Bagmati Samachar Logo
इलाम पहिरोमा ३४ जनाको मृत्यु, ४ बेपत्ता

काठमाडौं । अविरल वर्षासँगै गएको पहिरोमा परी जिल्लाका विभिन्न पालिकामा ३४ जनाको मृत्यु भएको छ। आज अपराह्नसम्म प्राप्त विवरणअनुसार ३४ जनाको मृत्यु र ४ जना बेपत्ता भएका छन्। पहिरोमा परी

मतभेद बिर्सेर एकताबद्ध भई उद्धार र राहतका कार्यमा जुट्न प्रचण्डको अपिल

काठमाडौँ। नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड ले देशभर भइरहेको अविरल वर्षा र त्यसबाट सिर्जित विपद् व्यवस्थापनमा पार्टीका सबै तहलाई एकजुट भएर खटिन निर्देशन दिएका छन्। पूर्वप्रधानमन्त्री समेत रहेका

प्रधानमन्त्रीको सम्बोधन : सुरक्षित रहनुस्, राज्य तपाईंहरुसँग छ (पूर्णपाठ)

काठमाडौं । प्रधानमन्त्री सुशीला कार्कीले देशभर जारी अविरल वर्षा र त्यसबाट उत्पन्न बाढी, पहिरो तथा डुबानको जोखिमलाई गम्भीर रुपमा लिँदै शनिबार साँझ विशेष सम्बोधन गरेकी छन्। अझै दुई दिनसम्म वर्षा

खोलाले बगाएको नेपाल टेलिकमको जिप डोजरले तानेर निकाल्यो

काठमाडाैं । महोत्तरीको रातु खोलाले बगाएको नेपाल टेलिकमको जिप डोजरले तानेर निकालीएको छ । शनिबार साँझ सो जिप डोजरको सहायतामा सशस्त्र प्रहरी बलले निकालेको सहप्रवक्ता तथा डिएसपी शैलेन्द्र थापाले जानकारी

वाइसिएल नेपालद्वारा बाढी प्रभावित क्षेत्रमा उद्धार तथा राहत अभियान

काठमाडौं । निरन्तर वर्षा, बाढी, पहिरो र डुबानका कारण देशका विभिन्न भागमा जोखिम बढ्दै गएको सन्दर्भमा योङ कम्युनिष्ट लिग, वाइसिएल नेपालले देशव्यापी उद्धार तथा राहत अभियान सञ्चालन गर्ने घोषणा गरेको

बागमती नदीले पार गर्‍यो सतर्कता तह

काठमाडौं । बागमती नदी र यसका सहायक नदीहरूमा जलस्तर बढ्दै गएर सतर्कता तह पार पार गरेको छ । सतर्कता तह पार गरेसँगै बाढीको जोखिम पनि बढेको छ । ललितपुरको खोकना

तमोर दुर्घटनामा मृत्यु हुनेको संख्या ६ पुग्यो, ६ जनाको उद्धार

काठमाडौं । तमोर नदीमा जिप खसेर भएको दुर्घटनामा परेर मृत्यु हुनेको संख्या ६ पुगेको छ । ताप्लेजुङबाट धरान जाँदै गरेको मे १ ज ३०५५ को जिप आज बिहान पाँचथरको कुम्मायक–

दुई दिन सार्वजनिक बिदा दिने सरकारको निर्णय

काठमाडौँ । सरकारले देशभर दुई दिन सार्वजनिक बिदा दिने निर्णय गरेको छ। गृह मन्त्रालयले शनिबार जारी गरेको सूचनामा देशका विभिन्न भागमा अति भारी वर्षाको सम्भावना रहेको र जसका कारण आइपर्नसक्ने

अविरल वर्षाबारे मौसम विभागले जारी गर्‍यो दशबुँदे अपडेट

काठमाडाैं । गए रातीदेखि देशभर जारी वर्षाका विषयमा जल तथा मौसम विज्ञान विभागले दशबुँदे जानकारी सार्वजनिक गरेको छ। विभागले काठमाडौं जिल्ला स्थित बागमती जलाधारको जलमपान केन्द्रहरु र कमला जलाधार क्षेत्रको

जिल्लास्थित कार्यालय प्रमुखलाई अनिवार्य कार्यस्थल पुग्न निर्देशन

काठमाडाैं । सरकारले आआफ्नो मन्त्रालयअन्तर्गतका जिल्लास्थित कार्यालय प्रमुखहरुलाई १८ गतेसम्म अनिवार्य कार्यस्थल पुग्न निर्देशन दिएको छ। १७ गतेदेखि २० गतेसम्म देशका विभिन्न भागमा भारी वर्षा हुने भएकाले संघीय मामिला तथा