Bagmati Samachar Logo
भ्रष्टाचार गरी साझा प्रकाशन डुबाएको आरोप लागेकी ममता झाद्धारा उपराष्ट्रपतिमा उम्मेदवारी दर्ता

काठमाडौं । जनमत पार्टीले उपराष्ट्रपति पदमा उम्मेदवारी दर्ता गराएको छ । जनमत पार्टीको तर्फबाट ममता झाले उम्मेदवारी दर्ता गराएकी छन् । झा तिनै पात्र हुन्, जोमाथि ९ वर्षअघि साझा प्रकाशनको

सत्तापक्षका तर्फबाट जसपाका रामसहाय प्रसाद यादवको उम्मेदवारी दर्ता

काठमाडौं । सत्ता गठबन्धनको तर्फबाट जनता समाजवादी पार्टी (जसपा)का रामसहाय प्रसाद यादवले उपराष्ट्रपतिको निर्वाचनको लागि उम्मेदवारी दर्ता गराएका छन्। शनिबार जसपाका सांसद यादवले बानेश्वरस्‍थित निर्वाचन अधिकृतको कार्यालयमा पुगेर मनोनयन दर्ता

अष्टलक्ष्मी शाक्यद्वारा उपराष्ट्रपति पदमा उम्मेदवारी दर्ता

काठमाडौँ । नेकपा एमालेकी नेतृ अष्टलक्ष्मी शाक्यले राष्ट्रपतिको पदमा आफ्नो उम्मेदवारी दर्ता गराएकी छिन् । पार्टीको शनिबार बसेको सचिवालय बैठकको निर्णय अनुसार शाक्यले उम्मेदवारी गराएकी हुन् । शाक्यको प्रस्तावमा पार्टी

१० दलमा उपराष्ट्रपतिको उम्मेदवारबारे सहमति जुटेन, भोलि टुंगो लगाउने

काठमाडौं । सत्ता साझेदार दलहरूले उपराष्ट्रपतिमा तीन जना उम्मेदवार बनाउने निर्णय गरेको छ। शनिबार प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बसेको प्रभु साह नेतृत्वको आम जनता पार्टीसहित १० दलको बैठकले साझा उम्मेदवार

प्रचण्डविरुद्धको रिटमा सर्वोच्चले दिएन अन्तरिम आदेश काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड विरुद्ध सर्वोच्च अदालतमा दायर भएको मुद्दामा अदालतले अन्तरिम आदेश दिएन । साथै कारण देखाऊ आदेश जारी गरेको छ

मकवानपुरमा माछा मार्ने क्रममा डुबेर महिलाको मृत्यु

हेटौंडा । मकवानपुरको भीमफेदी गाउँपालिकाको राप्ती खोलामा माछा मार्ने क्रममा डुबेर एकजनाको मृत्यु भएको छ। बुधबार राति राप्ती खोलामा माछा मार्ने क्रममा भीमफेदी गाउँपालिका–१ बयलबासकी ४३ वर्षीया मुना लिम्बूको मृत्यु

राष्ट्रपतिमा निर्वाचित भएपछि रामचन्द्र पौडेललाई बालुवाटारमा स्वागत

काठमाडौं । नवनिर्वाचित राष्ट्रपति रामचन्द्र पौडेललाई प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले बालुवाटारमा स्वागत गरेका छन्। बिहीबार साँझ प्रधानमन्त्री प्रचण्डले प्रधानमन्त्री निवास बालुवाटारमा राष्ट्रपति पौडेललाई स्वागत गरेका हुन्। पौडेलसँगै उनकी श्रीमती सबिता

राष्ट्रपति निर्वाचित भएपछि रामचन्द्रले भने– राष्ट्रिय एकताको पहल गर्नेछु

काठमाडौं । नवनिर्वाचित राष्ट्रपति रामचन्द्र पौडेलले राष्ट्रिय एकता कायम गर्न पहल गर्ने प्रतिबद्धता जाहेर गरेका छन् । राष्ट्रपति निर्वाचित भएपछि बिहीबार पहिलो प्रतिक्रिया दिँदै उनले संविधानको रक्षा गर्दै राष्ट्रिय एकता

रामचन्द्र पौडेलले ग्रहण गरे निर्वाचित भएको प्रमाणपत्र

काठमाडौं । रामचन्द्र पौडेल राष्ट्रपतिमा निर्वाचित भएको औपचारिक घोषणा गरिएको छ । राष्ट्रपतिमा निर्वाचित पौडेललाई निर्वाचन आयोगका प्रमुख आयुक्त दिनेश थपलियाले प्रमाणपत्र वितरण गरे । बिहिबार संसद भवनको ल्होत्से हलमा

वामपन्थी राजनीति छाडेर कांग्रेसमा होमिएका रामचन्द्र, वामपन्थीको सहयोगमा राष्ट्रपति

काठमाडौं । नेपाली कांग्रेसका नेता रामचन्द्र पौडेल राष्ट्रपति निर्वाचित भएका छन् । बिहीबार भएको निर्वाचन नेपालको तेस्रो राष्ट्रपतिको रुपमा निर्वाचित भएका हुन् । उनले एमालेका सुवासचन्द्र नेम्वाङलाई पराजित गर्दै राष्ट्रपति