Bagmati Samachar Logo
संसद बैठकमै अर्धनग्न बने स्वतन्त्र सांसद अमरेशकुमार सिंह

काठमाडौं । सभामुखले बोल्न नदिएको भन्दै स्वतन्त्र सांसद अमरेशकुमार सिंह संसद बैठकमै अर्धनग्न बनेका छन् । सोमबारको (आज) को प्रतिनिधिसभाको बैठकमा सांसद सिंहले आकस्मिक समय माग गरे पनि सभामुखले दिएका

नक्कली कागजात पेस गरेर नेपाली नागरिकता लिने १० जना भारतीय नागरिक पक्राउ,सिफारिस दिनेको खोजी हुदै

काठमाडौं । नक्कली कागजात पेस गरेर नेपाली नागरिकता लिने १० जना भारतीय नागरिक पक्राउ परेका छन् । काठमाडौं उपत्यका अपरधा अनुसन्धान कार्यालयबाट खटिएको प्रहरीको टोलीले नक्कली कागजात पेस गरेर नेपाली

प्रधानमन्त्रीज्यू फिल्म देखाउनुस्, टिकट काटेर बसेका छौँ : पदम गिरी

काठमाडौँ । नेकपा एमालेका प्रमुख सचेतक पदम गिरीले भ्रष्टाचार सम्पूर्ण काण्डबारे छानबिन गरी दोषीलाई कारबाही गर्न सरकारलाई आग्रह गरेका छन् । आइतबार बसेको प्रतिनिधि सभाको दोस्रो अधिवेशनको पहिलो बैठकमा बोल्दै

भुटानी शरणार्थी प्रकरणमा दबाब दिएर केही हुनेवाला छैन : प्रधानमन्त्री प्रचण्ड

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले नक्कली भुटानी शरणार्थी प्रकरणका कसैले दबाब दिएर केहि पनि नहुने बताएका छन् । उनले दोषी कोहीलाई पनि ढाकछोप नहुने बताएका छन्। आइतबार प्रतिनिधिसभा बैठकपछि

नक्कली भुटानी शरणार्थी प्रकरणमा एमालेविरूद्ध अभियान चलाउन खोजियो : केपी ओली

काठमाडौं । नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले नक्कली भुटानी शरणार्थी प्रकरणमा एमाले विरुद्ध अभियान चालाउन खोजिएको आरोप लगाएका छन् । आइतबार बसेको संसदीय दलको बैठकमा उनले उक्त कुरा बताएका

सत्तागठबन्धन बैठक : प्रधानमन्त्रीले विश्वासको मत लिनु नपर्ने निस्कर्ष

काठमाडौं । सत्ता गठबन्धनको बैठकले प्रधानमन्त्रीले विश्वासको मत लिनु नपर्ने निस्कर्ष निकालेको छ । प्रधानमन्त्री निवास बालुवाटारमा शनिबार साँझ बसेको सत्तागठबन्धन दलका नेताहरूको बैठकले उक्त निस्कर्ष निकालेको हो । शुक्रबार

बेलायतका राजा चार्ल्स तृतीयले लगाए राजमुकुट (तस्बिरहरू)

एजेन्सी काठमाडौं । बेलायतका राजा चार्ल्स तृतीय र रानी क्यामिलियाले राज्याभिषेकमा राजमुकुट पहिरिएका छन्। शनिबार वेष्टमिनिस्टर एबीमा आयोजित राज्याभिषेक कार्यक्रममा उनीहरूलाई राजमुकुट लगाइदिइएको हो। उक्त कार्यक्रममा राजा चार्ल्सले उनका हजुरबुवाको

हाम्रो पार्टी वर्तमान सरकारकै पक्षमा छ , रास्वपाले समर्थन फिर्ता लिदा कम्फर्टेवल मेज्युरिटी : उपेन्द्र यादव

काठमाडौं । जनता समाजवादी पार्टी नेपालका अध्यक्ष उपेन्द्र यादवले आफू र आफ्नो पार्टी वर्तमान सरकारकै निरन्तरताको पक्षमा रहेको बताएका छन् । उनले सरकार परिवर्तन गर्ने हल्ला चलाएर कसैको पनि हित

ओलीसँगको भेटपछि प्रधानमन्त्री प्रचण्डले भने कसैको दबाबमा पदैन

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले भुटानी शरणार्थी प्रकरणमा आफू दबाबमा नपर्ने बताएका छन्। शनिबार सिंहदरबारमा प्रधानमन्त्री प्रचण्ड र नेकपा एमालेका केपी शर्मा ओलीबीच भेटवार्ता भएको थियो। प्रचण्ड र ओलीबीच

रास्वपाले समर्थन फिर्ता लिएपनि प्रचण्ड सरकार बहुमतमा

काठमाडौं । रास्वपाले सरकारलाई दिएको समर्थन फिर्ता लिएपनि प्रधानमन्त्री प्रचण्डसँग तत्काल स्पष्ट बहुमत रहेको छ । शुक्रबार बसेको रास्वपाको केन्द्रीय समिति र संसदीय समितिको संयुक्त बैठकले सरकारलाई दिएको समर्थन फिर्ता