Bagmati Samachar Logo
कोभिड–१९ संकटकाल अन्त्य भएको विश्व स्वास्थ्य संगठनको घोषणा

काठमाडौं । विश्व स्वास्थ्य संगठन (डब्ल्यूएचओ) ले कोभिड–१९ को संकटकाल अन्त्य भएको घोषणा गरेको छ । कोभिड–१९ महामारी अब अन्तर्राष्ट्रिय सरोकारको सार्वजनिक स्वास्थ्य आपतकालीन अवस्था (पीएचईआईसी) नरहेको घोषणा गरेको छ

हेलिकप्टर दुर्घटना अपडेटः १ जनाको मृत्यु, घाइतेलाई काठमाडौं ल्याइयो

काठमाडौं । आज दिउसो संखुवासभामा भएको सिम्रिक एयरको हेलिकप्टर दुर्घटनामा एक जनाको मृत्यु भएको छ । चार जना घाइते भएका छन् । दुर्घटनामा परी गम्भीर घाइते भएका भविन गुरुङको मृत्यु

सरकारलाई दिएको समर्थन रास्वपाले फिर्ता लियो , प्रतिपक्षमा बस्ने

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीले सरकारलाई दिएको विश्वासको मत फिर्ता लिएको छ । रास्वपाको आज बसेको केन्द्रीय समिति र संसदीय दलको संयुक्त बैठकले विश्वासको मत फिर्ता लिने निर्णय गरेको हो

संखुवासभामा सिम्रिक एयरको हेलिकोप्टर दुर्घटना

काठमाडौं । संखुवासभामा सिम्रिक एयरको हेलिकोप्टर दुर्घटनामा परेको छ । शुक्रबार दिउँसो भोटखोला गाउँपालिका ४, सिप्रुङको जिजिङ्खामा अरुण तेस्रो जलविद्युत आयोजनाको सामान बोकेको हेलिकोप्टर दुर्घटनामा परेको हो । हेलिकोप्टर दुर्घटनामा

अब कक्षा १२ मा फेल भएको विषयमा मात्र ग्रेड वृद्धीपरीक्षा दिन पाइने

कााठमाडौं । कक्षा १२ मा फेल भएको विषयमा मात्र ग्रेड वृद्धि परीक्षा दिन पाइने भएको छ । शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालयले जुन विषयमा ३५ भन्दा कम आएको छ सो

हेटौँडाको सडक विस्तारमा सरकार पक्षले विकल्प नदिने, राजमार्ग सार्नेसम्मको चेतावनी

हेटौंडा । दुई दशकदेखि हेटौँडाको मुख्य सडक विस्तार गर्ने योजना कार्यन्वयन हुन सकेको छैन । सडक फराकिलो पार्ने सरकारी निकायको सूचना कार्यान्वयन हुन नसकेपछि सडक विस्तार योजना चर्चामै सीमित हुने

उदाहरणीय काम गरिरहेका छन् उपप्रधानमन्त्री नारायणकाजी श्रेष्ठ

काठमाडौं । उदाहरण १. उपप्रधानमन्त्री तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठको प्रस्तावमा मन्त्रिपरिषद्‌ले २० चैतमा सुत्र परिचालन कार्यविधि, २०७८ (सुराकीको नाममा गृहमन्त्रीले र गृहसचिवले खर्च गर्ने प्रणाली) खारेज गर्‍यो । उदाहरण २.

एमाले सचिव टोपबहादुरका छोरा सन्दीप बुटवलबाट पक्राउ

काठमाडौं । नेकपा एमालेका सचिव टोपबहादुर रायमाझीका छोरा सन्दीप रायमाझी पक्राउ परेका छन् । सन्दीपलाई बुटवलबाट पक्राउ गरिएको उपत्यका प्रहरी कार्यालयले जानकारी दिएको छ । सन्दीपमाथि नेपालीलाई भुटानी शरणार्थीको परिचयपत्र

पत्रकारिताको नाममा भइरहेका विकृति नियन्त्रण गर्न आवश्यक

मकवानपुर । बागमती प्रदेशका आन्तरिक मामिला तथा कानूनमन्त्री गंगानारायण श्रेष्ठले पछिल्लो समय पत्रकारिताको नाममा डिजिटल मिडियामार्फत् भइरहेका विकृति नियन्त्रण गर्न आवश्यक रहेको बताएका छन् । मन्त्री श्रेष्ठले बुधबार विश्व प्रेस

नक्कली भुटानी शरणार्थी प्रकरण : इन्द्रजित र सचिव पाण्डडे पछि को–को पर्लान् पक्राउ ?

काठमाडौं । काठामाडौं प्रहरी परिसरले बुधबार नक्कली भुटानी शरणार्थी प्रकरणमा मुछिएका गृह मन्त्रालयका पूर्वसचिव टेकनारायण पाण्डेलाई काठमाडौंको पेप्सीकोलाबाट पक्राउ ग¥यो । हाल उपराष्ट्रपति कार्यालयमा कार्यरत थिए । सचिव पाण्डेलाई काठमाडौं