
काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाले अमेरिकी सहायता परियोजना मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) राष्ट्रको हितमा रहेको दाबी गरेका छन् । यो राष्ट्रको हितमा भएकाले पास गर्न पहल गरीरहेको पनि बताएका छन्

काठमाडौं । नेपाली कांग्रेस एमसीसी पास गर्ने कुरामा अडिग रहेको बताएका छन् । कांग्रेस महामन्त्री थापाले बिहीबार प्रधानमन्त्री निवास बालुवाटारमा कांग्रेस नेता अर्जुननरसिंह केसीको पुस्तक विमोचन कार्यक्रममा कांग्रेस फरक फरक

काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवा र नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डबीच बिहीबार बिहान भेटवार्ता भएको छ । भेटवार्ता प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा भएको हो । भेटवार्तामा एमसीसीबारे छलफल

हेटौँडा । मकवानपुरमा ढेड लाखभन्दा बढी भेडाबाख्रालाई पिपिआर विरुद्धको खोप लगाईएको छ । बागमती प्रदेशको कृषि तथा पशुपक्षीं मन्त्रालयले प्रदेशभरि सप्ताहव्यापी रुपमा खोप संचालन गरेको हो । मकवानपुर जिल्लामा मात्र

काठमाडौं । पाँच दलीय सत्तागठबन्धन मध्ये माओवादी केन्द्र लगायत दलभने एमसीसीका विरुद्धमा सडक आन्दोलनमा उत्रिएका छन् । सत्ता गठबन्धनको प्रमुख घटक माओवादी केन्द्र, नेकपा एकीकृत समाजावादी र राष्ट्रिय जनमोर्चाका कार्यकर्ताहरु

काठमाडौं । बानेश्वरमा एमसीसीको विरोधमा प्रदर्शन गर्ने प्रदर्शनकारी र प्रहरीबीच झडप भएको छ । माओवादी केन्द्रका भातृ संगठनहरु वाइसीएल र अखिल क्रान्तिकारी लगायतले प्रदर्शन गरेका थिए । उनीहरुले निषेधित क्षेत्र

काठमाडौं । सत्तारुढ गठबन्धनले एमसीसीबारे छलफल गर्न बैठक बोलाइएको छ। आज प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा प्रचानमन्त्री र माओवादी अध्यक्ष प्रचण्डबीच छलफल पछि भोली गठबन्धनको बैठक बोलाएको हो । बैठक प्रधानमन्त्री

काठमाडौं । सत्तारुढ दल नेकपा माओवादी केन्द्रले सरकारले गठबन्धन भन्दा बाहिरबाट एमसीसी सदनमा टेबल गरे सरकारबाट बाहिरीने निर्णय गरेको छ । मंगलबार प्रधानमन्त्री शेरबहादुर देउवाले बुधबार बस्ने प्रतिनिधि सभाको बैठकमा

काठमाडौं । सत्तारुढ दल नेकपा माओवादी केन्द्रले राष्ट्रिय सहमति नजुटेसम्म एमसीसी अघि नबढाउने निष्कर्ष निकालेको छ । बुधबार सिंहदरबारस्थित माओवादी संसदीय दलको कार्यालयमा बसेको संसदीय दलको बैठकले राष्ट्रिय सहमति नजुटेसम्म

काठमाडौं । बुधबार बस्ने संसदको बैठकमा एमसीसी पेस गर्नेबारे संसद्को कार्यव्यवस्था परामर्श समिति बैठकमा पनि सहमति जुट्न सकेन । भर्खरै सम्पन्न भएको बैठकमा कानुन न्याय तथा संसदीय व्यवस्था मन्त्री दीलेन्द्रप्रसाद