Bagmati Samachar Logo
मोर्चा बनाएको भए नेकपा एकता टिक्थ्यो कि फड्केर पार्टी एकता गर्दा टिकेन : प्रचण्ड

काठमाडौँ । प्रधानमन्त्री तथा नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले एमाले माओवादीबीच हतारमा पार्टी एकता गर्दा छिटै विभाजन भएको बताएका छन् । सोमबार समाजवादी मोर्चाको घोषणा कार्यक्रममा बोल्दै

जिल्ला अदालत काठमाडौंको टोपबहादुर–बालकृष्णसहित १६ जनालाई थुनामा पठाउने आदेश

काठमाडौँ । जिल्ला अदालत काठमाडौंले भुटानी शरणार्थीको कोटामा नेपालीलाई अमेरिका पठाउने नाममा ठगी धन्दा चलाएको मुद्दाका प्रतिवादीमध्ये १६ जनालाई थुनामा राख्ने आदेश दिइएको छ । न्यायाधीश प्रेमप्रसाद न्यौपानेको इजलासमा भएको

कर्णालीको बजेट : ३३ अर्ब ३७ करोड ९७ लाख (पूर्णपाठसहित)

काठमाडौं । कर्णाली प्रदेश सरकारले आगामी आर्थिक वर्ष २०८० ।०८१ को लागि ३३ अर्ब ३७ करोड ९७ लाख ७ हजार विनियोजन गरेको छ । चालुतर्फ रू. ९ अर्ब २० लाख

प्रधानन्यायाधीश कार्कीले लिए शपथ

काठमाडौँ । प्रधानन्यायाधीशमा हरिकृष्ण कार्की नियुक्त भएका छन् । प्रधानन्यायाधीशमा नियुक्त भएसँगै कार्कीले पद तथा गोपनियताको शपथ लिएका छन् । संसदीय सुनुवाई समितिबाट प्रधानन्यायाधीशमा कार्कीको नाम सर्वसम्मत अनुमोदन गरेसँगै शुक्रबार

कीर्गिस्तानमा हुने काभा पुरुष भलिबलमा सहभागी हुने नेपाली खेलाडीलाई पोशाक वितरण

काठमाडौं । कीर्गिस्तानमा जुन १८ देखि २५ सम्म आयोजना हुने सेन्ट्रल एसियन भलिबल एसोसिएसन (काभा) पुरुष भलिबल खेलमा छनौट भएका खेलाडीलाई पोशाक वितरण गरेको छ । अर्थमन्त्री प्रकाशशरण महतले खेलाडीहरुलाई

सरकार छोड्छौ तर भ्रष्टाचारीलाई बचाउदैनौं : प्रधानमन्त्री

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले सरकार भ्रष्टाचारीलाई कुनै पनि हालतमा नबचाउने प्रतिवबद्धता जनाएका छन् । प्रेस सेन्टर नेपालको ज्ञापनपत्र ग्रहण बुझ्ने क्रममा उनले उक्त कुरा बताएका हुन् ।

सर्वोच्चमा प्रचण्ड र बाबुरामविरुद्ध रिट दर्ता

काठमाडौं । प्रधानमन्त्री तथा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र नेपाल समाजवादी पार्टीका अध्यक्ष डा. बाबुराम भट्टराईका विरुद्ध सर्वोच्च अदालतमा रिट दर्ता भएको छ । लेनिन विष्टलगायत नौ जनाले

त्रिभुवन विमानस्थलअगाडि गोली चल्यो

काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलअगाडि प्रहरीले गोली चलाएर एक जनालाई नियन्त्रणमा लिएको छ । लागुऔषध नियन्त्रण ब्युरोको टोलीले आइतबार दिउँसो त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल अगाडिको शान्तिमार्गमा विकास भगतमाथि गोली प्रहार गरेको

एमालेका केन्द्रदेखि पालिकासम्मको पार्टी हाँक्ने जिम्मा पाएका नेतृ (सूचीसहित)

काठमाडौं । नेकपा एमालेले पार्टीका महिला केन्द्रीय सदस्यहरुलाई केन्द्रदेखि पालिकासम्म इन्चार्जको जिम्मेवारी दिएको छ । १९ जेठको एमाले सचिवालय बैठकले नेताहरूको जिम्मेवारी हेरफेर गर्ने क्रममा उनीहरूलाई प्राथमितामा राखेको छ ।

सुदूरपश्चिमको नीति तथा कार्यक्रम : गोदावरी–अत्तरिया–धनगढी सडकमा मनोरेल सञ्चालन देखि किसानलाई बिना ब्याजमा ऋण (पूर्णपाठ)

काठमाडौं । सुदूरपश्चिम प्रदेश सरकारले अगामी आर्थिक वर्ष २०८०–८१ को नीति तथा कार्यक्रम ल्याएको छ । बुधबार प्रदेश प्रमुख देवराज जोशीले प्रदेशसभा बैठकमा नीति तथा कार्यक्रम प्रस्तुत गरेका हुन्। नीति