Bagmati Samachar Logo
विद्युत प्राधिकरणको कार्यकारी निर्देशकबाट हितेन्द्र हटाइए, मनोज ल्याइए

काठमाडौं । सरकारले नेपाल विद्युत प्राधिकरणको कार्यकारी निर्देशकबाट हितेन्द्र शाक्यलाई हटाएको छ । आज बसेको मन्त्रिपरिषद बैठकले शाक्यलाई हटाएर मनोज सिलवाललाई प्राधिकरणको कार्यकारी निर्देशक नियुक्त गर्ने निर्णय गरेको हो ।

गुप्तचरको प्रमुखमा टेकेन्द्र कार्की

काठमाडौँ । राष्ट्रिय अनुसन्धान विभागको मुख्य अनुसन्धान निर्देशकमा टेकेन्द्र कार्की नियुक्त भएका छन् । आइतबार बसेको मन्त्रिपरिषद् बैठकले अतिरिक्त मुख्य अनुसन्धान निर्देशक कार्कीलाई गुप्तचर प्रमुखमा नियुक्त गरेको हो । जुम्ला

जेन–जी आन्दोलनका घाइतेहरू प्रधानमन्त्री कार्कीलाई भेट्‌न सिंहदरबारमा

काठमाडौं । जेन–जी आन्दोलनमा घाइते भएकाहरू आइतबार प्रधानमन्त्री सुशीला कार्कीलाई भेट्न सिंहदरबार गएका छन् । प्रधानमन्त्री कार्कीलाई आन्दोलनका घाइतेहरूले प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा भेटका छन् । उनीहरूले आन्दोलनमा भएका घाइतेहरूको

ओलीले प्रधानमन्त्री कार्यालयमा मातहत ल्याएका तीन विभाग पुरानो ठाउँमा फर्काउर्दै सरकार

काठमाडौँ । सकारले राजस्व अनुसन्धान विभाग, सम्पत्ति शुद्धीकरण अनुसन्धान विभाग र राष्ट्रिय अनुसन्धान विभाग पुरानै मन्त्रालयमा फर्काउने तयारी गरेको छ । राजस्व अनुसन्धान विभाग, सम्पत्ति शुद्धीकरण अनुसन्धान विभाग अर्थ मन्त्रालय

तत्कालीन प्रधानमन्त्री ओली र गृहमन्त्री लेखकलगायतलाई कारबाही गर्न माग

काठमाडौँ । मानव अधिकार तथा शान्ति समाजले तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओली र तत्कालीन गृहमन्त्री रमेश लेखकलगायतलाई कारबाही गर्न माग गरेको छ। जेनजी प्रर्दशनका क्रममा भएको जनधनको क्षतिको छानबिन गरी

हमासद्धारा ४८ जना बन्धकहरुको तस्वीर सार्वजनिक, विपिन पनि परे

काठमाडौं । इजरायलले गाजालाई घेरेर कब्जा गर्ने भन्दै सैन्य कारबाही बढाएपछि प्लालेस्टाइनी विद्रोही समूह हमासको सशस्त्र शाखा कासाम ब्रिगेड्सले ४८ बन्धकहरूको तस्वीर सार्वजनिक गरेको छ । अलजजिराका अनुसार हालै सार्वजनिक

नागढुङ्गा सुरुङबाट यात्रुवाहक सवारी बाहिरिन पाउने,दाउन्नेमा दसैँ भरी ठूला सवारी चल्न नदिने

काठमाडौं । भौतिक पूर्वाधार तथा यातायातमन्त्री कुलमान घिसिङले चाडपर्व लक्षित यातायात व्यवस्थालाई सहज बनाउन र सडक सुरक्षाका विषयमा आज सरोकारवालासँग छलफल गरेका छन् । छलफलपछि मन्त्री घिसिङले चौबिसै घण्टा यात्रुलाई

विदेशमा बस्ने नेपालीलाई पनि भोट हाल्ने अवसर दिन कानुन संशोधनको तयारी

काठमाडौं । सरकारले विदेशमा रहेका नेपालीहरुलाई पनि आगामी निर्वाचनमा मतदानमा संलग्न गराउन कानुन संशोधन गर्ने भएको छ । अध्यादेशबाट कानुन संशोधन गरेर भए पनि मतदानमा सबैलाई अवसर प्रदान गर्ने सरकारको

अस्कर अवार्डमा नेपालबाट ‘अञ्जिला’ सिफारिस

काठमाडौं । नेपाली चलचित्र ‘अञ्जिला’ ‘द एकेडेमी अफ मोसन पिक्चर आट्र्स एन्ड साइन्सेस् (अस्कर अवार्ड)’ मा नेपालको प्रतिनिधित्व गर्ने भएको छ । नेपालस्थित अन्तर्राष्ट्रिय फिचर चलचित्र छनोट समितिले संयुक्त राज्य

हितेन्द्रलाई प्राधिकरणबाट हटाउने कुलमानको संकेत

काठमाडौं । ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री कुलमान घिसिङले नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक हितेन्द्र शाक्यलाई हटाउने संकेत गरेका छन् । जेन जीको प्रर्दशन पछिको अवस्था अनुसार कार्यकारी निर्देशक शाक्यले बाटो