
काठमाडौं । कर्णाली प्रदेशको मुख्यमन्त्रीमा नेकपा माओवादी केन्द्रका संसदीय दलका नेता राजकुमार शर्मा नियुक्त भएका छन् । २५ सांसदको हस्ताक्षरसहित उनले बुधबारै प्रदेश प्रमुखसमक्ष मुख्यमन्त्री नियुक्तिका लागि दाबी पेस गरेका

हेटौंडा । बागमती प्रदेशका मुख्यमन्त्री शालिकराम जम्मकट्टेलद्वारा पदभार ग्रहण गरेका छन् । प्रदेशका मुख्यमन्त्रीका रुपमा उनले पदभार ग्रहण गरेका छन् । हेटौंडा रहेको मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा उनले आज पदभार

हेटौंडा । बागमती प्रदेशमा आज बिहान मुख्यमन्त्री शालिकराम जम्मकट्टेल र दुइ जना मन्त्रीहरुले पद तथा गोपनीयताको शपथ ग्रहण गरेका छन् । प्रदेश प्रमुख यादब चन्द्र शर्माले मुख्यमन्त्री जम्मकट्टेललाई सपथग्रहण गराउनु

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले संसद्मा अस्वभाविक रुपमा विश्वासको मत पाएका छन् । मंगलबार संसद बैठकमा उपस्थित २७० सांसदमध्ये २६८ जनाले प्रधानमन्त्री प्रचण्डलाई विश्वासको मत दिएका हुन् । राष्ट्रिय

काठमाडौं । नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव कुमार नेपालले संसद विघटन गर्न पाइन्छ भनेर सत्ता गठबन्धनकै प्रमुख दलका नेता गर्जेको देखेर आफूलाई अचम्म लागेको बताएका छन् । मंगलबार प्रधानमन्त्री पुष्पकमल

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले प्रमुख दलहरू मिल्दा देश अघि बढेको बताएका छन् । मंगलबार संसदमा विश्वासको मत माग्दै प्रधानमन्त्री प्रचण्डले भने, ‘हामी मिल्दा देश अघि बढेको छ, नमिल्दा

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले प्रमुख दलहरू मिल्दा नै देशमा परिवर्तन सम्भव भएको बताएका छन् । उनले मंगलबार संसदमा विश्वासको मत माग्दै उक्त कुरा बताएका हुन् । उनले दलहरु

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले अब समस्या मात्रै केलाएर बस्ने छुट नभएको बताएका छन् । सोमबार प्रतिनिधिसभाको पहिलो बैठकलाई सम्बोधन गर्दै प्रधानमन्त्री प्रचण्डले अब समस्या केलाएर बस्ने छुट नभएकाले

काठमाडौँ । माओवादी केन्द्रका अध्यक्ष एवं प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले राजनीतिक दलहरुलाई जनताले सशर्त समर्थन गरेको बताएका छन् । निर्वाचन पछिको प्रतिनिधि सभाको पहिलो बैठकमा लिखित मन्तव्य राख्दै प्रचण्डले जनताको

काठमाडौँ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले विश्वासको मत पाउने कुरामा आफू ढुक्क रहेको दाबी गरे। प्रतिनिधिसभाको पहिलो बैठकमा सम्वोधन गर्दै अध्यक्ष ओलीले विश्वासको मत