Swornakshar Logo
डाक्टरले ७ लाख लिएर बच्चा बेचेको खुलासा

काठमाडाैं । अस्पतालबाटै गायब भएको नवजात शिशु ७ लाखमा डाक्टरले नै बेचेको खुलासा । विराटनगरस्थित ग्रिनक्रस हस्पिटलमा जन्म भएको नवजात शिशु सोही अस्पतालका डाक्टर तपेश्वर लाल कर्णले ७ लाख लिएर

कक्षा १२ को नतिजा सार्वजनिक

काठमाडौं । राष्ट्रिय परीक्षा बोर्डले मंगलबार साँझ कक्षा १२ को नतिजा सार्वजनिक गरेको हो । परीक्षामा ५१.९१ प्रतिशत मात्र ग्रेडेड (उत्तीर्ण) भएका छन् । यस्तै, ४९.०९ प्रतिशत भने ननग्रेडेड भएका

विश्वविद्यालयको आन्तरिक सुधारमा केन्द्रित हुन प्रधानमन्त्रीको निर्देशन

काठमाडौँ। प्रधानमन्त्री तथा सुदूरपश्चिम विश्वविद्यालयका कुलपति एवम् सम्माननीय प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आन्तरिक सुधारमा केन्द्रित हुन विश्वविद्यालयका पदाधिकारीहरूलाई निर्देशित गर्नुभएको छ। मंगलबार बिहान बालुवाटारमा आयोजित सुदूरपश्चिम विश्वविद्यालयको ११ औँ सिनेट

अघिल्लो वर्षको तुलनामा यो वर्षको एसईई नतिजा राम्रो

काठमाडौं । माध्यमिक शिक्षा परीक्षा (एसईई) को नतिजामा गत वर्षको भन्दा राम्रो परिणाम आएको छ । आज राष्ट्रिय परीक्षा बोर्डले सार्वजनिक गरेको एसईईको नतिजा हेर्दा विगतको तुलनामा सुधारात्मक देखिएको हो

वीर अस्पतालका ७ सयवटा जनरल बेड बिरामीलाई निःशुल्क

काठमाडौं । वीर अस्पतालका ७ सयवटा जनरल बेड बिरामीलाई निःशुल्क उपलब्ध गराउने निर्णय गरिएको छ । शुक्रबारदेखि चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठान (न्याम्स)को कार्यकारी परिषद्‌ले सो निर्णय गरेको हो । यसअघि

डा. सन्दुक रुइतको जीवनी अब अलग अलग कक्षाका पाँच विषयमा पढाइने

डा. सन्दुक रुइतको जीवनी अब अलग अलग कक्षाका पाँच विषयमा पढाइने काठमाडौं । मंगलबारको संसद बैठकमा एमालेका सांसद रघुजी पन्तले कक्षा १० को पाठ्यक्रमबाट वरिष्ठ नेत्र रोग विशेषज्ञ डा. सन्दुक

कोभिड–१९ संकटकाल अन्त्य भएको विश्व स्वास्थ्य संगठनको घोषणा

काठमाडौं । विश्व स्वास्थ्य संगठन (डब्ल्यूएचओ) ले कोभिड–१९ को संकटकाल अन्त्य भएको घोषणा गरेको छ । कोभिड–१९ महामारी अब अन्तर्राष्ट्रिय सरोकारको सार्वजनिक स्वास्थ्य आपतकालीन अवस्था (पीएचईआईसी) नरहेको घोषणा गरेको छ

अब कक्षा १२ मा फेल भएको विषयमा मात्र ग्रेड वृद्धीपरीक्षा दिन पाइने

कााठमाडौं । कक्षा १२ मा फेल भएको विषयमा मात्र ग्रेड वृद्धि परीक्षा दिन पाइने भएको छ । शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालयले जुन विषयमा ३५ भन्दा कम आएको छ सो

उपचार गरी फर्किएका चन्द्र भण्डारीले भने– आमा गुमाएको भर्खर थाहा पाएँ

काठमाडौं । कांग्रेस केन्द्रीय सदस्य तथा सांसद चन्द्र भण्डारी भारतको मुम्बइमा उपचार गराएर आइतबार साँझ नेपाल फर्किएका छन् । करिब दुई महिना भारतको मुम्बईस्थित बर्न सेन्टर अस्पतालमा उपचार गराएर स्वस्थ

छतबाट खसेका रवि लामिछानेका ड्राइभरलाई थप उपचारका लागि काठमाडौं ल्याइयो

काठमाडौं । घरको छतबाट खसेर गम्भीर घाइते भएका राष्ट्रिय स्वतन्त्र पार्टी सभापति रवि लामिछानेका गाडी चालकलाई थप उपचारका लागि काठमाडौं ल्याइएको छ । रास्वपाका सभापति लामिछानेले आफ्ना गाडीचालकलाई चितवनस्थित पुरानो