Bagmati Samachar Logo
पाकिस्तानीलाई ठमेलबाट अपहरण गरी फिरौती लिने पाकिस्तानी नागरिक पक्राउ

काठमाडौं । एक पाकिस्तानी नागरिकलाई काठमाडौंको ठमेलबाट बन्धक बनाइ फिरौती लिएका तीन पाकिस्तानी नागरिक पक्राउ परेका छन् । पक्राउ पर्नेमा पाकिस्तानी नागरिकहरु मुहम्मद रासिद, मुहम्मद आसिफ र मुहम्मद फिदा हुसैन

फाटेका मोजा भित्र पत्रिकाको डल्लो खेलेर बनेको कालो मोती, अर्थात : पेले

काठमाडौं । इङल्याण्डका पूर्व खेलाडी बबी चाल्र्टनले एक पटक भनेका थिए – ‘सायद फुटवलको विकास पेलेका लागि भएको हो ।’ फुटवलका प्रायः सवै कमेन्टटेटरले पेलेलाई सुन्दर खेलको बेहतरिन प्रतिपादकका रुपमा

चार्ल्स शोभराजलाई फ्रान्स पठाइयो, १० वर्ष नेपाल आउन प्रतिबन्ध

काठमाडौं । कुख्यात सिरियल किलरका रूपमा चिनिएका चार्ल्स शोभराजलाई उनकै देश फर्काई दिएको छ । उनलाई शुक्रबार साँझ अध्यागमन विभागले फ्रान्स पठाएको हो । यसअघि सर्वोच्च अदालतले शोभराजलाई रिहा गरेर

पेनाल्टी शूटआउटबाट ब्राजिललाई हराउदै क्रोएसिया सेमिफाइनलमा

काठमाडौं । पेनाल्टी शूट आउटबाट ब्राजिललाई हराउँदै क्रोएसिया कतारमा जारी फिफा विश्वकपको सेमिफाइनलमा प्रवेश गरेको छ । एजुकेसन सिटी स्टेडियममा शुक्रबार भएको पहिलो क्वाटरफाइनलमा क्रोएसियाले पेनाल्टी शूटआउटमा ब्राजिललाई ४—२ ले

विश्वकप फुटबलः क्वार्टरफाइनलमा पुगेका टिमहरु

काठमाडौं । कतारमा जारी विश्वकप फुटबलको उपाधि दौडमा अर्जेन्टिना, पोर्चुगल, इंग्ल्यान्ड, मोरोक्को, नेदरल्यान्ड्स, फ्रान्स, क्रोएसिया र ब्राजिल छन् । शुक्रबार (भोलि) देखि विश्वकप फुटबलको क्वार्टरफाइनल सुरु हुँदा सेमिफाइनलमा कुनकुन टिम

अर्जेन्टिनाविरुद्ध साउदी अरबको ऐतिहासिक जित

काठमाडौं । साउदी अरबले कतारमा जारी विश्वकप फुटबलमा अर्जेन्टिनालाई हराउदै ऐतिहासिक जित निकालेको छ । मंगलबार (आज) भएको खेलमा उपाधिको दाबेदार मानिएको अर्जेन्टिनालाई २–१ गोलअन्तरले पराजित गर्दै साउदी अरबले ऐतिहासिक

यी आठ रंगशालामा हुने छ विश्वकप फूटबल

काठमाडौं । फिफा २०२२ को विश्वकप फूटबल कतार को दोहामा आयोजित हुँदै छ । ६४ खेल आयोजना हुनका लागि दोहामा ७ नयाँ रङ्गशाला बनेका छन् । फिफा विश्वकप आइतबारबाट सुरु

एलन मस्कले हटाए ट्वीटरका सीईओसहित उच्च कर्मचारी

काठमाडौं । एलन मस्कले ट्वीटरको स्वामित्व लिएपछि त्यसका प्रमुख कार्यकारी अधिकृत(सिइओ) लगायत उच्च तहका कर्मचारी हटाएको बताइएको छ । मस्कले अमेरिकी अर्पति हुन् । उनले केहि समय पहिला ट्वीटर खरिदेका

संसारकै ‘फोहोरी मानिस’को ९४ वर्षमा मृत्यु, भन्थे– नुहाउँदा रोग फैलिन्छ

काठमाडौं । संसारकै सबैभन्दा फोहोरी मानिसुको उपमा पाएका एक इरानी नागरिकको मृत्यु भएको छ। इरानी मिडियाकाअनुसार ९४ वर्षीय ती व्यक्तिको मंगलबार दक्षिणी प्रान्तमा मृत्यु भएको हो। उनी देजगाह गाउँमा एक्लै

युनिफिकेसन चर्चसँग जोडिएका जापानी मन्त्रीले राजीनामा दिए, नेपालमा एकनाथ ढकाल संसद छिर्ने दाउमा

काठमाडौं । जापानमा युनिफिकेसन चर्चसँगको सम्बन्धबारे कुरा उठेपछि एक जना मन्त्रीले पदबाट राजीनामा दिएका छन्। समाचार संस्था रोयटर्सका अनुसार आर्थिक पुनरूत्थान मन्त्री दाइसिरो यामागिवाले सोमबार राजीनामा दिएका हुन्। प्रधानमन्त्री फुमिओ