
एजेन्सी काठमाडौं । अफगानिस्तानमा भूकम्प गएको छ । देशको दक्षिण पूर्वी क्षेत्रमा पर्ने खोस्ट सहर नजिकै बुधबार बिहान शक्तिशाली भूकम्प गएको थियो । भूकम्पको केन्द्रविन्दु खोस्टबाट ४४ किलोमिटर दक्षिणपश्चिममा रहेको

काठमाडौं । सरकारले नागरिकता विधेयक अघि बढाउने तयारी गरेको छ । यसको लागि सत्तारुढ गठबन्धनमा सहमति जुटाउने प्रयास सुरु भएको छ । बुधबार बसेको सत्तारुढ गठबन्धनका शीर्ष नेताहरुको बैठकमा प्रधानमन्त्री

काठमाडौं । काठमाडौं जिल्ला अदालतका न्यायाधीश राजकुमार कोइरालाले अधिवक्ता रुद्र पोखरेलसँग घुस लेनदेनको विषयमा कुराकानी गरेको अडियो सार्वजनिक भएपछि न्यायपरिषदले ३ सदस्यी छानबिन समिति गठन गरेको छ । न्यायपरिषदका सदस्य

काठमाडौं । बिवाह गर्छु भन्दै चाबहिल मन्दिरमा भेट्न बोलाएकी महिला बलत्कार भएकी छन् । विदेशबाट फर्केकी २४ वर्षीया रमिला (नाम परिवर्तन) लाई केहि दिन पहिला सामाजिक सञ्जालमा साथि बनेका विश्व

काठमाडौं । रवि लामिछानेले राष्ट्रिय स्वतन्त्र पार्टी घोषणा गरेका छन् । आज राष्ट्रिय सभागृहमा आयोजित कार्यक्रममा उनले नयाँ पार्टीको नाम स्वतन्त्र पार्टी घोषणा गरेका हुन् । उनले आफ्नो पार्टीको चुनाव

हेटौंडा । हेटौंडा उपमहानगरपालिकामा नेकपा एमालेले मेयरको अधिकार कटौती गर्न प्रस्ताव गरेका छन् । नगर कार्यपालिकामा एमालेले कार्यपालिका बैठक संचालन कार्यविधि परिवर्तन गर्न प्रस्ताव गरेपछि गठबन्धन त्यसको विपक्षमा देखिएको छ

काठमाडौं । यहि जेठ २ गतेदेखि औपचारिकरुपमा सञ्चालनमा आएको भैरहवामा रहेको गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलबाट थप दुई विदेशी वायुसेवा कम्पनीले पनि अब नियमित उडान भर्ने भएका छन् । नियमित उडान भर्नका

काठमाडौं । सभामुख अग्निप्रसाद सापकोटाले इन्धनको मूल्यवृद्धिको कारण सदनलाई जानकारी गराउन सरकारलाई रुलिङ गरेका छन्। पटक–पटक इन्धनको मूल्यवृद्धि भएको भन्दै सांसदहरुले प्रतिनिधिसभाको आजको बैठकमा सभामुखको ध्यानकर्षण गराएपछि उनले सरकारका नाममा

काठमाडौं । नेपाल नागरिक उड्डयन प्राधिकरण (क्यान) ले नेपाल सरकारले तोकेका विशिष्ट व्यक्तिको हेलिकप्टर उडानमा अबदेखि अनिवार्य रुपमा दुई जना पाइलट राख्नुपर्ने निर्णय गरेको छ । संस्कृित, पर्यटन तथा नागरिक

काठमाडौं । नेपाली कांग्रेसका महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्माले अमेरिकी सेनाको स्टेट पार्टनरसीप प्रोग्राम (एसपीपी) सधैको लागि बन्दगर्न प्रधानमन्त्री शेरबहादुर देउवालाई आग्रह गरेका छन् । सोमबार विहान प्रधानमन्त्री निवास