आउन नसक्ने बताएका छन्। ‘यसमा कहीँ पनि असमानता, भेदभाव र थिचोमिचो मानिँदैन। मुलुकी संहितामा देखिएका कमीकमजोरी लाई संशोधन

विपिनकी आमाले भेटिन् इजरायली राष्ट्रपति

काठमाडौँ । हमासमा बन्धक बनाइएका विपिन जोशीकी आमा पदमा जोशीले इजरायली राष्ट्रपति इसाक हरजगसँग भेटवार्ता गरेकी छन् । आइतबार विपिनकी आमा पदमा जोशी,बहिनी पुष्पा जोशीका साथै इजरायलस्थित नेपाली राजदूत धन

बीमा प्राधिकरणका अध्यक्ष ओझाको कानुन अनुसार योग्यता देखिएन : न्यायिक समिति

काठमाडौं । बीमा प्राधिकरणका अध्यक्ष शरद ओझाका बारेमा जाँचबुझ गर्न गठित न्यायिक समितिले उनको योग्यतामा त्रुटि रहेको प्रतिवेदन तयार गरेको छ । समितिले ओझाको योग्यतामा समस्या देखिएको तथ्यसहित प्रतिवेदन सररकारलाई

सिस्नेरी सडकको पहिरो पन्छाउन ३ वटा मेसिन प्रयोग

हेटौंडा । हेटौंडा–काठमाडौं जोड्ने सडक, भीमफेदी–कुलेखानी–सिस्नेरी सडक २४ घण्टादेखि पहिरोका कारण अवरुद्ध छ । सडक अवरुद्ध हुँदा यातायात बन्द भएको छ । शनिबार बिहान ९ बजे खसेको सुक्खा पहिरोका कारण

प्रधानमन्त्री ओली र भारतीय विदेश सचिवबीच सिंहदरबारमा भेटवार्ता

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीसँग भारतीय विदेशसचिव विक्रम मिस्रीले शिष्टाचार भेट गरेका छन्। परराष्ट्र मन्त्रालयका सचिव अमृतबहादुर राईको निमन्त्रणामा नेपालको दुईदिने औपचारिक भ्रमणका लागि आइतबार काठमाडौं आइपुगेका सचिव मिस्रीले