Bagmati Samachar Logo
२१ फागुनको चुनावका निर्वाचन आयोगद्धारा कार्यतालिका सार्वजनिक

काठमाडौं । २१ फागुनमा हुने प्रतिनिधिसभा चुनावका लागि निर्वाचन आयोगले निर्वाचन कार्यतालिका स्वीकृत गरेको छ । सोमबार आयोगले स्वीकृत गरेको कार्यतालिकाअनुसार १ देखि १० मंसिरसम्म निर्वाचन प्रयोजनका लागि राजनीतिक दल

सात सहसचिवको सरुवा : गृह, सञ्चार, सामान्य र उद्योग मन्त्रालयमा हेरफेर

काठमाडौँ । सरकारले सात जना सहसचिवको सरुवा गरेको छ । मन्त्रिपरिषद्को बैठकले (राजपत्राङ्कित प्रथम श्रेणी) सहसचिवहरूको सरुवा गरेको छ । असोज १२ गते बसेको मन्त्रिपरिषद् बैठकले उनीहरूको सरुवा गरेको थियो

जेन–जी प्रर्दशन ३० घाइते अझै अस्पतालमा

काठमाडौं । जेन–जी प्रर्दशनका क्रममा घाइते भएका ३० जना अहिले पनि विभिन्न अस्पतालमा उपचार भइरहेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले देशका विभिन्न अस्पतालबाट लिएको पछिल्लो विवरणअनुसार ३० जनाको उपचार

प्रधानमन्त्री कार्कीले चलाउन मानिनन् ओलीले चलाएको फेसबुक र एक्स

काठमाडौं । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्‌को कार्यालयले सरकारका सूचना सम्प्रेषणका लागि सामाजिक सञ्जालका नयाँ खाता सञ्चालनमा ल्याएको छ । सामान्यता अघिल्लो सरकारले हस्तान्तरण गरेका सामाजिक सञ्जाल नयाँ सरकारले चलाउने प्रचलन रहे

हेटौँडा–काठमाडौं जोड्ने दुई सडक सञ्चालनमा

काठमाडौं । अविरल वर्षाका कारण अवरुद्ध भएको हेटौँडा–काठमाडौं जोड्ने दुई सडक आज बिहानदेखि सञ्चालनमा आएका छन् । सडकमा खसेको पहिरो पन्छ्याएपछि आज बिहानदेखि हेटौँडा–कुलेखानी–फाखेल–फर्पिङ सडक खण्ड र हेटौँडा–पालुङ–नौबिसे सडक खण्ड

विराटनगरमा माओवादी र वाइसियल उद्दारमा सक्रिय

काठमाडाैं । अविरल वर्षाबाट उत्पन्न बाढीले बिराटनगर महानगरपालिका–१६ का विभिन्न बस्तीहरू डुबानमा परेका छन्। निरन्तर वर्षाका कारण कोशी प्रदेशका विभिन्न ठाउँमा बाढी पहिरो गएको छ । नेपाल कम्युनिष्ट पार्टी माओवादी

भुटानी शरणार्थी प्रकरणका फरार अभियुक्त शर्मा पक्राउ

काठमाडौं । नक्कली भुटानी शरणार्थी प्रकरणका फरार प्रतिवादी सन्देश शर्मा पक्राउ परेका छन् । उनलाई काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले आइतबार ललितपुरको बख्खुडोलबाट पक्राउ गरेको हो । शर्मालाई ललितपुरको

विपद्को घटनामा ४९ जनाको मृत्यु

काठमाडौँ । शुक्रबारदेखिको अविरल वर्षाले आएको बाढी पहिरोका कारण इलाममा ३७ जनासहित कुल ४९ जनाको मृत्यु भएको छ । सशस्त्र प्रहरीले आइतबार दिउँसो उपलब्ध गराएको विवरणअनुसार इलाममा ३७ जनाको मृत्यु

मौसम खुलेसँगै काठमाडौं आउजाउ केहि सडक एकतर्फी खुल्ला

काठमाडौं । दुई दिनको अविरल वर्षा पछि मौसम सुधारसँगै केही स्थानमा यातायात एकतर्फी रुपमा सुचारु भएका छन् । जिल्ला प्रशासन कार्यालय काठमाडौंले एक सूचना जारी गर्दै विभिन्न ठाँउमा पहिरो पन्छाएर

बिपी राजमार्गमा फसेका मिर्गौला पीडितको हेलिकप्टरबाट उद्धार

काठमाडौं । बिहिबारदेखि निरन्तर परेको अविरल वर्षाका कारण विभिन्न राजमार्गहरु अवरुद्ध भएका छन् । त्यस्तै बिपी राजमार्ग पनि अवरुद्ध भएको छ । यहाँ धेरै यात्रीहरु अलपत्र अवस्थामा परेका छन् ।