Bagmati Samachar Logo
सीके राउतले भेटे राष्ट्रपति भण्डारी

काठमाडौं । जनमत पार्टीका अध्यक्ष सीके राउतले राष्ट्रपति विद्यादेवी भण्डारीसँग भेटवार्ता गरेका छन् । सप्तरीबाट प्रतिनिधि सभामा निर्वाचित सांसद राउतले मंगलबार शीतल निवास पुगेर राष्ट्रपतिसँग शिष्टाचार भेटवार्ता गरेका हुन् ।

तटबन्धसम्बन्धी विवाद सल्टाउन दुई देशका अधिकारीबीच छलफल

काठमाडौं । नेपाल–भारत सीमामा तटबन्ध निर्माणको विषयलाई लिएर आइतबार भएको झडपबारे दुई देशका अधिकारीबीच छलफल भएको छ । भारतले निर्माण गरिरहेको तटबन्धका विषयमा दुई देशका अधिकारीबीच आज जिल्ला प्रशासन कार्यालय

नेकपा माओवादी पार्टी सदस्य साढे ८ लाख, भोट ११ लाख

काठमाडौं । नेकपा माओवादी केन्द्रले सक्रिय सदस्य संख्या देशैभर ८ लाख ५० हजार छ । देशैभरबाट सफ्टवेयर र हार्डकपीद्वारा भरिएको पार्टी सदस्य साढे ८ लाख छ । मंसिर ४ गते

देशभरबाट १७ जना स्वतन्त्र उम्मेदवार निर्वाचित (नामावलीसहित)

काठमाडौं । मंसिर ४ गते सम्पन्न प्रदेशसभा तथा प्रतिनिधिसभामा देशभरबाट १७ जना स्वतन्त्र उम्मेदवार निर्वाचित भएका छन् । निर्वाचन आयोगका अनुसार प्रतिनिधिसभातर्फ ५ जना स्वतन्त्र उम्मेदवार निर्वाचित भएका छन् ।

सत्तागठबन्धनको यहि गठबन्धनलाई एकताबद्ध बनाएर अगाडि बढ्ने निर्णय

काठमाडौं । सत्ता गठबन्धनको सोमबार बसेको बैठकले एकताबद्ध भएर गठबन्धनलाई अगाडि बढाउने निर्णय गरेको छ । सोमबार (आज) प्रधानमन्त्री निवास बालुवाटारमा चुनावी समीक्षा गर्दै उनीहरूले थप एकतावद्ध भएर अघि बढ्ने

प्रचण्ड र गृहमन्त्री खाणबीच भेटवार्ता

काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र गृहमन्त्री बालकृष्ण खाणबीच भेटवार्ता भएको छ । प्रचण्ड निवास खुमलटारमा भएको भेटमा समसामयिक राजनीतिक विषयमा छलफल बताइएको छ । उनीहरूबीच

भारतले महाकाली नदीमा अनधिकृत संरचना निर्माण गरेकोमा रास्वपाको आपत्ति

काठमाडौं । महाकालीको बहाव नेपालतर्फ धकेलेर भारतले अनधिकृत पक्की संरचना बनाएकोमा राष्ट्रिय स्वतन्त्र पार्टीले आपत्ति जनाएको छ । नेपाली नागरिकहरूले त्यसको प्रतिरोध गर्दा भारतीय पक्षबाट हानिएको ढुङ्गाले खेलिरहेका नेपाली बालबालिकासमेत

प्रत्यक्षतर्फ १६५ क्षेत्रकै नतिजा घोषणा, कांग्रेस पहिलो पार्टी बन्यो , एमाले दोस्रो

काठमाडौं । मंसिर ४ गते सम्पन्न प्रतिनिधि सभाको प्रत्यक्षतर्फ १६५ वटै निर्वाचन क्षेत्रको अन्तिम मतपरिणाम घोषणा भएको छ । सोमबार बिहान दोलखाको मतपरिणाम सार्वजनिक भएसँगै १६५ निर्वाचन क्षेत्रको मतपरिणम आएको

गण्डकी प्रदेशका स्वतन्त्र सांसद दीपक मनाङेले नेकपा एसमा प्रवेश

काठमाडौं । मनाङबाट गण्डकी प्रदेशसभामा निर्वाचित राजीव गुरुङ (दीपक मनाङे) नेकपा एकीकृत समाजवादीमा प्रवेश गरेका छन् । उनी आज सोमबार नेकपा एसमा प्रवेश गरेका हुन् । उनले आफ्नो नीति, सिद्धान्त

प्रधानमन्त्री र सीके राउतबीच भेटवार्ता

काठमाडौं । प्रधानमन्त्री एवम् नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र जनमत पार्टीका अध्यक्ष डा. सीके राउतबीच भेटवार्ता भएको छ। बिहीबार दिउँसो आपसी सहकार्यबारे छलफल गर्न राउत बालुवाटार पुगेका थिए। भेटमा