
काठमाडौं । सत्तारुढ गठबन्धन दल नेकपा (एकीकृत समाजवादी) का महासचिव घनश्याम भुषालले एमाले अध्यक्ष केपी शर्मा ओलीमा नैतिकता नभएको आरोप लगाएका छन् । हेटौँडामा शुक्रबार पार्टीको जिल्लास्तरीय कार्यकर्ता भेलालाई सम्बोधन

काठमाडौं । नेपालले एसीसी प्रिमियर कप क्रिकेट प्रतियोगितामा ८४ रनले ओमानलाई पारजित गरेको छ । ३११ रनको चुनौती पछ्याउँदै ब्याटिङ गरेको ओमानले ४६.३ ओभरमा सबै विकेट गुमाएर २२६ रन मात्र

हेटौंडा । मकवानपुरमा रहेको भमिफेदी क्षेत्रीय कारागारमा एकजना बन्दीको मृत्यु भएको छ । मनहरी–६, लोथरका ३५ वर्षीय समीर परियारको मृत्यु भएको प्रहरीले बताएको छ । मकवानपुरका प्रहरी नायव उपरीक्षक टेकबहादुर

काठमाडौं । बिहीबार बिहान त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको आन्तरिक र अन्तर्राष्ट्रिय दुवै तर्फका उडान र अवतरण बन्द हुने भएको छ । नेपाल नागरिक उड्डयन प्राधिकरण, त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल नागरिक उड्डयन कार्यालयले

हेटौंडा । बागमती प्रदेशका मुख्यमन्त्री शालिकराम जम्कट्टेलले आफ्नो नेतृत्वको सरकारको १०० दिनका उपलब्धिहरु सार्वजनिक गरेका छन् । मंगलबार साँझ पत्रकार सम्मेलन गर्दै उनले प्रदेश सरकारका १०० दिनको उपलब्धि सार्वजनिक गरेका

काठमाडौं । सरकारले राष्ट्रिय परिचयपत्रबारे पूर्वउपप्रधानमन्त्री एवं गृहमन्त्री रवि लामिछानेले गरेको निर्णय खारेज गरेको छ । मंगलबार बसेको मन्त्रिपरिषद्को बैठकले राष्ट्रिय परिचयपत्रसम्बन्धी व्यवस्थापन सूचना प्रणालीमार्फत सुरक्षित तवरले नागरिकको विवरण प्रमाणीकरण

हेटौँडा । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले निर्माणाधीन काठमाडौँ–तराई मधेस द्रुतमार्ग (फास्ट ट्र्याक) को निरीक्षण गरेका छन् । प्रधानमन्त्री प्रचण्डसँगै उपप्रधान तथा रक्षा मन्त्री पूर्णबहादुर खडका, अर्थ मन्त्री प्रकाश शरण महत

हेटौंडा । मकवानपुर हेटौंडाबाट प्रहरीले लागूऔषध खैरो हिरोइनसहित तीन जनालाई पक्राउ गरेको छ । उनीहरुलाई हेटौंडा उपमहानगरपालिका १० न्यूरेनीबाट प्रहरीले पक्राउ गरेको हो । पक्राउ पर्नेमा स्थानीय ४१ वर्षीय होम

काठमाडौँ । अमृत साइन्स क्याम्पस (अस्कल) को स्ववियु सभापतिमा अखिल क्रान्तिकारीका प्रेम जैशी निर्वाचित भएका छन् । नेविसंघ र नेपाल प्रजातान्त्रिक विद्यार्थी संगठनको समर्थनमा जैशी निर्वाचित भएका हुन् । आज

काठमाडौं । नवनियुक्त परराष्ट्रमन्त्री एनपी साउदले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको भारत भ्रमणको तयारीको कामलाई अगाडि बढाउने बताएका छन् । आइतबार सिंहदरबारस्थित आफ्नो कार्यालयमा पुगेर पदभार ग्रहण गरेलगत्तै साउदले सो कामलाई