Bagmati Samachar Logo
मन्त्रिपरिषद्ले गर्‍यो सचिवहरूको सरुवा, बागमतीको प्रमुख सचिवमा घनश्याम उपाध्याय

काठमाडौं । संघीय सरकारले बागमती प्रदेशको प्रमुख सचिवमा भर्खरै काठमाडौंको प्रमुख जिल्ला अधिकारीबाट सचिवमा बढुवा भएका घनश्याम उपाध्यायलाई पठाइएको छ । साउन ३ को मन्त्रिपरिषद् बैठकले विभिन्न मन्त्रालयका सचिवहरूको व्यापक

मकवानपुरमा अफिम र गाँजा खेतिको विकल्पमा कफि खेति गराउदै प्रहरी

हेटौँडा । मकवानपुर जिल्लाका अफिम र गाँजा खेति हुने विकट गाउँमा बागमती प्रदेश प्रहरीले कफि खेती सुरु गराएको छ । मकवानपुर जिल्लाका विकटका गाउँहरुमा वषौ देखि अफि र गाँजा खेति

एक क्वीन्टल सुन ल्याउने कार्गोका दुई सञ्चालक पक्राउ

काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट बरामद गरेको एक क्वीन्टल सुन प्रकरणमा थप दुई जना पक्राउ परेका छन् । हङकङमार्फत क्याथे प्यासिफिकको उडानमा सुनसहितको ब्रेक सु नेपाल आएको थियो । सुनसहित

सुन मालिक चिनियाँ नागरिक विमानस्थलबाट पक्राउ

काठमाडौं । बुधबार पक्राउ परेको सुन मालिक चिनियाँ नागरिक पक्राउ परेका छन् । राजस्व अनुसन्धान विभागले बुधबार ठूलो परिमाणमा सुन बरामद गरेको थियो । सो सुनका मालिक चिनियाँ नागरिक लिङ

त्रिभुवन विमानस्थलबाट हिजो राती समातेको सुनका एजेन्टसहित छ जना पक्राउ

काठमाडौं । ३ गते राती त्रिभुवन विमान स्थलबाहिरबाट राजस्व अनुसन्धान विभागले झण्डै एक सय किलो सुन बरामद गरेको थियो । उक्त सुन प्रकरणमा हालसम्म ६ जनालाई पक्राउ गरेको छ ।

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट अहिलेसम्मकै धेरै सुन बरामद

काठमाडौ । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट ठूलाेमात्रामा सुन बरााद भएकाे छ । बरामद सुन अहिले सम्मकै सवैभन्दा धेरै परिमाणमा बरामद भएको बताईएकाे छ । राजश्व अनुसन्धान विभागका अधिकारीहरुले दिएको जानकारी अनुसार

१७ वर्ष पछि गौर हत्याकाण्डको फाइल खोल्न माग गर्दै आन्दोलन घोषणा

काठमाडौँ । १७ वर्ष पछि गौर हत्या काण्डको फाइल खोल्न माग गदै आन्दोलनको घोषणा गरेका छन् । आज भन्दा १७ वर्ष अघि रौतहट जिल्लाको गौरमा माओवादी कार्यकर्ताहरुको सामुहिक हत्या भएको

प्रधानमन्त्री प्रचण्डकी पत्नीबारे सामाजिक सञ्जालमा असंवेदनशील कुरा लेखेको आरोपमा एक जना पक्राउ

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड की पत्नी सीता दाहालको निधनपछि सामाजिक सञ्जालमा असंवेदनशील कुरा लेखेको आरोपमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ। नेपाल प्रहरी साइबर ब्युरोले आइतबार बुटवल देवीनगरबाट

मिटरब्याजसम्बन्धी विधेयक प्रतिनिधिसभाबाट सर्वसम्मत पारित

काठमाडौं । मिटरब्याजलाई अनुचित लेनदेन विधेयक प्रतिनिधिसभाले संशोधनसहित पारित गरेको छ । आइतबार बसेको प्रतिनिधिसभाको बैठकले मुलुकी संहितासम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने विधेयक २०८० संशोधनसहित पास गरेको हो ।

गृहमन्त्री श्रेष्ठको सफलता : मिटरब्याज पीडितले पाउन थाले जग्गा र पैसा फिर्ता

काठमाडौं । अनुचित लेनदेन (मिटरब्याज)सम्बन्धी आयोग १८ चैतमा गठन भयो । साहु महाजनबाट ठगिएका पीडितहरू लामोसमयदेखि न्यायको लागि आन्दोलन गरीरहेका थिए । तर केहि सुनवाइ भएको थिएन । तराई–मधेशका मिटरब्याज